सत्तागठवन्धनको बैठक बालुवाटारमा, मुख्य एजेण्डा चुनावी गठवन्धन र राजदुत नियुक्ती

काठमाडौं १९ फागुन । सत्तागठवन्धनको बैठक प्रधानमन्त्रीको निवास बालुवाटारमा जारी रहेको छ । अमेरिकी परियोजना एमसीसी संसदबाट पारित भएपछि सत्ता गठवन्धनको यो पहिलो बैठक हो ।जारी बैठकमा नेपाली कांग्रेस, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड), नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल र जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादव सहभागी भएका छन् ।