एमसीसीको विरोधमा बानेश्वरमा प्रदर्शन (फोटो सहित)

फागुन-०६, काठमाडौं ।  एमसीसी पारित गर्न नदिन माओवादी निकट भातृसंगठन अनेरास्ववियू(क्रान्तिकारी) र युथ कम्युनिस्ट लिग नेपालको संयुक्त आन्दोलनमा तल्लीन छन् । बानेश्वरमा विरोध प्रदर्शन गरिएको छ । फोटो :-