अनेरास्ववियू (क्रान्तिकारी) र योङ कम्युनिस्ट लिगले फागुन-६ गते संसद भवन घेराउने गर्ने

फागुन-५, काठमाडौं ।                                                             अनेरास्ववियू (क्रान्तिकारी) र योङ कम्युनिस्ट लिग नेपालद्वारा फागुन-६ गते संसद भवन घेराउने गर्ने कार्यक्रम तय गरेको छ ।        एमसीसी देशको हितको लागि छैन भन्दै फागुन-४ गते पनि संसद भवन घेराउ गरेको थियो । र, अब पुनः भोलि पनि घेराउने गर्ने निर्णय लिएको छ ।                                                 एमसीसीलाई टेबुल हुन नदिने मुख्य उद्देश्यको साथ बोकी संसद भवन घेराउ गर्ने अनेरास्ववियू (क्रान्तिकारी ) र योङ कम्युनिस्ट लिग नेपालले बताएको छ ।