गठबन्धन भत्काउने षड्यन्त्र सफल हुँदैन : अध्यक्ष प्रचण्ड

जनकपुर, १ फागुन-पूर्वप्रधानमन्त्री तथा (नेकपा माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्तारूढ गठबन्धलाई भत्काउने प्रतिक्रियावादीको षड्यन्त्र सफल नहुने बताउनुभएको छ । सत्ताइसौँ जनयुद्ध दिवसका अवसरमा मधेस प्रदेश सरकारअन्तर्गतको मधेसी सहिद प्रतिष्ठानद्वारा आज...

२७औँ जनयुद्ध दिवसको शुभकामना दिँदै अध्यक्ष प्रचण्डले भने- माओवादी घटकलाई एकताबद्ध हुन आह्वान

काठमाडौँ, १ फागुन -नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विभिन्न समूहमा छरिएर रहेका माओवादी घटकहरूलाई एकताबद्ध हुन आग्रह गर्नुभएको छ । २७औँ जनयुद्ध दिवसका अवसरमा शुभकामना दिँदै उहाँले देशको...

एमालेले सुरु गर्यो निर्वाचन लक्षित प्रशिक्षण कार्यक्रम

काठमाडौं २८ माघ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले यही बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको लागि प्रशिक्षण कार्यक्रम सुरु गरेको छ । पार्टीका अध्यक्ष केपी शर्मा ओलीले पार्टी केन्द्रिय कार्यालय...

गगन–विश्वलाई वास्तै नगरी देउवाले बसाएको त्यो बैठक

काठमाडौं– तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा बैठक बोलाएको भन्दै आलोचना कांग्रेस नेताहरु गगन थापा र विश्वप्रकाश शर्माबाट बढ्तै भएको थियो । थापा र शर्मा काठमाडौंमा भएको महाधिवेशनबाट महामन्त्रीमा निर्वाचित भए ।...

महरामाथि बाबुरामको कटाक्ष : क्रान्तिकारी नेताहरू शराबको शिशी बोक्नमै मस्त!

काठमाडाैं- जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले अझै पनि ग्रामिण महिलाहरुले गाग्रीमा पानी बोक्नु परेको भन्दै कटाक्ष गरेका छन्। दाङको घोरहीका महिलाहरुले गाग्रीमा पानी बोकेको तस्बिर सामाजिक सञ्जालमा...

पद्मसुन्दर लावतीको त्यागले कमल थापा अध्यक्ष भएका थिए

काठमाडौं, २६ माघ – उपप्रधानमन्त्रीसहित नौपटक मन्त्री भएका कमल थापा ‘भारी मन र पीडाबोध’ गरेर मंगलबार राप्रपाबाट बाहिरिए । चर्चा भएअनुसार उनी नयाँ हिन्दुवादी दल दर्ताको तयारीमा छन् । ‘राष्ट्रियता एकता पार्टी’,...

मिलन पाण्डेले दिए रवीन्द्र मिश्रविरुद्ध सर्वोच्चमा रिट

काठमाडौं विवेकशील साझा पार्टीबाट कारबाहीमा परेका मिलन पाण्डेले अध्यक्ष रवीन्द्र मिश्र र निर्वाचन आयोगविरुद्ध सर्वोच्च अदालतमा रिट दिएका छन् ।         पार्टीको एकीकरण घोषणापत्र र विधान खारेज गर्ने, सम्झौतापत्र...

राप्रपाबाट अलग हुने कमल थापाको घोषणा

हेटौडा- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पूर्वअध्यक्ष कमल थापाले पार्टीबाट अलग हुने घोषणा गरेका छन् । हेटौडामा मंगलबार पत्रकार सम्मेलन गरेर थापाले पार्टीबाट अलग हुने घोषणा गरेका हुन् । हेटौडामा मंगलबार पत्रकार सम्मेलन गरेर...

रवीन्द्र मिश्रको कटाक्ष : देउवा र प्रचण्ड जस्ता बहालवाला र भूतपूर्व प्रधानमन्त्री सहसचिवुको स्तरमा झरेर विदेशीलाई पत्र लेख्छन्

काठमाडौं २४ माघ । विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई ‘सहसचिव’को स्तरमा झरेर विदेशीलाई पत्र लेखेको आरोप लगाएका छन्...