एमसीसीमा एमालेको कुनै धारणा छैन : सुवास नेम्वाङ

काठमाडौं ६ फागुन । नेकपा एमालेका संसदीय दलको उपनेता सुवास नेम्वाङले अमेरिकी परियोजना एमसीसीको विषयमा आफ्नो पार्टीले तत्काल आफ्नो धारणा सार्वजनिक नगर्ने बताएका छन् । सत्तागठवन्धन दलहरुले एमसीसीको विषयमा साझा धारणा बनाएपछि...

संकटमा देउवा सरकार : अबको प्रधानमन्त्री को, राष्ट्रपतिको भूमिका के ?

काठमाडौं। अमेरिकी सहयोग परियोजना एमसीसीको विषयलाई लिएर सत्तारूढ गठबन्धन धरापमा परेपछि अबको राजनीतिक परिदृश्यबारे बहस हुन थालेको छ। बिहीबार सत्ता गठबन्धनको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी हरहालतमा संसदमा टेबल गर्ने अडान लिएपछि...

सत्ता साझेदार दलको बैठक आज १० बजे पुनः बस्ने

प्रतिनिधिसभाको आजको बैठकमा अमेरिकी अनुदान सहयोग एमसिसी सम्झौता टेबल गर्ने तथा बैठक निर्वाध सञ्चालन गर्नेलगायत विषयमा सहमति जुटाउन सत्ता साझेदार दलको बैठक आज शुक्रबार पुनः बस्ने भएको छ ।प्रधानमन्त्री निवास, बालुवाटारमा बिहिबार...

जनमत पार्टीले दियो दर्ताका लागि निवेदन

काठमाडौं। सीके राउत (डा चन्द्रकान्त राउत) नेतृत्वको जनमत पार्टीले दर्ताका लागि निर्वाचन आयोगमा निवेदन पेस गरेको छ। लामो समय मधेश प्रदेश केन्द्रित हिंसात्मक आन्दोलनमा रहेका राउत गत वर्ष शान्तिपूर्ण राजनीतिमा आएका थिए।...

गठबन्धनविरुद्ध जानु कांग्रेसलाई फाइदा छैन : वरिष्ठ नेता पौडेल

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले वर्तमान समयमा गठबन्धनविरुद्ध जानु कांग्रेसका लागि हितकर नहुने बताएका छन् । नेपाली कांग्रेस तनहुँ क्षेत्र नम्बर १ ले आज दमौलीमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा वरिष्ठ...

श्री अमर ज्योति जनता माध्यमिक विद्यालमा अखिल (क्रान्तिकारी)को समिति विस्तार गरिएको छ

पालुङ्टार नगरपालिका भित्रको विद्यालयमा अखिल(क्रान्तिकारी)ले विद्यालय समिती विस्तार गर्ने कार्य सुरुवात गरेको छ । यसै क्रममा पालुङ्टार नगरपालिका वडा-०४ को श्री अमर ज्योति जनता माध्यमिक विद्यालमा पनि माओवादी केन्द्र निकट भातृसंगठनको अखिल...

बालुवाटारमा सुरु भयो सत्ता गठबन्धनको बैठक

काठमाडौं। सत्तारुढ गठबन्धनको बैठक सुरु भएको छ। बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा गठबन्धनको बैठक सुरु भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द परियारले जानकारी दिए। एमसीसी र गठबन्धनको भविष्यलाई लिएर आजको बैठक ‘निर्णयक’ हुने बताइएको...

सत्तागठवन्धनको बैठक अगावै प्रचण्ड, नेपाल र जसपा नेता श्रेष्ठबीच छलफल, छलफलको विषय गोप्य

काठमाडौं ५ फागुन । सत्तारुढ दलका एमसीसी विरोधी नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले छुट्टै छलफल सुरु गरेका छन् । सिंहदरबारस्थित नेकपा माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा तिनै...

नेपाली कांग्रेसको १६ जिल्लाको अधिवेशन फेरि सर्यो

काठमाडौं ५ फागुन । नेपाली कांग्रेसको १६ जिल्लाको अधिवेशन फेरि एक पटक सरेको छ । केन्द्रीय निर्वाचन समितिले अधिवेशन गर्न बाँकी रहेका १६ जिल्लामा फागुन १५ गते गर्ने निणर्य गरेको हो ।...

गठबन्धनको बैठकमा उपेन्द्र यादव नजाने

काठमाडौं फागुन ५ सत्तारुढ गठबन्धनको आज बेलुकी पाँच बजे बस्ने बैठकमा जनता समाजवादी पार्टी (जसपा), नेपालका अध्यक्ष उपेन्द्र यादव नजाने भएका छन्। अमेरिकी विकास सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) प्रतिनिधिसभामा टेवल र...