‘कोरसिटी’ अपडेटः नयाँ वडामा पनि स्थापितले उछिने सबैलाई, बालेनको अवस्था के छ ?

काठमाडौं । काठमाडौं महानगरपालिकाको २४ नम्बर वडाको मतगणना भइरहेको छ । अहिलेसम्म उक्त वडाको ६ सय मत गन्दा स्वतन्त्र उम्मेदवार बालेन साहले ११६, एमालेका केशव स्थापितले १५३ र कांग्रेसकी सिर्जना सिंहले ११६...

बालेनपछि रवि लामिछानेहरु यसरी आउदैछन् राजनीतिमा

काठमाडौ । नेपालमा पछिल्लो समय राजनीतिप्रति व्यापक घृणा र वितृष्णा बढिरहेका बेला बालेन शाहको शानदार ईन्ट्रीले देशविदेशमा रहेका युवाहरुमा नयाँ जोस जागर र उत्साह देखिएको छ । स्थानीय तह निर्वाचन अन्तर्गत काठमाडौ...

केशव स्थापित ठोकेरै भन्छन्ः २७ को चमत्कार देख्नुभएन्, अब यी वडाको गन्दा बालेनलाई उछिन्छु

काठमाडौं । काठमाडौं महानगरपालिकाको मतगणनामा देश विदेशबाट धेरैभन्दा धेरैको चासो बढेको छ । स्वतन्त्र उम्मेदवार बालेन शाहले सुरुदेखि नै लिएको अग्रता बिहीबार दिउँसो वडा नं २७ को गन्दा भने केशव स्थापितले बढी...

बलात्कारको पीडाबारे बोल्ने र कानुनी उपचार खोज्ने समयसीमा हुनुहुँदैन : राणा

काठमाडौँ — प्रधानमन्त्री पत्नी एवं नेपाली कांग्रेस नेता आरजु राणा देउवाले बलात्कार सम्बन्धी कानुन संशोधन गर्न आग्रह गरेकी छिन् । ‘बलात्कार सहेर बाँचेका महिलाले जीवनभर त्यसको चोट महसुस गर्छन् । उनीहरूका लागि...

गगन थापा भन्छन् : नेपाल मान्छे बेच्ने, मालसामान भित्र्याउने देश हो

काठमाडौं– नेपाली कांग्रेसका नेता गगन थापाले नेपाललाई मान्छे बेच्ने, मालसामान भित्र्याउने देश भनेका छन्। शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकमा आर्थिक वर्ष ०७९/०८० को विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफलमा सहभागी हुँदै उनले यस्तो...

वडा न. २५ र २७ मा झन् झन् अग्रता बढाउँदै स्थापित, बालेन तेस्रो

काठमाडौं महानगरपालिकाको मतगणना सुरु भएदेखि नै अग्रता लिएका स्वतन्त्र उम्मेदवार बालेन्द्र शाह पछिल्लो पटक गणना भएका दुईवटा वडामा भने पछि परेका छन्। शाह नेकपा एमालेका उम्मेदवार केशव स्थापितभन्दा झण्डै दोब्बर मतले पछाडि...

बादलमाथि बज्रपात

काठमाडौं । देशभर नेकपा एमाले लगायत अन्य दलका शीर्ष नेताहरुकै क्षेत्रमा विपक्षी दलले जित निकाल्न थालेका छन् । यसैबीच, नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा बादलमाथि बज्रपात भएको छ । नेकपा एमालेका उपाध्यक्ष...

यौन हिंसाका पीडकलाई अनुसन्धानको दायरामा ल्याउन गगन थापाको माग

काठमाडौं । नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले सामाजिक सञ्जालमा एक युवतीले ८ वर्ष अगाडि बलात्कृत भएको घटना सार्वजनिक गरेको उल्लेख गर्दै अभियोग लागेको व्यक्तिलाई अनुसन्धानको दायरामा ल्याउन सरकार समक्ष माग गरेका छन्...

गाेरखाका १० पालिकाका नवनिर्वाचित प्रमुखले लिए सपथ

गाेरखा- जिल्लाका १० स्थानीय तहका नवनिर्वाचित प्रमुखहरुले सथप ग्रहण लिएका छन् । स्थानीय तह सदस्य निर्वाचन २०७९ मा गाेरखाका ९ स्थानीय तहमा निर्वाचित गाेरखा नगरपालिका, पालुङटार नगरपालिका र आठ गाउँपालिकाका प्रमुखहरुलाई मुख्य...

बालेन शाहलाई झाँक्रीको आग्रहः ‘आउनुस् ! सँगै यात्रा गरौं’

काठमाडौं । शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले काठमाडौं महानगरपालिकाका मेयरका स्वतन्त्र उम्मेदवार बालेन्द्र शाह ९बालेन०लाई आफ्नो पार्टी नेकपा एकीकृत समाजवादीमा आउन आउन आग्रह गरेकी छन् । राजनीतिमा रहिरहने हो भने बालेनलाई पनि पार्टी...