गोरखा जिल्लाको पालुङ्टार वडा नं. २ मा माओवादी केन्द्रको प्यानल नै विजयी

गोरखा – पालुङ्टार नगरपालिका वडा नं. २ मा माओवादी केन्द्रको प्यानलले नै जित हाँसिल गरेको छ । वडा अध्यक्षमा माओवादी केन्द्रका कृष्ण बहादुर थापा मगर, महिला वडा सदस्यमा मनिका अधिकारी (लिम्बु), महिला...

चुनावमा गठबन्धनले धाँधली गर्‍यो – महासचिव पोखरेल

काठमाण्डाै – नेकपा एमालेले पालिका चुनावमा सत्ता गठबन्धनले धाँधली गरेको आरोप लगाएको छ । एमालेका महासचिव शंकर पोखरेलले आज आइतवार विज्ञप्ति निकालेर स्वतन्त्र, निष्पक्ष र धाँधलीरहित हुनुपर्ने चुनावलाई सत्ताधारी गठबन्धनले जसरी पनि...

बालेनले जिते २८ किलोको खसी दिने भन्दै बाजी राख्ने यी को हुन् ?

काठमाडौँ । यतिबेला धेरैको ध्यान काठमाडौं महानगरपालिकामा छ । कारण हो प्रमुखमा स्वतन्त्र उम्मेदवार बालेन्द्र शाहको उम्मेद्धवारी । बालेनले सुरुवाती अग्रता लिएसँगै देशभर यो क्षेत्रको चर्चा चुलीएको छ । यसैबिच उनले चुनाव...

पालुङटार १० मा माओवादी केन्द्र बिजयी

गोरखाको पालुङटार नगरपालिका वडा नम्बर १० मा माओवादी केन्द्र बिजयी बनेको छ । माओवादी केन्द्रका उम्मेदवार रिखीराज धौरालीले ४४४ मत प्राप्त गरे भने उनका प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवारले ३५८ मत प्राप्त गरे...

गठबन्धनकै भयो बेईज्जत, ९ सय गन्दा पायो जम्मा १२ मत

काठमाडौं । काभ्रेको धुलिखेल नगरपालिकामा पाँच दलिय गठबन्धनका उम्मेदवारको हरिबिजोग भएको छ । काभ्रेको धुलिखेल नगरपालिकामा स्वतन्त्र उमेदवारको अग्रता देखिएको हो । नौ सय मत गणना हुँदा स्वतन्त्र उमेदवार बिदुरबहादुर बस्नेतले अग्रता...

मतगणना अपडेटः गगन थापाको एरियामा एमालेको धमाका

काठमाडौं । काठमाडौंको बुढानिलकण्ठ नगरपालिकामा नेकपा एमालेले सुरूआती अग्रता लिएको छ। एमालेका मेयर उम्मेदवार मिठाराम अधिकारीले ७ सय ७८ मत ल्याएका छन् भने नेपाली कांग्रेसका विनोद चालिसेले ४ सय २८ मत पाएको...

भरतपुर महानगरपालिका रेणु दाहालको ह्वात्तै बढ्यो अग्रता, बागी पनि ताते

काठमाडौं । भरतपुर महानगरपालिकामा सत्ता गठबन्धनकी रेणु दाहालले अग्रता बढाएकी छन्। नेकपा माओवादीकी उम्मेदवार दाहालले ९ सय ३२ मत ल्याएकी छन्। उनले एमाले–राप्रपा गठबन्धनका विजय सुवेदीलाई १ सय १६ मतले पछि पारेकी...

प्रधानमन्त्री देउवाको वडामा कांग्रेस पराजित, ‘विद्रोह’ गरेका भण्डारी विजयी

प्रधानमन्त्री शेरबहादुर देउवाको मतदाता नामावली भएको वडामा नेपाली कांग्रेस पराजित भएको छ। देउवाको नामावली रहेको डडेल्धुराको गन्यापधुरा गाउँपालिका वडा नम्बर १ मा कांग्रेस पराजित भएको हो। देउवाको वडासमेत रहेको वडा नम्बर १...

काठमाडौं महानगरको मतगणनामा ढिलाइ भएपछि निर्वाचन आयोग उत्रियो एक्सनमा, अब धमाधम मतगणना हुने

काठमाडौं । काठमाडौं महानगरपालिकाको मतगणनामा ढिलाइ हुने संकेत देखिएको छ । शनिवार बिहान १० बजेदेखि मतगणना शुरु भए पनि द्रूत गतिमा अगाडि बढ्न सकेको छैन । शुरुआतमा दुई स्थानबाट मात्र गणना थालिएको...

यी स्थानको मतगणनापछि हुनेछ बालेनको भाग्य फैसला

काठमाडौं । काठमाडौं महानगरपालिकाको मतगणना जारी रहँदा स्वतन्त्र उम्मेदवार बालेन शाहले पहिलो बलमै छक्का हानेका छन् । बालेनले गणना भइरहेको महानगरको ३२ नम्बर वडामा आश्चर्यजनक भोट ल्याइरहेका छन् । बालेनले काठमाडौंमा सुरुवाती...