लाइभ अन्तरवार्तामै बाबुरामले प्रधानमन्त्रीलाई ‘भष्मासुर’ भनेपछि…

काठमाडौं। पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सरकार नियन्त्रित रेडियो नेपालमा अन्तर्वार्ता दिने क्रममा प्रयोग गरेको एउटा शब्दले बबण्डर भएको छ। रेडियो नेपालबाट सोमबार बिहान साढे ६ मा प्रत्यक्ष प्रसारित अन्तरसम्वाद कार्यक्रममा बोल्दै डा....

नेपाली काँग्रेस सोलुखुम्बु बिबादमुक्त हुनु पर्छ – नेता राम बहादुर बस्नेत

नेपालि काँग्रेस सोलुखुम्बुका युवा नेता, स्पष्ट वक्ता साथै २०४७ सालदेखि अविछिन्न रुपमा जिल्ला कार्यसमितिमा रहि काम गर्दै आउनुभएको छ । २०४२ सालमा पार्टीले संचालन गरेको सत्याग्रहमा ६ महिना काठमाडौंको सेन्ट्रल जेलमा जेल...

देश बिकाश मा युवाहरुको भूमिका

आर्यन सिके – हाल अबु धबी – संयुक्त अरब इमेरेट्स, युवाहरु देशका मेरुदण्ड हुन् । हरेक देशमा युवाहरुलाई बिसेष रुपमा सहायता सुबिधा तथा विभिन्न किसिमका छुट प्रदान गरिन्छ। जस्तै शिक्षा, उच्च शिक्षा...

राजनैतिक आचरण र बिकाश

आर्यन सिके – हाल अबु धबी, संयुक्त अरब इमिरात राजनीति नै देशबिकाश तथा आमुल परिबर्तन गर्ने एउटा कडी हो। राजनीतिमा भने खराब आचरण भएका नेताहरु देशमा भए त्यो भन्दा अर्को दुर्भाग्य देशको...

नेपालको राजनीति र बिकाश को ढाचा : आर्यन सीके

आर्यन सीके – हाल अबु धबी हामी सबैलाई हाम्रा तितामिठा इतिहासबाट बिधित नै भएको कुरा हुन् । नेपाली जनताले धेरै सरकार पार्टी तप्का बिशेस सबैलाई देश बिकाशमा अबसर दिएकै हुन् । दुर्भाग्य...

भारतले जारी गरेको गलत नक्सा बिषयमा एनआरएन युकेले निकाल्यो कडा प्रेस विज्ञप्ति

स्कटनेपाल युके, भारतले हालै जारी गरेको नयाँ नक्सामा नेपालको भूभाग कालापानी, लिपुलेक र लिम्पियाधुरालाई आफ्नो भूभागका रुपमा देखाएको प्रति गैरआवासीय नेपाली संघ (एनआरएनए) को गम्भीर ध्यानाकर्षण भएको सवालमा आईसीसीको स्पष्ट आधिकारीक धारणा...

गैडकोट १० नवलपुर मा दिपप्रज्वलन गरि जनयुद्द दिवस सम्पन्न

नवलपुर जिल्लाको गैंडाकोट १० संगमचोकमा २४ औ जनयुद्ध दिवस नेकपाको वडा कमिटीले दिप प्रजवलन गरेर भब्यरुपमा सम्पन्न गरेको छ । उक्त कार्यक्रममा नेकपाका युवा नेता बि बि खरालको प्रमुख अतिथ्यममा भएको कार्यक्रममा...

भेनेजुएला प्रकरणलाई अनावश्यक उचाल्न खोजियो : डा. भट्टराई

काठमाडौँ प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईले भेनेजुएला प्रकरणलाई आवश्यकता भन्दा बढी चर्चा गरेर उचाल्न खोजिएको आरोप लगाएका छन् । भौगोलिक र विविध सम्बन्धका हिसावले पनि नेपालसँग खासै सम्बन्ध नभएको विषयमा...

नेकपाद्वारा भ्रामक र कपोलकल्पित समचार नलेख्न चेतावनी

काठमाडाै, ३ माघ । नेपाल कम्युनिस्ट पार्टीले भ्रामक र कपोलकल्पित समचार नलेख्न चेतावनी दिएको छ । पछिल्लो समय नेपाल कम्युनिस्ट पार्टीको पार्टी नेतृत्व र प्रवक्ताबीच असमझ्दारी लगायतका भ्रामक र कपोलकल्पित समचारको खेती...