डा. केसीमाथि ओलीको कटाक्ष : नयाँ अस्पताल खोल्न खोज्यो कि सुतिजान्छन्

काठमाडौं : एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी ओलीले देशमा स्वास्थ्य शिक्षाको बन्ध्याकरण गर्न खोजिएको आरोप लगाएका छन् । काठमाडौंमा शुक्रबार एमालेनिकट राष्ट्रिय स्वास्थ्यकर्मी महासंघको महाधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले देशमा स्वास्थ्य सेवा...

प्रचण्ड दाहिने भएपछि प्रचण्डका अङ्कलका छोराले मारे बाजी

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले चितवनका नारायणप्रसाद दाहाललाई राष्ट्रियसभा सदस्यमा मनोनयन गरेकी छन् । शुक्रबार सरकारको सिफारिसमा उनले दाहाललाई राष्ट्रियसभा सदस्यमा मनोनीत गरेकी हुन् । उनी प्रचण्डका अङ्कलका छोरा हुन् । नेपालको...

माधव नेपाललाई तीन सिट जितेर देखाउन ओलीको चुनौती

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एकीकृत समाजवादीलाई तीन सिट जितेर देखाउन चुनौती दिएका छन्। ओलीले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई आगामी संसदीय निर्वाचनमा तीन सिट जितेर देखाउन चुनौती दिएका हुन्।...

इएक्स कमरेडको जंकाभेट, भए एकअर्काको मुख हेरेको हेरै

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच करिब १० महिनायता पानी बाराबारको अवस्था छ। अन्तिम पटक गत असारमा अन्तिम संवाद भएयता बोलचाल ठप्प छ।...

मामा म क्षेत्र नम्बर ३ मा एमालेबाट उठ्ने भएँ, तपाईँ अर्कै क्षेत्रमा गइदिनपर्यो: दुर्गा प्रसाईं

काठमाडौँ — झापा क्षेत्र नम्बर ३ मा भने एक वर्षपछि हुने संसदीय चुनावको चर्चासमेत सुरु भएको छ । एमालेका केन्द्रीय सदस्य एवम् मेडिकल व्यवसायी दुर्गा प्रसाईंले केपी ओलीबाट आफूले टिकट पाइसकेको भन्दै...

वृद्धभत्ता रोक्ने तयारी, केपी ओलीको ठूलो खुलासा !

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पाँच दलीय गठबन्धनलाई चुनावमा हराएर देशी विदेशी प्रतिक्रियावादीको षड्यन्त्र असफल बनाउनुपर्ने जिम्मेवारी जनतामा आएको बताएका छन् । लोकतन्त्र र विकास निर्माणको कामलाई अगाडि बढाउन...

स्यालको मोर्चा कसेर हात्तीको सिकार गर्न सकिदैँन : ओली

बर्दिया । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धन दलहरुप्रति लक्षित गर्दै स्यालको मोर्चा कसेर हात्तीको सिकार गर्न नसकिने बताउनुभएको छ । बर्दिया जिल्लाको गुलरियामा आज (बिहिबार) आयोजित नेपाल भूमिहिन सुकुम्बासी संगठनको...

मन्त्री झाँक्रीको समाजिक संजालमा हारगुहार ?

काठमाडौं ः शहरी विकास मन्त्री एवं नेकपा एकीकृत समाजवादी पार्टीकी सचिव रामकुमारी झाँक्रीले पार्टीलाई समय दिन नसकेकोमा नेता कार्यकर्तासँग माफी मागेकी छन्। स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा आचारसंहिता अघि सरकारी र प्रशासनिक...

चर्चाको केन्द्रमा रहेका राजेन्द्र लिङदेनको नाम किन जोडियो २५ करोडसँग ?

काठमाडौं । वरिष्ठ अधिवक्ता एवं नेपालका लागि नेपाली पार्टी अध्यक्ष बालकृष्ण न्यौपानेले राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनमाथि सुनेको भन्दै गम्भीर आरोप लगाएका छन् । न्यौपानेले लिङ्देनले एउटा संसद पद २५ करोडमा...

रेणु र रेणुका बा को गयो सातो, काँग्रेसले उठाउने भयो बागी

काठमाडौं । स्थानिय चुनाव नजिकिदैछ । चुनावी तालमेलको निर्णय गरेको सत्तागठबन्धनभित्र टिकटको कुरा नमिल्दा संकट गहिरिदैछ । सबैले प्रतिक्षाका साथ हेरिरहेको भरतपुर महानगरपालिकाको टिकटको बिषयलाई लिइरहेको रडाको मच्चिने संकेत देखिन थालेका छन्...