एमसीसीमा देउवाको अडान : नेपाली काँग्रेस एमसीसी जसरी पास गर्ने पक्षमा छ

काठमाडौं ५ फागुन । प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी परियोजना एमसीसी पास फेल जे भएपनि संसदले टुंग्याउनुपर्ने बताएका छन् । बिहिबार कांग्रेसका नेता अर्जुननरसिंह केसीद्वारा लिखित ‘नेपाली कांग्रेसको संक्षिप्त इतिहास’ पुस्तकको बालुवाटारमा विमोचन...

एमसीसीविरुद्धको प्रदर्शनमा भएको प्रहरी दमनको निन्दा

काठमाडौं। अनेरास्ववियू (क्रान्तिकारी) र योङ् कम्युनिष्ट लिग नेपाल (वाईसीएल)ले एमसीसी सम्झौताको विरोध गर्नेहरूमाथि भएको प्रहरी दमनको निन्दा गरेका छन्। अनेरास्ववियू (क्रान्तिकारी)का अध्यक्ष पञ्चा सिंह र वाईसीएलका संयोजक सुमन देवकोटाले आज संयुक्तरूपमा एक...

गोरखामा एमसीसीको विरोधमा अखिल क्रान्तिकारी र वाईसिएल नेपालको राके जुलुस प्रदर्शन , प्रहरी र युवा विद्यार्थी बिच घमसाघम्सी

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) निकट भातृ संगठन अखिल क्रान्तिकारी गोरखा र वाईसिएल नेपाल गोरखाले एमसीसीको विरोधमा आज राकेजुलुस सहित प्रर्दन छ । गोरखा सदमुकामको मुख्य चोक हरमटारीमा संगठनले एमसीसी राष्ट्रको हितमा...

संसद्मा एमालेको अवरोध

काठमाडौँ, ४ फागुन-प्रतिनिधिसभाको आजको बैठक सुरु हुनासाथ प्रमुख प्रतिपक्षी नेकपा (एमाले) ले वेल घेराउ गरेको छ । सभामुख अग्निप्रसाद सापकोटाले बैठकको कारवाही सुरु भएको घोषणा हुनासाथ एमालेका सांसदले विरोध सुरु गरेका हुन्...

एमसीसीविरुद्ध नारायणकाजी सडकमा

काठमाडौँ- नेकपा (माओवादी केन्द्र)का नेता तथा पूर्व परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)विरुद्ध सडकमा उत्रिएका छन् । प्रतिनिधिसभाको बुधबारको बैठकमा एमसीसी सम्झौता अनुमोदन प्रस्ताव पेस गरिने भएपछि अहिले नयाँबानेश्वरमा...

बालुवाटारमा प्रचण्डलाई भेटेपछि एमसीसी टेबल गर्नबाट पछि हटे देउवा

काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवा एमसीसी टेबल गर्ने तयारीबाट अन्ततः ब्याक भएका छन् । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले देउवासँग बालुवाटारमा भेट गरेपछि देउवा आजको प्रतिनिधिसभा बैठकमा एमसीसी टेबल गर्न बाट ब्याक भएका हुन्...

एमसीसीको विरोधमा बुधबार नेपाल बन्द आह्वान

काठमाडौं, ३ माघ – अमेरिकी नियोग मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) सम्झौताको विरोधमा ६ राजनीतिक दलले बुधबार नेपाल बन्दको आह्वान गरेका छन् । पाँच कम्युनिस्ट पार्टी र एउटा मोर्चाले बुधबारका लागि नेपाल बन्दको...

मोहन बैद्य भन्छनः एमसीसीमा एमाले र माओवादीको मौन समर्थन आपत्तिजनक

काठमाडौं, २९ माघ – नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन बैद्य किरणल अमेरिकन सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) लाई संसदमा लैजाने बिषयमा सत्तारुढ नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रसहित प्रमुख प्रतिपक्ष दल नेकपा...

एमसीसीको निर्णय सडकबाट होइन, संसदबाट गर्नुपर्छ : दीपकराज गिरी

२८ माघ, काठमाडौं । केही वर्षदेखि नेपालमा अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)को बहस तीव्र रुपमा भइरहेको छ । एमसीसी पास गर्न हुन्छ वा हुँदैन भन्ने विषयमा राजनीतिक दलका नेतादेखि सर्वसाधारणसम्म...

देउवा र प्रचण्डमाथि छानविन गरी कारवाही गर्न नेता रावलको माग

काठमाडौं २४ माघ । नेकपा एमालेका नेता भीम रावलले मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसीसीलाई पत्र लेख्ने प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमथि छानबिन गरी कारबाही गर्न माग गरेका छन्...