माधव नेपालजीको पार्टीले औकातभन्दा बढि सिट खोज्यो : प्रचण्ड

काठमाडौं :  यतिबेला पाँच दलिय गठबन्धन भएपछी केही सकारात्मक र नकारात्मक टिकाटिप्पणीहरु चर्चामा आइरहेका छन् । यसैक्रममा आज पनि एउटा टिप्पणी बाहिरीको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सबै पालिकामा...

कमल थापा अब एमाले

काठमाडौं : राप्रपा नेपाल र परिवार दलका नेताहरू पनि एमालेकै उम्मेदवार हुने भएको छन्। एमालेले राप्रपा नेपाल र परिवार दललाई सूर्य चिह्नमा लड्न पाउने सहमतिसहित एमालेसँग तालमेल गरेपछि एमालेकै उम्मेदवार हुने निर्वाचन...

चुनावको मुखैमा माधव नेपालले गरे गर्नै नहुने गल्ती, पार्टीले ठूलो मूल्य चुकाउनुपर्ने चौतर्फी विरोध !

काठमाडौ । नेकपा एमाले विभाजन गराएर नेकपा एकीकृत समाजवादी गठन गरेका अध्यक्ष माधवकुमार नेपालले चुनावको मुखैमा आफ्नै खुट्टामा बन्चरो हान्ने काम गरिरहेको आरोप पार्टीभित्रैबाट लाग्न थालेको छ । सत्ता गठबन्धन बनेसँगै आफ्नो...

गोरखामा एकैपटक ३०० जना कार्यकर्ता माओवादीमा प्रवेश

गोरखा– स्थानिय निर्वाचनको मिति तोकिएपछि पछिल्लो समयमा सबै राजनैतिक दलहरु निकै सक्रिय भएका छन् । आफ्नो दललाई कसरी बलियो बनाउने तर्फ नेताहरुको ध्यान छ । यसैक्रममा संघिय सांसद चूडामणि खड्काले गोरखामा एउटा...

कुलमान घिसिङले प्रचण्डकाे सचिवालयलाई भने– पोस्टरमा मेरो खप्पर किन राख्या, हटाउनोस्

काठमाडौं, ३० चैत-नेपाल विद्युत प्राधिकरणका प्रवन्ध निर्देशक कुलमान घिसिङले नेकपा (माओवादी केन्द्र)ले आफ्नो तस्वीर अनुमति विना चुनावी पोस्टरमा राखेकोप्रति आपत्ति जनाएका छन् । माओवादी अध्यक्ष प्रचण्डले आफ्नो आधिकारीक फेसबुक पेज मार्फत बुधबार...

प्रधानमन्त्री पत्नी आरजु राणा रिसाइन, राणालाई फकाउन पर्यो हम्मेहम्मे

काठमाडौं : नेपाली कांग्रेसकी नेतृ आरजु राणा देउवाले निर्वाचन आयोगको पछिल्लो निर्णयमा आपत्ति जनाएकी छन् । निर्वाचन आयोगले ‘राजनीतिक दलहरूले कुनै एक पदमा मात्र उम्मेदवारी दिँदा महिलालाई अनिवार्य गर्नुपर्ने’ प्रावधान कायम गरेपछि...

ओलीका पालामा ‘भ्रष्टाचार’ भएको भन्दै कांग्रेसले वितरण गर्‍यो गाउँगाउँमा पुस्तिका

काठमाडौं : नेपाली कांग्रेसले तत्कालीन नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको पालामा विवादमा परेका विषयलाई भ्रष्टाचार भएको भन्दै पुस्तिका नै प्रकाशन गरेर गाउँगाउँमा पुर्‍याएको छ । ‘घर-घर जाऔं, कांग्रेस जिताऔं’ अभियान अन्तर्गत...

कुलमानको नाम प्रयोग गरेर माओवादीको चुनावी प्रचारप्रसार

काठमाडौं – सत्तारुढ नेकपा माओवादी केन्द्रले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको तस्बिर राखेर चुनावी सामग्री बनाएको छ । माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को आधिकारिक फेसबुक पेजबाट सार्वजनिक भएको चुनावी पोष्टरमा...

प्रचण्डसङ्ग कुलमानको आक्रोश, पोखे यसरी

काठमाडौँ — नेकपा माओवादी केन्द्रको चुनावी प्रचार विवादमा आएको छ । पार्टीको चुनावी पोस्टरमा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको तस्बिरसमेत राखेपछि चुनावी प्रचार विवादित बनेको हो । पार्टी अध्यक्ष पुष्पकमल...

भरतपुरको मेयरमा गठबन्धनबाट रेणु नै उम्मेदवार, कांग्रेसको च्याप्टर क्लोज

काठमाडौं । आसन्न स्थानीय तहको निर्वाचनमा चुनावी तालमेलको तयारीमा रहेका सत्तारुढ गठबन्धनमा तालमेलको मापदण्डबारे सहमति जुटेसँगै भरतपुर महानगरको मेयर नेकपा माओवादी केन्द्रकै भागमा पर्ने निश्चित भएको छ । माओवादी केन्द्रले भरतपुरमा वर्तमान...