सम्पत्ति त्यागेर वृन्दावन जान दुर्गा प्रसाईंले राखे नयाँ शर्त

निर्वाचन अघि नेकपा एकीकृत समाजवादी र नेकपा माओवादी केन्द्रले एउटा पनि सिट जिते सबै सम्पत्ति त्यागेर वृन्दावन जाने घोषणा गरेका नेकपा एमालेका नेता दुर्गा प्रसाईंले चुनावको परिणाम आए पछि भने आफ्नो बोली...

‘डिजास्टर’ भयो, अब माओवादीसँग गठबन्धन गरौँ : पृथ्वीसुब्बा गुरुङ

नेकपा एमालेले सबैभन्दा बलियो गढ मानिएको क्षेत्र गण्डकी प्रदेश हो। गण्डकी प्रदेशको राजधानी पोखरालाई पनि एमालेको गढ नै मानिएको थियो। अहिले पोखरा महानगरपालिकाको मतगणना हुँदै गर्दा माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीले एमालेलाई...

गाेरखामा जिसस गठनका लागि माओवादीसंग स्पष्ट बहुमत !

गाेरखा- जिल्ला समन्वय समिति (जिसस) गठनका लागि नेकपा माओवादी केन्द्र, गाेरखाले स्पष्ट बहुमत पाएको छ। स्थानीय तहका प्रमुख र उपप्रमुखले मतदान गर्ने जिससका लागि गाेरखाबाट ११ स्थानीय तहको नतिजा सार्वजनिक हुँदा जिसस निर्माणको...

कमल थापाको प्रतिवेदन : एमालेको उदासिनताका कारण अपेक्षाकृत चुनावी परिणाम आएन

काठमाडौं, ९ जेठ: राप्रपा नेपालका अध्यक्ष कमल थापाले नेकपा एमालेको उदासिनताका कारण आफ्नो पार्टीले स्थानीय तह निर्वाचनमा अपेक्षाकृत परिणाम आउन नसकेको बताएका छन् । काठमाडौंमा सोमबारबाट सुरु भएको पार्टीको केन्द्रीय कार्यसम्पादन समिति...

कांग्रेस धोकेबाज पार्टी रहेछः झलनाथ खनाल

काठमाडौं । नेकपा (एकिकृत समाजवादी)का सम्मानीत नेता झलनाथ खनालले कांग्रेस धोकेवाज पार्टी रहेको बताएका छन् । उनले ग्लोबल टेलिभिजनको तक्षशिला कार्यक्रममा अन्र्तवार्ता दिने क्रममा सो कुरा बताएका हुन् । एकीकृत समाजवादीका सम्मानित...

दुर्गा प्रसाईं नराम्ररी फसे !

काठमाडौं । नेताहरुप्रति पछिल्लो समय जनताको वितृष्णा बढ्नु मध्ये प्रमुख कारण हो उनीहरु आफ्नो बोलीमा स्थिर रहन नसक्नु । पद, प्रतिष्ठा र पैसा कमाउन जे पनि भन्दिने र बोल्दिने हुनाले जनताहरुको नेताप्रतिको विश्वास...

करिश्मा मानन्धर जुन पार्टी प्रवेश, त्यो पार्टी पत्तासाफ!

काठमाडौं । स्थानीय तह २०७९ निर्वाचन नजिकिँदै गर्दा नायिका करिश्मा मानन्धर एमाले प्रवेश गरिन् । पार्टीका उम्मेदवारलाई जिताउन उनी घरदैलो अभियानमा लागिन् । विभिन्न जिल्लामा पुगेर एमालेका उम्मेदवारका लागि भोट मागिन्। तर,...

हौसियो सत्ता गठबन्धन : संघीय र प्रदेश निर्वाचनमा पनि तालमेल

स्थानीय तह निर्वाचनमा चुनावी तालमेलपछि आएको परिणामबाट सत्ता गठबन्धन आबद्ध दलहरू हौसिएका छन् । उनीहरू आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा पनि तालमेलसहित अघि बढ्ने तयारीमा छन् ।   ३० वैशाखमा...

मेयरमा बालेनको अग्रता कायमै , बालेनको भन्दा लोकप्रिय मत उपमेयर सुनिता डंगोललाई

काठमाडौं महानगरको पछिल्लो मत परिणाम सार्वजनिक भएको छ । अहिले सम्म काठमाण्डौको १ लाख १८ हजार २४० मत गन्ने काम सम्पन्न भईसकेको छ । काठमाडौंको मेयरका स्वतन्त्र उम्मेदवार बालेन शाहको अग्रता भने...

आफू व्यक्तिगत रुपमा सफल हुने बाबुराम पार्टी बनाएपछि जहिल्यै असफल ?

काठमाडौं, ९ जेठ । चाहे अध्ययनमा होस् वा निर्वाचनमा व्यक्तिगत रुपमा डा. बाबुराम भट्टराई कहिल्यै पराजीत भएको देखिदैन । तर उनैले नेतृत्व गरेर जब पार्टी बनाएर अघि बढ्न थाले तब उनले सफलता...