९७ केन्द्रीय सदस्य थप्ने माओवादी केन्द्रकाे निर्णय

काठमाडौं। नेकपा (माओवादी केन्द्र) ले केन्द्रीय सदस्यहरूको संख्या विस्तार गरेको छ। अनुपम फुडल्याण्डमा जारी केन्द्रीय कमिटी बैठकले ९७ केन्द्रीय सदस्य थप्ने निर्णय गरेको पार्टी केन्द्रीय कार्यालय सचिव श्रीराम ढकालले जानकारी दिए। जारी...

पार्टी भित्र एमसीसीको विषयलाई लिएर आएको फरक मतको छलफल जेठ २० गते गर्ने प्रचण्डको प्रस्ताव

काठमाडौं २३ फागुन । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अमेरिकी परियोजना एमसीसीको विषयमा पार्टी भित्र उठेका प्रश्नको विषयमा जेठ २० गते छलफल गर्न भएका छन् । अध्यक्ष प्रचण्डले आज बसेको...

एकीकृत समाजवादीको अध्यक्षले भनें, ‘संसद् भंग गरेर निर्वाचनमा जाऔं’

काठमाडौँ — नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले संसद् भंग गरेर निर्वाचनमा जानुपर्ने बताएका छन् । संसद्‌मा एमालेले अवरुद्ध गरेर हैरान पारेको भन्दै अध्यक्ष नेपालले भंग गरेर निर्वाचनमा जानु पर्ने धारणा राखेका...

जनताको भरोसालाई टुट्न दिने छैन : मन्त्री श्रेष्ठ

दमौली। श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले नेवार समुदायले राजनीतिभन्दा माथि उठेर एकता देखाउनुपर्नेमा जोड दिएका छन्। नेवाः देय दवु भानु नगर समन्वय समितिको शनिवार भानु नगरपालिका-९ बाइसजाँगरमा आयोजित दोस्रो अधिवेशनको...

पछिल्ला दिनमा तनावमा छन् प्रचण्ड, कारण यस्तो

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को आइतबार बस्ने भनिएको केन्द्रीय समितिको बैठक एकाएक स्थगित भयो । आन्तरिक गृहकार्य नपुगेको भन्दै बैठक स्थगित गरेर सोमबार बस्ने सूचना माओवादीले जारी ग¥यो ।...

मुलुक बदल्छु भन्ने नेताहरु पहिला आफैँ बदलिन आवश्यक : उपसभापति गुरुङ

वालिङ, २-नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले मुलुक बदल्छु भन्ने नेताहरु पहिला आफैँ बदलिन आवश्यक रहेको बताउनुभएको छ । स्याङ्जाको वालिङ नगरपालिका–७ केवरे बनकट्टामा नवनिर्मित गुरुङ समुदायको कोइबोको आज उद्घाटन कार्यक्रममा उहाँले नेताहरुमा...

राप्रपा नेपाल निकट युवक संगठनको अध्यक्ष बने कैलाश कटवाल

काठमाडौँ- कमल थापा नेतृत्वको राप्रपा नेपालको भातृ संगठन राष्ट्रिय प्रजातान्त्रिक युवक संगठन नेपालको अध्यक्षमा कैलाश कटवाल चुनिएका छन् । काठमाडौँमा शनिबार आयोजित एक कार्यक्रमका पार्टी अध्यक्ष थापाले कटवाललाई जिम्मेवारी सुम्पिएका हुन् । ...

वाइसीएलको उपाध्यक्षमा सन्तोष श्रेष्ठ निर्वाचित

फागुन-२२, काठमाडौं । पालुङ्टार नगरपालिका वडा नम्बर ४ को युर्थ कम्युनिस्ट लिग (वाइसीएल) नेपालको उपाध्यक्षमा सन्तोष श्रेष्ठ निर्वाचित भएका छन् । श्रेष्ठ पहिलै देखि राजनीति क्षेत्रमा निकै कृयाशील व्यक्ति हुन् । विभिन्न...

संसद अवरोध गरेर देशलाई कमजोर पार्ने सुनियोजित षड्यन्त्र भएको भीम रावलको आशंका

काठमाडौं २२ फागुन । नेकपा९एमाले०का सांसद भीम रावल आफ्नै पार्टी प्रति अशन्तुष्ट बनेका छन् । निरन्तर रुपमा संसद अवरोध गर्नु गैरजिम्मेवार काम बताएका उनले यसले जनताको सार्वभौम अधिकार माथिको खेलवाड भएको बताएका...

संसद अवरोधका कारण सत्ता गठवन्धनमै मतभेद

काठमाडौं २२ फागुन । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले मुलुक अर्लि इलेक्शनमा जाने भन्ने कुरा आफुलाई थाहा नभएको बताएका छन् । पुरै अवधि सम्म गठवन्धन सरकार रहने बताएका उनले संसदको अवधि...