पालुङ्टारमा यसरी हुन सकेन नेपाली केजरीवालको उदय !

गोरखा – स्थानीय निर्वाचनमा मत गणनाको मतपरिणाम केही स्थानीय तहको आईसकेको छ। यसैक्रममा पालुङ्टार नगरपालिकाको सम्पूर्ण वडा र नगरपालिकाको मतपरिणाम पनि आइसकेको छ। पालुङ्टार नगरपालिकाको वडा नं. ४ को वडा अध्यक्षमा स्वतन्त्र...

गाेरखाकी कान्छी जनप्रतिनिधि मिरा : के माओवादीले जिससमा लैजादैछ ?

गोरखा- सिरानचोक गाउँपालिका–८, जौवारीकी मिरा उपरकोटी खुल्ला महिला सदस्यमा भारी मतका साथ निर्वाचित भईन् । २१ बर्षिय मिरा निर्वाचित भएपछि उनकाे चर्चा जिल्ला समन्वय समिति (जिसस) का लागि हुन थालेकाे छ। पछिल्लाे समय...

काठमाडौ महानगरको वडा १२ मा कमजोर देखिए बालेन, पुगे चौथो स्थानमा

काठमाडौ ८ जेठ । काठमाडौ महानगरको वडा १२ को मत परिणाम सार्वजनिक भएको छ । जसमा कांग्रेसकी र्सिजना सिंहले अग्रता लिएकी छन् । वडा १२ मा भएको एक हजार ५१५ मत गणना...

अर्थतन्त्र संकट परेको बेला ६५ वर्षमै वृद्धभत्ता दिने देउवा सरकारको तयारी

काठमाडौं । विशेष गरी एमाले नेतृत्वको सरकारले सामाजिक सुरक्षाभत्तालाई भोट राजनीतिमा प्रयोग गर्दै आएकोमा प्रधानमन्त्री शेरबहादुर देउवाले पनि त्यसलाई निरन्तरता दिन लागेका छन्। मुलुकको अर्थतन्त्रको क्षमताअनुसार सामाजिक सुरक्षाभत्ताको दायरा बढाउन कठिन भए...

काठमाडौंमा बालेन कुदेको कुदै, स्थापित र सिंहबीच दोस्रो बन्ने होड

काठमाडौं । काठमाडौं महानगरपालिकाको जारी मतगणनामा बालेन शाहले ३८ हजार ३३३ मत ल्याएर सबैलाई उछिनेका छन् । १२ वडाको मतगणना सकिँदा बालेनले १७ हजार मतले अग्रता लिइरहेका छन् । उनलाई कांग्रेसकी सिर्जना...

केशवले समाते टाउको, सिर्जनाले पनि पछी पार्न थालिन् !

काठमाडौं महानगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवार बालेन शाहले फराकिलो अग्रता बनाएका छन्। सार्वजनिक भएको पछिल्लो मतगणना अनुसार एक लाखभन्दा धेरै मत गनिसक्दा शाहले ३७ हजार ६१ मत पाएका छन्। यस्तै सत्ता गठबन्धनकी...

अहिलेको मतगणनामा मलाई इन्ट्रेष्ट नै छैन : केशव स्थापित

काठमाडौं । काठमाडौं महानगरपालिकामा बालेन साहको लौरोले जादू देखाइरहँदा केशव स्थापित तेस्रोमा छन् । चुनावपूर्व ‘रिङ’ मा आफूमात्र रहेको दाबा गरेर प्रतिस्पर्धीलाई होच्याएका स्थापितले थोरै अवस्था सुधारेर सिर्जना सिंहलाई पछि त पारेका...

घुम्दै फिर्दै एमाले-माओवादी फेरि मिल्दै, प्रचण्ड प्रधानमन्त्री !

केही बर्षअघि नेपालका २ ठूला राजनीतिक दलहरु एक सुत्रमा बाधिएपछि दक्षिण एसियाकै ठूलो कम्युनिष्ट पार्टीका रुपमा स्थापित भए । जसले कम्युनिष्ट राष्ट्रलाई खुसी दियो तर एकता लामो समय टिकेन । माओवादी केन्द्र...

रामकुमारी झाँक्रीले भनिन् ‘बालेन साहले जनताको मन जितेको भन्न मिल्दैन’

काठमाडौं-शहरी विकास मन्त्री तथा नेकपा एकीकृत समाजवादीकी सचिव रामकुमारी झाँक्रीले बालेन साहले ल्याएको मतले जनताको मन जितेको भन्न नमिल्ने बताएकी छन् ।काठमाडौं महानगरबाट स्वतन्त्र उम्मेदवार बालेन साहले ल्याएको भोट लाई ‘नो भोट’...

रवीन्द्र मिश्रकाे पार्टी निर्वाचन परिणामले अत्यन्तै दुःखी’ !, भन्यो – आर्थिक स्रोत भएन

काठमाडौं, २ जेठ रवीन्द्र मिश्र नेतृत्वको विवेकशील साझा पार्टीले स्थानीय तह निर्वाचनको नतिजा अपेक्षाकृत नआएको जनाएको छ । निर्वाचनको नजिताले पार्टीलाई अत्यन्तै दुःखी पनि बनाएको पार्टीले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।...