ओलीले दिए गठवन्धन सरकारलाई यस्तो चेतावनी ! पानी मुनी भएपनि गठबन्धनलाई ठेगान लगाउँछु

काठमाडौं ७ फागुन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठवन्धन सरकारलाई कडा चेतावनी दिएका छन् । गठबन्धनको आयु बढीमा एक वर्ष रहेको दावी गरेका उनले पानी मुनी भएपनि गठबन्धनलाई ठेगान लगाउने...

एमसीसी सम्झौतालाई संसद्मा टेबल गर्न नरोक्ने एकीकृत समाजवादीको निर्णय

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले एमसीसी सम्झौतालाई संसद्मा टेबल गर्न नरोक्ने भएको छ। सहरी विकास मन्त्री तथा पार्टी सचिव रामकुमारी झाँक्रीका अनुसार स्थायी समिति बैठकले एमसीसी सम्झौतालाई संसद्मा टेबल गर्नबाट...

एमसीसी संसदमा टेबल गरौं, सांसदले टुंगो लगाउँछन् : केपी ओली

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अब सर्वोच्च अदालत नभई जनअदालतको निर्णयमा एमाले जाने बताएका छन्। यसका लागि आजैदेखि तयारी थाल्न उनले आग्रह गरेका छन्। उनले एमालेको जनअदालत माओवादीको जस्तो दुई...

कमल थापाले स्वीकारे ‘गल्ती’: ‘हामीले आफ्नो पहिचान गुमायौं, गाई पनि गुमायौं’

काठमाडौं- राप्रपा नेपालका अध्यक्ष कमल थापाले देशको मागअनुसार राप्रपा नेपाल स्थापना भएको बताएका छन् । काठमाडौंमा शनिवार आयोजित घोषणा सभाका क्रममा उनले देशमा राष्ट्रवादी पार्टीको आवश्यकता पूरा गर्न राप्रपा आएको जनाए । सो...

अब हामी जनअदालत चलाउँछौं : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अब सर्वोच्च अदालत नभइ जनअदालतको निर्णयमा नेकपा एमाले जाने बताएका छन् । यसका लागि आजैदेखि तयारी थाल्न उनले आग्रह गरेका छन् । उनले एमालेको जनअदालत माओवादीको...

हामी अब राजा वा राजसंस्था केन्द्रित राजनीति गर्दैनौं : कमल थापा

काठमाडौं। राप्रपा नेपालका अध्यक्ष कमल थापाले अब राप्रपा नेपालले राजा र राजसंस्था केन्द्रित राजनीति नगर्ने बताएका छन्। उनले राजसंस्थालाई पार्टीले सम्मान गर्ने भए पनि लोकतान्त्रिक मूल्य र मान्यतामा आधारित जनता केन्द्रित राजनीति...

अमेरिकी राजदुतलाई पंचा सिंहको काउन्टर” तिम्रो धम्कीले हाम्रो स्वभिमान डग्दैन”

एमसीसी विरोधी आन्दोलन अमेरिकी राजदुतको ‘नोटिस’मा परेको समाचार सार्बजनिक भयपछी त्यसलाई काउन्टर गर्दै अनेरास्ववियू ( क्रान्तिकारी)कि अध्यक्ष पंचा सिंहले ,हामीलाई हाम्रो माटो रास्ट्रियता र सार्वभौम सत्ता भन्दा ठुलो अरु केहि छैन तिम्रो...

एकीकृत समाजवादीको बैठक बस्ने, के के कुराकोबारेमा छलफल गर्ने ?

काठमाडौं। एमसीसीबारे निर्णय लिन नेकपा (एकीकृत समाजवादी) को स्थायी कमिटी बैठक बस्दैछ। बैठक आज (शनिबार)  बिहान ११ बजे बानेश्वरमा बस्ने प्रवक्ता जगन्ननाथ खतिवडाले जानकारी दिए। पार्टीले आजकै बैठकबाट एमसीसीका विषयमा पार्टीको आधिकारिक...

ओलीका ६ वटा शर्त, देउवालाई

काठमाण्डौ – एमाले अध्यक्ष केपी ओलीले प्रधानमन्त्री शेरबहादुर देउवालाई राखेका प्रस्तावले नेपाली राजनीतिमा नयाँ बहस सृजना गरेको छ । गठबन्धनमा रहेका माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टी एमसीसीको पक्षमा नउभिएपछि एकाएक...

गठबन्धनकै समर्थनमा एमसीसी अनुमोदन हुन्छ : अर्जुननरसिंह केसी

काठमाडौं, ६ फागुन-सत्तारुढ गठबन्धनमा सहमति नजुट्दा अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) शुक्रबार प्रतिनिधिसभा बैठकमा पेस हुन सकेन । सरकारले संसद बैठकमा पेस गर्ने तयारी गरे पनि गठबन्धनमा आवद्ध दलबीच सहमति...