अबको दुई वर्षसम्म राष्ट्रिय सभामा रहने दलीय उपस्थिति नाम लिस्ट

  नेकपा एमाले – अध्यक्ष सहित १७ जना सांसद गणेशप्रसाद तिमल्सिना (राष्ट्रिय सभा अध्यक्ष) इन्दिरादेवी गौतम इन्दु कडरिया खिमलाल भट्टराई गोपाल भट्टराई तुलसाकुमारी दाहाल दिपा गुरुङ दिलकुमारी रावल थापा (पार्वती) नरपति लुवार...

राष्ट्रिय सभामा सत्ता गठबन्धनको दुई तिहाइ वामदेवको हातमा

राष्ट्रिय सभामा स्पष्ट दुई तिहाइ बहुमत पुर्‍याउने पाँचदलीय सत्ता गठबन्धनको प्रयास विफल भएको छ । र अब सत्ता गठबन्धनलाई राष्ट्रिय सभामा दुई तिहाइ दिने नदिने मनोनीत सांसद वामदेव गौतमको हातमा पुगेको छ...

कोर्स करेक्सन गरेर राज्यले नै जिम्मा लिनुपर्छ –गगन थापा, नेता, नेपाली कांग्रेस

गगन थापा नेपाली कांग्रेसका सशक्त युवा नेता हुन् । काठमाडौं क्षेत्र नं ४ का सांसद तथा कांग्रेसका केन्द्रीय सदस्य समेत रहेका थापा स्पष्ट वक्ताको रूपमा चिनिन्छन् । थापा संसद भित्र वा बाहिर...

राष्ट्रिय सभा सदस्यमा लुम्बिनीमा गठबन्धनका तीनै जना विजयी

लुम्बिनी प्रदेशमा भएको तीन जना राष्ट्रिय सभा सदस्यको चुनाव सत्तारूढ गठबन्धन विजयी भएको छ।अन्तिम मतपरिणाममा गठबन्धनका उम्मेदवारले ४३७४ मतभार पाएका छन भने नेकपा एमालेका उम्मेदवारका पक्षमा ३३१२ मतभार पुगेको छ। राष्ट्रियसभा सदस्यमा...

राष्ट्रियसभा निर्वाचन : सुदूरपश्चिम प्रदेशमा गरिमा शाह विजयी

राष्ट्रियसभा सदस्यमा सुदूरपश्चिमबाट गरिमा शाह विजयी भएकी छन्। उनी सत्ता गठबन्धनबाट महिलातर्फकी उम्मेदवार थिइन्। शाह प्रदेशसभातर्फ १८७२ मतभार र स्थानीय तहतर्फ १९६२ मतभार पाएर निर्वाचित भएकी हुन्। निकटतम प्रतिद्वन्द्वी एमाले उम्मेदवार सन्तोषकुमारी...

अब अनलाइनबाटै भन्सार महसुल तिर्न सकिने

काठमाडौं । अब भन्सार महसुल अनलाइनबाटै भुक्तानी गर्न सकिने भएको छ । बुधबार ७०औं अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ ले भन्सार महसुल विद्युतीय भुक्तानी (ई-पेमेन्ट) प्रणालीको उद्घाटन गर्दै अनलाइन...

राष्ट्रियसभा निर्वाचन : प्रदेश १ मा नेकपा एसकी राई विजयी

राष्ट्रियसभा निर्वाचन अन्तर्गत प्रदेश १ मा महिलातर्फ जयन्ती राई विजयी भएकी छिन् । नेकपा एकीकृत समाजवादीकी राई चार हजार ६ सय ९२ मत ल्याउँदै विजयी बनेकी हुन् । निर्वाचन अधिकृत भरत लम्सालका...

आज १९ राष्ट्रियसभा सदस्य छानिँदै

काठमाडौं : १९ राष्ट्रियसभा सदस्य चुन्न बुधबार निर्वाचन हुँदै छ। जसका लागि संघीय संसद्मा प्रतिनिधित्व गर्ने ९ दलका ४३ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्। प्रदेशहरूमा कायम गरिएका ८ मतदानस्थल र १४ केन्द्रमा बिहान ९ देखि...

जनकपुरमा मेयर घाइते

  १२ माघ, जनकपुरधाम । सिके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताहरुले सर्लाहीको हरिवन नगरपालिकाका मेयर सवार गाडी जनकपुरमा तोडफोड गरेका छन् । सो क्रममा मेयर गणेश प्रसाईं घाइते भएका छन् । गाडीमा...

प्रधानमन्त्री देउवा लाई बुझायो ज्ञापन पत्र एनआरएन युकेले (लाइव भिडियो सहित)

सम्माननीय प्रधानमन्त्री श्री शेर बहादुर देउवाज्यू नेपाल सरकार । विषयः ज्ञापन पत्र सर्वप्रथम सम्माननीय प्रधानमन्त्रीज्यूलाई ब्रिटेनस्थित सम्पूर्ण नेपाली समुदायको तर्फ बाट संयुक्त अधिराज्यमा स्वागत गर्न चाहन्छौं। २०० वर्ष भन्दा बढी लामो सम्बन्ध...