एमसीसीको विरोधमा बानेश्वरमा प्रदर्शन (फोटो सहित)

फागुन-०६, काठमाडौं ।  एमसीसी पारित गर्न नदिन माओवादी निकट भातृसंगठन अनेरास्ववियू(क्रान्तिकारी) र युथ कम्युनिस्ट लिग नेपालको संयुक्त आन्दोलनमा तल्लीन छन् । बानेश्वरमा विरोध प्रदर्शन गरिएको छ । फोटो :-       ...

संसद बैठक सुरु भएलगत्तै एमाले सांसदको नाराबाजी

काठमाडौं, ६ फागुन -प्रतिनिधिसभाको बैठक सुरु भएको छ । बैठक सुरु भएलगत्तै एमालेका सांसदहरू रोष्ट्रम अगाडि उभिएर नाराबाजी गरिरहेका छन् । एमाले विभाजनमा सभामुख अग्निप्रसाद सापकोवटाको भूूमिका रहेको भन्दै विरोधमा र आफ्नो...

सत्ता गठबन्धनको बैठक सकियो, के निस्कियो निष्कर्ष ?

काठमाडौं। सत्ता गठबन्धनको बैठक सकिएको छ। प्रधानमन्त्रीनिवास बालुवाटारमा आज बिहान बसेको सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठक सकिएको हो। अब अर्को बैठक आइतबार पुन: बस्ने छ। बिहीबार बसेको सत्तागठबन्धनको बैठकमा संसदबाट एमसिसी अनुमोदन...

एमसीसीका लागि केपी ओलीलाई फकाउँदै बाबुराम भट्टराई !

काठमाडाैं- जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले एमाले अध्यक्ष केपी ओलीको प्रशंसा गरेका छन् । एक अनलाइनमा अन्तर्वार्ता दिँदै उनले अध्यक्ष ओली बोलीमा पक्का भएको बताएका हुन् ।...

के ओली-प्रचण्ड-नेपाल फेरि मिल्दै छन् ?

काठमाडौं ६ फागुन । नेकपा एमालेका संसदीय दलको उपनेता सुवास नेम्वाङले अमेरिकी परियोजना एमसीसीको विषयमा आफ्नो पार्टीले तत्काल आफ्नो धारणा सार्वजनिक नगर्ने बताएका छन् । सत्तागठवन्धन दलहरुले एमसीसीको विषयमा साझा धारणा बनाएपछि...

एमसीसीमा एमालेको कुनै धारणा छैन : सुवास नेम्वाङ

काठमाडौं ६ फागुन । नेकपा एमालेका संसदीय दलको उपनेता सुवास नेम्वाङले अमेरिकी परियोजना एमसीसीको विषयमा आफ्नो पार्टीले तत्काल आफ्नो धारणा सार्वजनिक नगर्ने बताएका छन् । सत्तागठवन्धन दलहरुले एमसीसीको विषयमा साझा धारणा बनाएपछि...

संकटमा देउवा सरकार : अबको प्रधानमन्त्री को, राष्ट्रपतिको भूमिका के ?

काठमाडौं। अमेरिकी सहयोग परियोजना एमसीसीको विषयलाई लिएर सत्तारूढ गठबन्धन धरापमा परेपछि अबको राजनीतिक परिदृश्यबारे बहस हुन थालेको छ। बिहीबार सत्ता गठबन्धनको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी हरहालतमा संसदमा टेबल गर्ने अडान लिएपछि...

सत्ता साझेदार दलको बैठक आज १० बजे पुनः बस्ने

प्रतिनिधिसभाको आजको बैठकमा अमेरिकी अनुदान सहयोग एमसिसी सम्झौता टेबल गर्ने तथा बैठक निर्वाध सञ्चालन गर्नेलगायत विषयमा सहमति जुटाउन सत्ता साझेदार दलको बैठक आज शुक्रबार पुनः बस्ने भएको छ ।प्रधानमन्त्री निवास, बालुवाटारमा बिहिबार...

जनमत पार्टीले दियो दर्ताका लागि निवेदन

काठमाडौं। सीके राउत (डा चन्द्रकान्त राउत) नेतृत्वको जनमत पार्टीले दर्ताका लागि निर्वाचन आयोगमा निवेदन पेस गरेको छ। लामो समय मधेश प्रदेश केन्द्रित हिंसात्मक आन्दोलनमा रहेका राउत गत वर्ष शान्तिपूर्ण राजनीतिमा आएका थिए।...

गठबन्धनविरुद्ध जानु कांग्रेसलाई फाइदा छैन : वरिष्ठ नेता पौडेल

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले वर्तमान समयमा गठबन्धनविरुद्ध जानु कांग्रेसका लागि हितकर नहुने बताएका छन् । नेपाली कांग्रेस तनहुँ क्षेत्र नम्बर १ ले आज दमौलीमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा वरिष्ठ...