ओलीलाई थापाको कटाक्ष : मिर्गौला पीडितलाई ५ हजार दिने व्यवस्था छ, लिन आउनुस्

नेपाली काँग्रेसका महामन्त्री गगन थापाले प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणबारे छलफल नै नगरेको भन्ने विपक्षी दल एमाले अध्यक्ष केपी शर्मा ओलीको भनाइप्रति सत्यता नभएको दाबी गरेका छन् । थापाले भने, ‘छलफलका लागि...

ज्ञानेन्द्र शाहीको प्रश्न–राजतन्त्र हटाएर के पाए जनताले ?

मोरङ, १९ चैत्र । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रवक्ता ज्ञानेन्द्र शाहीले ‘नेपालबाट राजतन्त्र हटाएर के पायौँ ?’ भन्ने प्रश्न उठाएका छन्। शुक्रबार मोरङको रतुवामाईमा राप्रपाले आयोजना गरेको सभालाई सम्बोधन गर्दै उनले यस्तो...

संघिय सांसद राजेन्द्र राईले उद्घाटन गरेको भवनको पुनः उद्घाटन गरिने : मन्त्री झांक्री

नारायण कुमार राई,धनकुटा । अघिल्लो केपी ओली सरकारले शुरु गरेको फुस्को छानो हटाएर टिनको छानो लगाउने जनता आवास कार्यक्रम हटाउने तयारी भईरहेको शहरी बिकास मन्त्री रामकुमारी झाँक्रीले बताउनु भएको छ । नेकपा...

झुटो कुरा गर्ने महाराजा ओलीले फेरि झुट बोलेकै हुन् त ?

काठमाडौ : कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले भारत भ्रमणमा जानुअघि प्रधानमन्त्री शेरबहादुर देउवाले विपक्षी दलका नेताहरूसँग छलफल गर्न नचाहेको भन्ने एमाले अध्यक्ष केपी शर्मा ओलीको आरोपको खण्डन गरेका छन् । देउवाले छलफल...

गम्भीर रोगका कारण पोर्नस्टारको ३५ वर्षको उमेरमा निधन

पूर्व पोर्नस्टार रेभेन एलेक्सिसको ३५ वर्षको उमेरमा निधन भएको छ । रेभेनको आकस्मिक निधनले उनका नजिकका आफन्तहरु र फ्यानहरु स्तब्ध भएका छन् । रिपोर्टका अनुसार रेभेन क्रोन नामक रोगबाट पीडित थिइन् ।...

पूर्वपरराष्ट्रमन्त्रीको प्रधानमन्त्रीलाई प्रश्न : मित्रता कायम गर्न लम्पसार नै हुनुपर्छ ?

पूर्वपरराष्ट्रमन्त्री तथा राप्रपा नेता डा प्रकाशचन्द्र लोहनीले भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवाको आलोचना गरेका छन् । उनले प्रधानमन्त्री देउवा भारतमा भारतीय जनता पार्टी र सोही पार्टीको सरकारसामु ‘लम्पसार’ भए‘को टिप्पणी गरे...

राजेन्द्र लिङ्देनले पनि छाडे पूर्वराजा ज्ञानेन्द्रको साथ, राजावादीहरुको मथिङ्गल हल्लिनेगरी दिए अहिलेसम्मकै कडा अभिव्यक्ती

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले राजावादीहरुलाई झस्काउने अभिव्यक्ती दिएका छन् । अध्यक्ष लिङ्देनले आफ्नो पार्टी राजा फर्काउनेगरी अघि बढेको कुरा गलत भएको अभिव्यक्ती दिएका हुन् । कांग्रेस, एमाले...

हार्ने डर कि स्थानीय तह विकास गर्ने योजना : लालबाबू पण्डित मेयरमा भिड्दै ?

काठमाडौं । आसन्न स्थानिय तहको निर्वाचन निकै रोचक हुने देखिएको छ । केन्द्रीय लेबलकै नेताहरु स्थानिय तहको नेतृत्व गर्न तम्सिन थालेपछि नयाँ आशाको सञ्चार हुने देखिएको छ । मर्यादाक्रम तल भए पनि...

मन्त्री रामकुमारी झाँक्री भवन उद्घाटन गर्न धनकुटा पुग्दा एमाले सांसदले अघिल्लै दिन गर्दिए उद्घाटन

काठमाडौ । सरकारले निर्माण सम्पन्न गरेको एउटा भवनको उद्घाटनका लागि मन्त्री रामकुमारी झाँक्री पुग्दा एमाले सांसदले भवन उद्घाटन सम्पन्न गरिसकेका छन् ।धनकुटा नगरपालिका २ स्थित भिरगाउँमा आठ कोठे पक्की स्वास्थ्य चौकी भवन...

माधवको रोकिएन आँसु, यती ठूलो नेताले छोडेर गए एमालेमा

काठमाडौं । दैलेखको भगवतिमाई गाउँपालिकाका अध्यक्ष दानबहादुर थापा एमालेमा फर्किन लागेको खबर छ । नेकपा एकीकृत समाजवादीका प्रदेश कमिटि सदस्य तथा भगवतीमाई गाउँपालिका इन्चार्ज समेत रहेका अध्यक्ष थापाले एसको कार्यक्रममा सहभागिता जनाउन...