देउवा र प्रचण्डमाथि छानविन गरी कारवाही गर्न नेता रावलको माग

काठमाडौं २४ माघ । नेकपा एमालेका नेता भीम रावलले मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसीसीलाई पत्र लेख्ने प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमथि छानबिन गरी कारबाही गर्न माग गरेका छन्...

सभामुखविरुद्ध महाअभियोग लगाउन मिल्दैन, यस्ता छन् संविधानमा सभामुख हटाउने आधार

काठमाडौं, २४ माघ-अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोेरेसन (एमसीसी) प्रस्ताव प्रतिनिधिसभामा टेवल गर्ने विषयलाई लिएर अहिले सभामुख अग्निप्रसाद सापकोटा विवादमा तानिएका छन् ।सरकारको चाहना अनुसार उनले एमसीसी प्रस्ताव संसदमा टेवल गर्न नमानेपछि उनी...

हेक्का रहोस् – सबभन्दा ठूलो संकट र खतराको घण्टी प्रचण्डको घाँटीमा झुन्डिएको छ : सुर्य थापा

काठमाडौं २४ माघ । नेकपा एमालेका नेता सुर्य थापाले नेकपा एकिकृत समाजवादी पार्टीका अध्यक्ष माधव नेपाल र माओवादीका अध्यक्ष प्रचण्डले नेपाललाई चौतर्फी संकटमा फसाउनेख काम गरेको आरोप लगाएका छन् । प्रचण्ड, माधव...

कमल थापाको अल्टिमेटम : चुनाव घोषणासम्म माग पूरा नभए नयाँ पार्टी

काठमाडौं । राप्रपाका नेता कमल थापाले स्थानीय तहको चुनावको मिति घोषणा हुँदासम्म पनि आफूले अघि सारेका तीनवटा माग पूरा नभए नयाँ पार्टी दर्ताको चेतावनी दिएका छन् । उनले त्यसतर्फ संकेत गर्दै तीनवटा...

ज्ञवालीको विश्लेषण : ‘महरालाई जेल हालियो, सापकोटालाई महाअभियोग र प्रचण्डलाई बदनाम गरिँदैछ’

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी–माओवादी) का नेता एवं अखिल नेपाल जनसांस्कृतिक महासंघका पूर्वअध्यक्ष ईश्वरचन्द्र ज्ञवालीले एमसीसीका पक्षधरहरू माओवादीलाई बदनाम गर्न लागिपरेको बताएका छन्। सोमबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै ज्ञवालीले एमसीसीकै कारण...

एमसीसी टेबल गरे माओवादीले सरकार छाड्ने

एमसीसीको विषयलाई लिएर सत्ता गठबन्धन गम्भीर संकटमा परेको छ । सरकारमा रहेका दलहरुबीच फरक फरक धारणा सार्वजनिक हुँदै गर्दा प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले एमसीसीलाई लेखेको पत्र सार्वजनिक...

काँग्रेसका पाँच भ्रातृ संस्थामा नयाँ नेतृत्वको खोजी

नेपाली काँग्रेसका महामन्त्री गगन थापाले ‘नेतृत्व विहीन’ पाँच भ्रातृ संस्थामा नयाँ कमिटी ल्याउनुको विकल्प नभएको बताएका छन् । काँग्रेसमा भ्रातृ संस्थाहरु महिला संघ, दलित संघ, तरुण दल नेविसंघ र मुस्लिम संघमा नयाँ...

एमसीसीले राजनीति थप तरंगित

काठमाडौं : एमसीसी अनुमोदन गर्नुपर्ने विषयले राजनीतिक वृत्त थप तरंगित बनेको छ। यही बेला एमाले अध्यक्ष केपी शर्मा ओली आइतबार झन्डै सात महिनामा बालुवाटार पुगे। प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्र अध्यक्ष पुष्पकमल...

कांग्रेस प्रवक्ता बने प्रकाशशरण महत

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी प्रवक्ताको जिम्मेवारी केन्द्रीय सदस्य प्रकाशशरण महतलाई दिएका छन्। महत १४ औं महाधिवेशनमा सभापति देउवाकै समूहबाट महामन्त्री पदमा उठे पनि पराजित भएका थिए। त्यसपछि सभापति देउवाले उनलाई केन्द्रीय सदस्य मनोनीत गरेका...

राप्रपाभित्र कोही असन्तुष्ट छैन: राजेन्द्र लिङ्देन

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीभित्र कोही पनि असन्तुष्ट नरहेको दाबी गरेका छन्। पार्टी केन्द्रीय कार्यालयमा मनोनीत पदाधिकारीलाई आज स्वागत गरेपछि पत्रकारहरूसँग कुराकानी गर्दै उनले पार्टीभित्र कुनै सदस्य...