कमल थापाालाई आफ्नै छोरी र भतिजाको असहयोग

फागुन ०७८, काठमाडौं । राप्रपा परित्याग गरेर राप्रपा नेपालका अध्यक्ष भएका कमल थापालाई आफ्नै छोरी र भतिजासहित परिवारिक सदस्यको असहयोग देखिएको छ । राप्रपाको महाधिवेशनमा राजेन्द्र लिङ्देनसँग अध्यक्षमा पराजित भएपछि लाक्पा शेर्पाले दर्ता...

सत्ता गठबन्धनले एमसिसीबारे निर्णय गर्न नसक्दा अन्तर्राष्ट्रिय सम्बन्ध बिग्रिएको ओलीको भनाई

भक्तपुर, ७ फागुन : प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आउँदो वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन निष्पक्षरूपमा सञ्चालन गर्न कर्मचारी र सुरक्षाकर्मीलाई आग्रह गर्नुभएको छ...

एमसिसी विशुद्ध विकास निर्माण परियोजना हो- शेखर कोइराला

मोरङ, ७ फागु : नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) विशुद्ध विकास निर्माण परियोजना भएको बताउनुभएको छ । नेपाली कांग्रेस विराटनगर महानगरपालिका वडा नं ९...

मैले राप्रपा फुटाएको छैन, राप्रपा सैद्धान्तिकरूपमा विचलित भएको छ – कमल थापा

काठमाडौँ, ७ फागुन : राप्रपा (नेपाल)का अध्यक्ष कमल थापाले आफ्नो पार्टीले हिन्दू राष्ट्र, सुशासन र समृद्धिका विषयलाई राजनीतिक आदर्शका रूपमा अगाडि बढाउने बताउनुभएको छ । यहाँ आज आयोजित पार्टी घोषणा कार्यक्रममा अध्यक्ष...

आँखा चुनाव चिह्न लिएर बाबुराम भट्टराई पक्षले दर्ता गर्‍यो ‘समावेशी लोकतान्त्रिक पार्टी’

काठमाडौं- कुनै बेला डा. बाबुराम भट्टराई नेतृत्वमा रहेको नयाँ शक्ति पार्टीको चुनाव चिह्न ‘आँखा’ लिएर निर्वाचन आयोगमा नयाँ दल दर्ता भएको छ । ‘समावेशी लोकतान्त्रिक पार्टी’ नाममा दर्ता भएको पार्टीको अध्यक्षमा दीपक लामिछाने...

कतै नटिक्ने भए बाबुराम – जसपा पनि फुटाए,

काठमाडौं । जनता समाजवादी पार्टी अघोषित रुपमा फुटेको छ । डा. बाबुराम भट्टराई र उपेन्द्र यादवबीचको रडाकोले पार्टी अघोािषत रुपमा फुटेको हो । निर्वाचन आयोगमा ‘समावेशी लोकतान्त्रिक पार्टी’ दर्ताका लागि निवेदन परेपछि...

एमसीसी पास गर्न एमालेले सघाउँछ : डा. महत

काठमाडौं। नेपाली काँग्रेसका प्रभावशाली नेता तथा पूर्व अर्थमन्त्री डा. रामशरण महतले एमसीसी नेपालको हितमा रहेको भन्दै सबै मिलेर यसलाई संसद्बाट पारित गर्नुपर्ने बताएका छन्। उनले एमसीसीबारे नेपालमा भएका सबै आलोचनामा कुनै सत्यता...

एमसीसी संसदमा टेबल गर्न नेकपा एसले राख्यो यस्तो शर्त

काठमाडौं। नेकपा एकीकृत समाजवादीले दलहरुबीच सहमति जुटेमा एमसीसी संसदमा टेबल गर्न दिने निर्णय गरेको छ। आज बसेको एसको बैठकले सहमति जुटेमा एमसीसी टेबल गर्न दिने निर्णय गरेको प्रवक्ता जगन्नाथ खतिवडाले बताए। नेकपा...

गठवन्धन बचाउन भन्दै सरकारको भत्ता पचाउन यु-र्टन भए माधव नेपाल

काठमाडौं ७ फागुन । नेकपा एकीकृत समाजवादी पार्टीले सरकारको भत्ता पचाउन युर्टन गरेको छ । एमसीसी संसदमा पेश भए सरकारबाट बाहिरिने चेतावनी दिएको नेकपा एसले अन्तत आफ्नो निर्णय बदलिई गठवन्धन बचाउन एक...

धुरीमा पाँचवटा गिद्ध बसेपछि देशको हालत यस्तो भएको हो : केपी ओली

काठमाडौं। प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सरकारको आयू बढिमा एक वर्षमात्रै रहेको दाबी गरेका छन्। शनिबार भक्तपुरको सुर्यविनायकमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले अब एक वर्षभित्र...