महानगरपालिकामा एमालेमो शून्य

काठमाडौं । देशका ६ मध्ये ५ महानगरपालिकामा नेकपा एमालेका मेयरका उम्मेदवार हारिसेकेका छन् । काठमाडौं महानगरपालिकामा एमालेका मेयरका उम्मेदवार केशव स्थापित तेस्रो स्थानमा रहेर प्रतिष्पर्धामा छन् । एमालेले ५ महानगरपालिकाको मेयरमा हार व्यहोरिसक्दा...

निकटतम प्रतिद्वन्द्वी सिर्जनाद्वारा हार स्विकार, बालेन विजयीको औपचारिक घोषणा बाँकी

काठमाडौँ – काठमाडौँ महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन शाहको जित सुनश्चित भएको छ। अब २२ हजार ५६४ मत गणना हुन बाँकी रहँदा बालेनको सत्ता गठबन्धन तर्फकी उम्मेदवार नेपाली कांग्रेसकी सिर्जना सिंहले आफ्नो...

रेशम चौधरीको पार्टीले यत्रो कमाल गर्ला भनेर कसले पो सोचेको थियो होलार ?

स्थानिय तहको निर्वाचनको मत परिणाम अन्तिम चरणमा पुगेको छ । केहि पार्टीहरुले अपेक्षाकृत परिणाम पनि निकाल्न सकेका छैनन् भने केहि पार्टीले भने चुपचाप कमाल गर्न सफल देखिएका छन् । फरार अवस्थामै उमेदवारी...

विदेशमा रहेका नेपालीले भोट हाल्न पाउने !

१० जेठ, काठमाडौं । सरकारले नीति तथा कार्यक्रमा विदेशमा रहेका नेपालीले मताधिकार प्रयोग गर्न पाउने उल्लेख गरेको छ । निर्वाचनसँग सम्बन्धित एकीकृत कानुन गरिने उल्लेख गर्दै नीति तथा कार्यक्रममा भनिएको छ ‘आधुनिक...

छोटो अवधिमा हाम्रो पार्टीलाई निकै ठूलो उपलब्धी भयो: माधव नेपाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले स्थानीय तह सदस्य पदको निर्वाचनमा देशैभरि आफ्नो पार्टीले निकै ठूलो सफलता प्राप्त गरेको बताएका छन् । हेटौँडामा आज नवनिर्वाचित जनप्रतिनिधिलाई बधाई तथा...

देशमा गफाडीहरु जन्मिएका छन् : माधव नेपाल

पूर्व प्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले देशमा गफाडीहरु जन्मिएको बताएका छन् । मंगलबार नेकपा एस मकवानपुरले हेटौंडा उपमहानगरपालिकामा निर्वाचित भएका जनप्रतिनिधिहरूलाई बधाई तथा मतदाताहरूलाई धन्यवाद कार्यक्रममा बोल्दै नेपालले देशमा...

काठमाडौंमा लौरो विजयोन्मुख भएपछि एमालेको निश्कर्ष-सुनितालाई मेयरमै लडाउनुपर्ने रहेछ

काठमाडौं महानगरपालिकामा केहीबेर अगाडिको पछिल्लो परिणामअनुसार स्वतन्त्र उम्मेदवार बालेन साह प्रतिस्पर्धीहरुभन्दा १९ हजार मतले अगाडि देखिएका छन् । उनले ४८ हजार ३२४ मत ल्याएका छन् । निकटतम प्रतिस्पर्धी नेपाली काँग्रेसकी सिर्जना सिंहले...

जनतालाई देउवा सरकारको उपहार, दैनिक उपभोग्य वस्तुको मूल्य दोब्बरले बृद्धि

काठमाडौं । दैनिक उपभोग्य वस्तुको मूल्य आकासिएको छ। तरकारीदेखि पेट्रोलियम पदार्थको मूल्य एकैसाथ बढ्दा उपभोक्ता खर्च धान्नै नसक्ने अवस्थामा पुगेका छन् । एकै वर्षको अन्तरमा तेल, घिउ, जिरा, धनियाँ, गेडागुडी, दाल, चामल,...

‘भरतपुरलाई देशकै हेर्न लायक नमुना स्मार्ट सिटी बनाउने संकल्प पूरा गर्छु’ : रेणु दाहाल

चितवन । भरतपुर महानगरपालिकाको मेयरमा दोस्रो कार्यकालका लागि निर्वाचित रेणु दाहालले भरतपुरलाई स्मार्ट सिटी बनाउने संकल्प पुरा गर्ने बताएकी छन् । मेयरमा निर्वाचित भएपछि प्रतिक्रिया दिँदै दाहालले दोस्रो कार्यकालमा आफ्नो संकल्प पुरा गर्ने...

बालेनले किन सार्वजनिक गरे ९०८३५ मत ? यस्तो छ अर्थ

काठमाडौं –  स्थानीय तहको निर्वाचन हुनुअघि नै काठमाडौं महानगरपालिकाको प्रमुखका उम्मेदवार बालेन साहले ९०८३५ मत ल्याएर आफूले चुनाव जित्ने भन्दै क्यालकुटेरमा मत सार्वजनिक गरे । जुन उनका समर्थकले सामाजिक सञ्जालमा भाइरल बनाए ।...