बारको चुनावमा गठबन्धन हुँदैन : शेखर कोइराला

काठमाडौं। नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले डेमोक्रेटिक लयर्स एसोसिएसन (डीएलए) ले बारको चुनाव एक्लै लड्नुपर्ने बताएका छन्। बिहीबार सामाजिक सञ्जाल ट्विटरमार्फत् कोइरालाले कानुन व्यवसायीहरुको छाता संगठन नेपाल बार एसोसीएसनको चुनावमा कसैसँग...

एमाले नेता रावल र नेकपा महासचिव विप्लवबीच भेट

काठमाडौं। नेकपा एमालेका नेता भीम रावल र नेकपा महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’बीच भेटघाट भएको छ। बिहीबार बिहान नेता रावलको निवासमा उनीहरुबीच भेटघाट भएको हो। महासचिव विप्लव पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मालाई साथमा लिएर...

श्रेष्ठ पक्षको बहस : पार्टीमा अन्तरसंघर्ष कि विकल्प खोज्ने ?

काठमाडौं। नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठनिकट अधिकांश केन्द्रीय सदस्यले तत्काल पार्टी विभाजन गरेर कसैलाई फाइदा नहुने सुझाव दिएका छन्। प्रतिनिधिसभाबाट एमसीसी सम्झौता व्याख्यात्मक घोषणासहित पारित गरेको विषयलाई लिएर असन्तुष्ट नेता श्रेष्ठले...

‘प्रचण्डले धोका दिए’ भन्दै माओवादीका जनप्रतिनिधिले दिए राजिनामा

काठमाडौ । पार्टीका अध्यक्षले धोका दिएको भन्दै कञ्चनपुरका एक जना जनप्रतिनिधिले पदवाट राजिनामा दिएका छन् । अमेरिकी सहयोग परियोजना एमसीसीमा कार्यकर्तालाई अध्यक्षले धोका दिएको भन्दै पदवाट राजिनामा दिएका हुन् । उनले एमसीसी...

परनिर्भर अर्थतन्त्रले कुनै पनि देशको समृद्धि भएको विश्व इतिहास छैन : प्रचण्ड

काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले नेपाली जनताको बलिदानीपूर्ण संघर्षबाट नै नागरिकले आफ्ना जातीय, सांस्कृतिक, अधिकार र पहिचान प्रत्याभूत गर्न पाएको बताएका छन्। बिहीबार नेपाली बौद्धमार्गी तथा हिमाली आदिवासी शेर्पा समुदायले मनाउने...

नारायणकाजी श्रेष्ठ आफू निकट केन्द्रीय सदस्यहरूसँग आन्तरिक छलफलमा

काठमाडौं। नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले आफू निकट केन्द्रीय सदस्यहरूसँग आन्तरिक छलफल गरिरहेका छन्। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगको बिहीबार बिहानको भेटवार्ता भएपछि नेता श्रेष्ठले आन्तरिक छलफल गरेका हुन्।...

नारायणकाजीलाई प्रचण्डको आग्रह : पार्टीबाट अलग नहुनुस्

काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेता नारायणकाजी श्रेष्ठबीच छलफल भएको छ। उनीहरुबीच अध्यक्ष प्रचण्डको निवास खुमलटारमा करिब आधा घण्टा छलफल भएको हो। छलफलमा प्रचण्डले नेता श्रेष्ठलाई मनाउने प्रयास...

सत्तागठवन्धनको बैठक बालुवाटारमा, मुख्य एजेण्डा चुनावी गठवन्धन र राजदुत नियुक्ती

काठमाडौं १९ फागुन । सत्तागठवन्धनको बैठक प्रधानमन्त्रीको निवास बालुवाटारमा जारी रहेको छ । अमेरिकी परियोजना एमसीसी संसदबाट पारित भएपछि सत्ता गठवन्धनको यो पहिलो बैठक हो ।जारी बैठकमा नेपाली कांग्रेस, माओवादी केन्द्रका अध्यक्ष...

प्रचण्ड–नारायणकाजी लफडा : यी हुन् श्रेष्ठलाई साथ दिन तयार नेता

काठमाडौं । पार्टीभित्र असन्तुष्टिका बीच सत्ता गठबन्धन जोगाउनकै लागि एमसिसी बहुमतबाट पारित भएपछि माओवादीमा रडाको सुरु भएको छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका नजिकका सहयोगी र विश्वासपात्र नेता नारायणकाजी श्रेष्ठ नराम्रोसँग भड्किएका...

एमसीसीबारे धारणा सार्वजनिक गर्दै राप्रपा

काठमाडाैं, १९ फागुन -राष्ट्रिय प्रजातन्त्र पार्टीले आज एमसीसीबारे धारणा सार्वजनिक गर्ने भएकाे छ । एमसीसीकाे विराेधमा रहेकाे राप्रपाले केन्द्रीय समितिकाे बैठकमा छलफल गरेर धारणा सार्वजनिक गर्न लागेकाे हाे । राप्रपा प्रवक्ता मोहन...