आत्तिदै प्रधानमन्त्री देउवा भेट्न गएका प्रचण्डले के के गरे कुराकानी ? यस्तो आयो कुरा

काठमाडौं, ४ फागुन-बुधबार बिहानदेखिनै राजनीतिक वृत्त तरंगित बन्यो । प्रधानमन्त्री शेरबहादुर देउवाले आजका लागि बोलाइएको संसद बैठकमा एमसीसी टेबल गर्न जोडबल गरेपछि सबैको चासो माओवादी केन्द्रको संसदीय दलको बैठकमा रहेको थियो ।बिहान...

एमसिसी संसद्बाट पारित हुन्छ : नेता निधि

नेपाली कांग्रेसका नेता बिमलेन्द्र निधि एमसिसी संसद्बाट पारित हुने विश्वास व्यक्त गर्नुभएको छ । जनकपुरधाम विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्नुहुँदै नेता निधिले भन्नुभयो, “विगतमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा (एकीकृत...

एमसीसीविरुद्ध नारायणकाजी सडकमा

काठमाडौँ- नेकपा (माओवादी केन्द्र)का नेता तथा पूर्व परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)विरुद्ध सडकमा उत्रिएका छन् । प्रतिनिधिसभाको बुधबारको बैठकमा एमसीसी सम्झौता अनुमोदन प्रस्ताव पेस गरिने भएपछि अहिले नयाँबानेश्वरमा...

बाबुरामले भने- एमसीसीको समर्थन नगर्नेहरुले सरकार छाडे हुन्छ

काठमाडौं- सत्ताघटक जनता समाजवादी पार्टी जसपाका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले एमसीसीको विरोध गर्नेहरु सरकार बस्न उचित नभएको बताएका छन् । एमसीसी सहयोग परियोजना मात्रै नभएर देशको परराष्ट्र र विकास नीतिसँग जोडिएको भन्दै...

के राप्रपा प्रवेश गरेका हुन् ज्ञानेन्द्र शाही ? अब राप्रपासँग मिलेर गर्ने भए यस्ता काम

काठमाडौं, ३ फागुन- आफूलाई सामाजिक अभियान्ता बताउँदै आएका ज्ञानेन्द्र शाहीले नेतृत्व गरेको ‘हाम्रो नेपाल हामी नेपाली अभियान’ राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा समाहित हुने भएको छ । मंगलबार बसेको राप्रपाको पदाधिकारी बैठकले...

पूर्व मिस नेपाल श्रखंलाका बुवा तथा स्वास्थ मन्त्री विरोध खतिवडालाई बर्खास्त गर्न एमालेको माग

काठमाडौं, ३ फागुन- नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले स्वास्थ्यमन्त्री विरोध खतिवडाको राजीनामा माग गरेको छ । खतिवडाले हालै सगरमाथा टिभीको एक कार्यक्रममा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारका बेला कोभिडविरुद्धको पहिलो खोप...

जनता समाजवादी पार्टी नेपाल भित्र विवाद चर्किंदै गएपछि समावेशी लोकतान्त्रिक पार्टी दर्ता गराउँदै हिसिला यमी

काठमाडौं, ३ फागुन-जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल) भित्र विवाद चर्किंदै जाँदा हिसिला यमीले समावेशी लोकतान्त्रिक पार्टी दर्ता गराउने प्रयासमा जुटेकी छिन् । उनको पति पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईलगायतले जसपा नेपालमा ‘समावेशी...

एमसिसी राष्ट्रहितमा छ, अनुमोदन गर्नुपर्छ : कांग्रेस नेता डा महत

काठमाडौँ, ३ फागुन -सत्तारूढ दल नेपाली कांग्रेसको संसदीय दलको बैठकमा सांसदहरुले अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी)का पक्षमा आफ्ना धारणा राखिरहनुभएको छ । सङ्घीय संसद् भवन, नयाँ बानेश्वरस्थित ल्होत्से हलमा बिहानदेखि सुरु...

माओवादीले बोलायो केन्द्रिय कार्यसमितिको बैठक

काठमाडौं ३ फागुन । नेकपा माओवादी केन्द्रको फागुन ८ गते केन्द्रिय समितिको बैठक बस्ने भएको छ । माओवादी केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालले दिएको जानकारी अनुसार फागुन ८ र ९ गतेका लागि...

न्यायालमा देखिएको बेथिति हटाउन महाभियोग : प्रचण्ड

जनकपुरधाम, १ फागुन – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले न्यायालयमा देखिएको बेथिति हटाउन प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरामाथि महाअभियोग प्रस्ताव ल्याइएको बताएका छन् । उनले जनकपुरमा आयोजित एक कार्यक्रमाम प्रधानन्यायाधीश जबराविरुद्ध...