माओवादी दोषी देखाएर एमसीसी पास गर्ने एमाले रणनीति

काठमाडौं, २३ माघ। प्रधानमन्त्री शेरबहादुर देउवा र पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्डले मिलेनियन च्यालेन्ज कर्पोरेशन (एमसीसी) का अध्यक्षलाई संयुक्त रूपमा लेखेको पत्र सार्वजनिक भएपछि त्यसको पक्ष र विपक्षमा विभिन्न...

प्रधानमन्त्री देउवाले एमसीसीलाई लेखेको पत्रबारे पार्टीमा कुरा उठाउँछौं : विश्वप्रकाश शर्मा

काठमाडौं, २३ माघ/नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संसदबाट अनुमोदन गर्न लिखित प्रतिबद्धता जनाएको विषयमा पार्टीमा गम्भीर छलफल गर्ने बताएका...

एमसीसीमा भएका राष्ट्रघाती बुँदा हटाउनु पर्छ : खतिवडा

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का उपमहासचिव एवं प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले प्रगतिशील पत्रकारले राष्ट्रियताको पक्षमा जनमत निर्माण गर्नुपर्ने बताएका छन्। समाजवादी प्रेस संगठन नेपालको काठमाडौं जिल्लास्तरीय प्रथम भेलालाई आज...

समयमै स्थानीय चुनाव नभए जनपरिचालन गर्छौं : पोखरेल

काठमाडौं। नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले देश विकास गर्ने जनताको सपनालाई सत्ता गठबन्धनले मुर्छित पार्ने काम गरेको आरोप लगाएका छन्। प्रेस चौतारी नेपालको स्थापना दिवसका शनिवार काठमाडौंमा आयोजित कार्यक्रममा उनले गठबन्धन...

भीम रावलको दोहोरो चरित्र

काठमाडौं, माघ २२ । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) नेपाल कम्प्याक्ट हुबहु कार्यान्वयनमा विमति राख्दै आएका एमाले नेता भीम रावलको भूमिका दोहोरो देखिएको छ।आफू रक्षामन्त्री हुँदा सन् २०१६ मा उक्त...

सभामुख हटाएर एमसीसी पास गरिछाड्छौँ: टोपबहादुर

काठमाडौं । नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीले नेपाली कांग्रेसले सभामुखलाई हटाउन महाअभियोगको प्रस्ताव ल्याए सहयोग गर्न तयार रहेको बताएका छन् । विहीबार रिपोर्टस क्लबमा आयोजित एक कार्यक्रममा बोल्दै सचिव रायमाझीले सभामुख विधिसम्मत...

मधेसका तीन जिल्लामा एमाले अधिवेशनकाे नयाँ मिति ताेकियाे

महोत्तरी, २२ माघ-नेकपा (एमाले)ले मधेस प्रदेशका तीन जिल्लामा अशिवेशनकाे मिति तय गरेको छ । प्रदेश कमिटीको शुक्रबार साँझकाे बैठकले सर्लाही, धनुषा र महोत्तरीको अधिवेशन क्रमश: ७-८ फागुन, ९-१० फागुन र ११-१२ फागुनका...

सर्त संशोधन नगरी एमसीसी पारित हुँदैन : दाहाल

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौताको सर्त संशोधन नगरी पारित गर्न नसकिने बताएका छन् । बिहीबार पार्टीको कर्णाली प्रदेश कमिटीको...

दुई मन्त्री थप्ने तयारी

काठमाडौँ — आगामी जेठमा स्थानीय तहको चुनाव गर्ने तयारी गरिरहेको सरकारले नियुक्ति र मनोनयनलाई तीव्रता दिएको छ । चुनावको मिति घोषणा भएपछि निर्वाचन आयोगले जतिसुकै बेला आचारसंहिता लगाउन सक्ने भएकाले त्यसअघि नै महत्त्वपूर्ण...

कांग्रेससँग गठबन्धन टुटे एमालेसँग चुनावी तालमेल हुनसक्छ – झलनाथ खनाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का वरिष्ठ नेता झलनाथ खनालले नेपाली कांग्रेससँग गठबन्धन टुटेमा नेकपा (एमाले)सँग चुनावी तालमेल हुनसक्ने बताउनुभएको छ । गठबन्धन आफूहरूका लागि मात्रै नभई कांग्रेसका लागि पनि अपरिहार्य भएको जिकीर...