एमसीसी सम्झौताले संविधान, कानुन मिचिने र स्वतन्त्र परराष्ट्र नीतिमा आघात पार्यो : भीम रावल

काठमाडौं ८ फागुन । एमसीसी विरोधी नेकपा एमालेका नेता भीम रावलले संसदमै एमसीसीको विरोध गरेका छन् । आज बसेको संसद बैठकमा एमसीसी टेबल भएपछि उभिएरै यसको विरोध जनाएका हुन् । उनले एमसीसी...

गठबन्धनको बैठकबाट बाहिरिए प्रचण्ड-माधव

काठमाडौं। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल सत्ता गठबन्धन दलको बैठकबाट बाहिरिएका छन्। बैठक सुरु भएको केहीबेरमै दुवै जना बैठक स्थलबाट बाहिरिएका हुन्। गठबन्धन...

एमसीसी बिरुद्धको संघर्ष निर्णायक मोडमा भन्दै ६ साना बामपन्थी दल सडकमा

काठमाडौं, ८ फागुन – संघीय संसदमा प्रतिनिधित्व गर्ने राष्ट्रिय जनमोर्चा नेपालसहित साना ६ घटक बामपन्थी दलले एमसीसी बिरुद्धको सडक संघर्ष निर्णायक मोडमा पुगेको भन्दै सडक आन्दोलनलाई आज पनि निरन्तरता दिने भएका छन...

गठबन्धनलाई जोगाउनको लागि एमसीसी संसदमा टेबल गर्न दिने : नेकपा माओवादी

काठमाडौं ८ फागुन । एमसीसीका विरोधी नेकपा ९माओवादी केन्द्र०का नेताहरूले अमेरिकी सहयोग परियोजना (एमसीसी)सम्झौता अनुमोदनका लागि आज संसद्मा टेबल हुने बताएका छन् । माओवदीका एक नेताले दिएको जानकारी अनुसार आज बस्ने संसद...

किन चुप छन् पछिल्ला दिनमा उपेन्द्र यादव

काठमाडौं । एमसिसीको पक्षविपक्षमा सबैजसो राजनीतिक दल र नेताहरू खुलेर लागेका बेला सत्तारूढ जनता समाजवादी पार्टी ९जसपा० का अध्यक्ष उपेन्द्र यादव भने कतै खुलेका छैनन् । उनकै पार्टीका संघीय परिषद् अध्यक्ष डा।...

दुई वर्षभित्र सबै पालिकामा अस्पताल बनाउने केपी ओलीको सपना होला त पूरा ?

काठमाडौं । स्थानीय तहसम्म स्वास्थ्य सेवा विस्तारका लागि पूर्वाधार निर्माणको काम तीव्र छ । सरकारले गत वर्षदेखि सुरु गरेको स्थानीय तहका आधारभूत अस्पतालका भवन निर्माणको काम धमाधम छ ।कतिपयमा निर्माण सुरु भएको...

एमसीसी संसद्मामा टेबल गर्ने पक्षमा एमाले

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले एमसीसी संसद्मा लगेर टुंगोमा पुयाउनुपर्ने बताएका छन् । भक्तपुरमा शनिबार आयोजित कार्यक्रममा अध्यक्ष ओलीले बाहिर उफ्रिनुभन्दा निर्णय गर्ने थलो संसद्सम्म पुयाउनुपर्ने बताए ।अन्नपूर्ण पोस्ट दैनिकमा...

हामीले एमसीसी स्वीकार्नुपर्छ : मन्त्री झाँक्री

काठमाडौं । नेकपा एकीकृत समाजवादीकी सचिव एबं शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) लाई स्वीकार गर्नुपर्र्ने बताएकी छन् । सरकारमै बसेर एमसीसी संसदमा टेवुल गर्न समेत...

अखिल(क्रान्तिकारी) का नेताले गरे केपी शर्मा ओलीको कटाक्ष

फागुन, काठमाडौं । माओवादी केन्द्र निकट भातृसंगठन अनेरास्ववियू(क्रान्तिकारी) का केन्द्रिय सदस्य बाबुराम नेपालीले केपी शर्मा ओलीको कटाक्ष गरेका छन् । केपी शर्मा ओली एमसीसीको बारेमा चुक्क नबोलेको हुँदा उहाँले कटाक्ष गर्नुभएको छ...

अनुदानमा आएको एमसीसी त चाहिँदैन भन्ने हो भने फेरी कुन मुखले ऋण र सहयोग माग्ने ?- गगन थापा

काठमाडौं । सत्तापक्षकै दलको विरोधका कारण काठमाडौको सडक तातेको छ । अमेरिकी सहयोग एमसीसीका कारण अहिले मुलुकमा रडाको छ । राजनीति दलहरुबीच ध्रुविकरण भएको छ । नेपाली कांग्रेसले एमसीसी अनुमोदन गर्ने औपचारीक...