एमसिसीबारे नबुझी विरोधमा नउत्रन महामन्त्री शर्माको आग्रह

झापा, ८ फागुन – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी)बारे नबुझी विरोधमा नउत्रन आग्रह गर्नुभएको छ । झापाको विर्तामोडमा सिके प्रसाईंको २८औँ स्मृति दिवसमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै...

एमसिसीको विरोधमा बानेश्वर तनाव ग्रस्त (फोटोफिचर)

                    नेकपा माओवादी केन्द्रनिकट अखिल क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंह घाइते भएकी छिन् । एमसीसीको विरोध प्रदर्शनका क्रममा उनी घाइते भएकी हुन् ।  प्रतिनिधिसभा बैठकमा एमसीसी पेस हुने भएपछि आइतबार दिउँसो विरोध प्रदर्शनमा...

एमसीसी अब संसदको सम्पति भयो, संशोधन गर्ने वा नगर्ने भन्ने विषय पनि अब सांसदहरुको हातमा गयो

काठमाडौं ८ फागुन । नेकपा एकिर्कत समाजवादी पार्टी नेत्रृ रामकुमारी झाँक्रीले एमसीसी अब संसदको सम्पति भएको बताएकी छन् । सहरी विकासमन्त्री समेत रहेकी नेत्रृ झाँक्रीले संसदबाट भवनबाट बाहिरिने क्रममा यस्तो प्रतिक्रिया दिएकी...

भीम रावललाई गगनको चुनौती : एमसीसी राष्ट्रघाती हो भने संसद भवनभित्र केपी ओली राष्ट्रघाती मुर्दावाद भनेर नारा लगाउनुपर्छ

काठमाडौं ८ फागुन । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले राजनीतिक दलहरुले एमसीसीको विषयमा स्पष्ट पार्नु पर्ने बताएका छन् । एमसीसीको पक्षमा या विपक्षमा स्पष्ट पार्नु पर्ने बताएका उनले संसद बैठक पछि बाहिरिने...

संसदमा एमसीसी टेबल गर्न समर्थन गरेका माधव नेपाल बाहिर आएर भन्छन्, सरकार जेसुकै होस्, एमसीसी पास गर्नमा समर्थन गरिदैंन

काठमाडौं ८ फागुन । सत्तागठवन्धन दलनेकपा ९एकीकृत समाजवादी०का अध्यक्ष माधवकुमार नेपालले एमसीसी संसदमा टेबल भए पनि आफुहरु यसको विरोधमा नै रहेको बताएका छन् । ‘सरकार जेसुकै भए पनि एमसीसी पास गर्न विषयमा...

एमसीसी सम्झौताले संविधान, कानुन मिचिने र स्वतन्त्र परराष्ट्र नीतिमा आघात पार्यो : भीम रावल

काठमाडौं ८ फागुन । एमसीसी विरोधी नेकपा एमालेका नेता भीम रावलले संसदमै एमसीसीको विरोध गरेका छन् । आज बसेको संसद बैठकमा एमसीसी टेबल भएपछि उभिएरै यसको विरोध जनाएका हुन् । उनले एमसीसी...

संसदमा गठवन्ध दलकै यी सांसहरुले गरे एमसीसीको विरोध, प्रधानमन्त्री देउवा भने दंग

काठमाडौं ८ फागुन । अमेरिकी सहयोग परियोजना एमसीसी संसदमा टेबल हुँदा गठवन्धन दलका सांसदहरुबाट संसदहल भित्रै विरोध भएको छ । एका पट्टि एमालेका सांसदको विरोध भइरहँदा अर्को तिर गठवनधन दलको माओवादी र...

एमसीसी पेस भएपछि संसद बैठक बिहीबारसम्मलाई स्थगित

काठमाडौं, ८ फागुन -प्रतिनिधिसभाको बैठक आउँदो बिहीबारसम्मका लागि स्थगित गरिएको छ । आइतबार बसेको प्रतिनिधिसभा बैठकमा सांसदहरुको विरोधका बीच एमसीसी पेस गरिएको छ । प्रतिनिधिसभा बैठकमा अर्थमन्त्री जनार्दन शर्माको तर्फबाट सञ्चार तथा...

एमसीसी टाइमलाइनः कहिले के भयो ? नेपालले कसरी पायो ?

काठमाडौं, ८ फागुन -सत्तारुढ गठबन्धनको आइतबार विहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संसदमा टेबुल गर्ने निर्णय गर्यो । सत्तारुढ गठबन्धनको बैठकपछि प्रधिनिधिसभाको कार्यव्यवस्था परामर्श समितिको बैठक...

निषेधित क्षेत्र तोड्दै बानेश्वर चोकमै पुगेका प्रर्दशनकारी र प्रहरीबिच दोहोरो झडप, प्रहरीले प्रहार गर्यो आश्रुग्यास

काठमाडौं ८ फागुन । एमसीसीको विरोधमा उत्रिएका प्रदर्शनकारीमाथि प्रहरीले आश्रुग्यास प्रहार गरेको छ । प्रदर्शनकारीले निषेधित क्षेत्र तोडेपछि प्रहरीले उनीहरूलाई रोक्न प्रहरीले आश्रुग्यास प्रहार गरेको हो । प्रदर्शनकारीहरूले पनि ढुंगामुढा प्रहार गरिरहेका...