एमसीसी : सत्तारुढ दलकै कार्यकर्ताले बाले काठमाडौंको सडकमा आगो

काठमाडौं, ६ फागुन-मिलेनियम च्यालेन्न्ज कर्पाेरेसन (एमसीसी) नेपालले स्वीकार्न नहुने भन्दै देशभर विरोध भइरहेको छ । पछिल्लो केही दिनयता काठमाडौंको माइतीघरदेखि नयाँ बानेश्वर क्षेत्र तनावग्रस्त बनिरहेको छ । सत्तारुढ दल माओवादी केन्द्र र...

एमसीसीको विरोधमा बानेश्वरमा प्रदर्शन (फोटो सहित)

फागुन-०६, काठमाडौं ।  एमसीसी पारित गर्न नदिन माओवादी निकट भातृसंगठन अनेरास्ववियू(क्रान्तिकारी) र युथ कम्युनिस्ट लिग नेपालको संयुक्त आन्दोलनमा तल्लीन छन् । बानेश्वरमा विरोध प्रदर्शन गरिएको छ । फोटो :-       ...

सत्ता गठबन्धनको बैठक सकियो, के निस्कियो निष्कर्ष ?

काठमाडौं। सत्ता गठबन्धनको बैठक सकिएको छ। प्रधानमन्त्रीनिवास बालुवाटारमा आज बिहान बसेको सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठक सकिएको हो। अब अर्को बैठक आइतबार पुन: बस्ने छ। बिहीबार बसेको सत्तागठबन्धनको बैठकमा संसदबाट एमसिसी अनुमोदन...

एमसीसीका लागि केपी ओलीलाई फकाउँदै बाबुराम भट्टराई !

काठमाडाैं- जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले एमाले अध्यक्ष केपी ओलीको प्रशंसा गरेका छन् । एक अनलाइनमा अन्तर्वार्ता दिँदै उनले अध्यक्ष ओली बोलीमा पक्का भएको बताएका हुन् ।...

एमसीसीमा एमालेको कुनै धारणा छैन : सुवास नेम्वाङ

काठमाडौं ६ फागुन । नेकपा एमालेका संसदीय दलको उपनेता सुवास नेम्वाङले अमेरिकी परियोजना एमसीसीको विषयमा आफ्नो पार्टीले तत्काल आफ्नो धारणा सार्वजनिक नगर्ने बताएका छन् । सत्तागठवन्धन दलहरुले एमसीसीको विषयमा साझा धारणा बनाएपछि...

आज प्रतिनिधि सभा बैठक बस्दै : कार्यसूचीमा परेन एमसीसी

काठमाडौं। प्रतिनिधि सभाको बैठक आज बस्दै छ। बैठक संघीय संसद् भवन नयाँ बानेश्वरमा दिउँसो १ बजे बैठक बस्ने तय भएको छ। आजको बैठकमा अमेरिकी सहयोग परियोजना (एमसीसी) टेबल गर्ने चर्चा छ। तर,...

सत्ता साझेदार दलको बैठक आज १० बजे पुनः बस्ने

प्रतिनिधिसभाको आजको बैठकमा अमेरिकी अनुदान सहयोग एमसिसी सम्झौता टेबल गर्ने तथा बैठक निर्वाध सञ्चालन गर्नेलगायत विषयमा सहमति जुटाउन सत्ता साझेदार दलको बैठक आज शुक्रबार पुनः बस्ने भएको छ ।प्रधानमन्त्री निवास, बालुवाटारमा बिहिबार...

हामी बोली फेर्दैनौं, एमसीसी पास हुन्छ : गगन थापा

काठमाडौं। नेपाली कांग्रेस महामन्त्री गगन थापाले एमसीसी पास गर्ने कुरामा आफूहरु अडिग रहेको बताएका छन्। विहीबार प्रधानमन्त्री निवास बालुवाटारमा काँग्रेस नेता अर्जुननरसिंह केसीको पुस्तक विमोचन कार्यक्रममा थापाले प्रतिपक्षमा हुँदा एउटा र सरकारमा...

एमसीसीको विषयमा प्रचण्डलाई लक्षित गर्दै थापाले भने , बालुवाटारमा एउटा कुरा र खुमलटारमा अर्को कुरा गर्ने पार्टी होइन काँग्रेस

काठमाडौं ५ फागुन । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्रतिपक्षमा हुँदा एउटा र सरकारमा हुँदा अर्को कुरा नगर्ने पार्टी काँग्रेस भएको दावी गरेका छन् । काँग्रेस केन्द्रीय सदस्य अर्जुननरसिंह केसीको पुस्तक ‘नेपाली...