प्रचण्डको ब्याख्यात्मक घोषणासहित एमसीसी अनुमोदन गर्ने निर्णयप्रति नारायणकाजी श्रेष्ठको गम्भिर असहमति

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का नेता नारायणकाजी श्रेष्ठले आइतबार विहान पार्टीले गरेको ब्याख्यात्मक घोषणासहित एमसीसी संसदबाट अनुमोदन गर्ने निर्णयप्रति गम्भिर असहमति जनाएका छन् । यसअघि एमसीसीको विरोध गर्दै आएको माओवादी केन्द्रले आइतबार विहान...

एमसीसीलाई समर्थन गर्नेहरू राष्ट्रिय गद्दार हुन् : भीम रावल

काठमाडौं। नेकपा एमालेका नेता भीम रावलले अमेरिकी अनुदान एमसीसीमा रहेका केही बुँदा राष्ट्रघाती रहेको बताएका छन्। प्रतिनिधिसभाको आजको बैठकमा नेता रावलले उक्त एमसीसी सम्झौतामा रहेका केही बुँदाले नेपालको सार्भभौम सत्तामा आँच पुर्‍याउने...

एमसीसी सम्झौता इतिहास माथि फेरी अर्को मजाक: रञ्‍जित तामाङ्ग

नेकपा माओवादी केन्द्रका नेता रंजित तामाङ्गले व्याख्यात्मक घोषणासहित एमसीसी सम्झौता अनुमोदन गर्ने निर्णयमा असहमति जनाएका छन् । आइतबार ट्विटर र फेसबुकमार्फत नेता तामाङ्गले पाँच दलीय गठबन्धनभित्र व्याख्यात्मक घोषणासहित एमसीसी सम्झौता अनुमोदन गर्ने...

एमसीसी पास भएपछि ‘वेलकम टु एमसीसी’ भन्दै काँग्रेस कार्यकर्ताले मनाए खुशीयाली

काठमाडौं । एमसीसी सम्झौता प्रतिनिधिसभाबाट अनुमोदन भएको खुशीयालीमा कांग्रेसका कार्यकर्ताले दीप प्रज्वलन गरेका छन।   काँग्रेसको भ्रातृसंस्था नेपाल विद्यार्थी संघले शंकरदेव क्याम्पसअघि दीप प्रज्वलन गरेको छ। उनीहरुले ‘वेलकम टु एमसीसी’ व्यानर राखेर दीप...

भविष्यमा आइपिएस जोडिए एमसीसी खारेज गरिनेछ : गगन थापा

काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले भविष्यमा एमसीसी सम्झौता आइपिएससँग जोडिए त्यो तुरून्त खारेज गरिने बताएका छन्। आइतबार एमसीसी सम्झौताको सैद्धान्तिक छलफलमा भाग लिँदै सांसदसमेत रहेका नेता थापाले एमसीसीले धेरै कुरा प्रष्टाएको...

नेपाल लेण्डुप दोर्जेको बाटो हिँड्नु हुँदैन : नेता पोखरेल

काठमाडौं। नेकपा माओवादी केन्द्रका नेता एवम् सांसद् गिरिराजमणि पोखरेलले अमेरिकी सहायता सम्झौता (एमसीसी) प्रतिनिधि सभाबाट आजै पारित नगर्न आग्रह गरेका छन्। आइतबार दोस्रो पटक बसेको प्रतिनिधि सभाको बैठकमा एमसीसी माथिको दफावार छलफलमा...

अन्ततः एमसिसी सम्झौता बहुमतले पारित

काठमाडौँ, १५ फागुन – अन्ततः प्रतिनिधिसभाको आजको दोस्रो बैठकले ‘नेपाल सरकार र अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी)बीच भएको अनुदान सहायता सम्झौता बहुमतले पारित गरेको छ ।र्थमन्त्री जनार्दन शर्माले व्याख्यात्मक घोषणासहितको...

संसदमा सिंहझै गर्जिएका गगनलाई रिसको झोकमा के भने एमाले नेता भिम रावलले

काठमाडौं १५ फागुन । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले राष्ट्रघाती एमसीसी भन्दै आएका एमाले नेता भीम रावललाई चुनौती दिएका छन् । भीम रावल उपप्रधानमन्त्री हुँदा नै एक अर्ब १३ करोड लिने मन्त्रिपरिषद्ले...

एमसीसी राष्ट्रघाती भए मलाई चार पाटा मोडेर कलंकी कटाए हुन्छ : गगन थापा

काठमाडौं, १५ फागुन-नेपाली कांग्रेसका सांसद गगन थापाले एमसीसी राष्ट्रघाति नभएको दाबी गरेका छन् । उनले एमसीसीमा हस्ताक्षर गर्ने आफू पनि एक सांसद भएको बताउँदै त्यसमा कुनै राष्ट्रघात भए आफूलाई थानकोट कटाउन चुनौति...

एमसीसी सम्झौता संसदबाट पारित

काठमाडौं, १५ फागुन । प्रनिनिधि सभाबाट एमसीसी सम्झौता पारित भएको छ । सम्झौतालाई सभामुख अग्निप्रसाद सापकोटाले ध्वनी मतका साथ पास भएको घोषणा गरेका हुन् । यसका साथै व्याख्यात्मक प्रस्ताव अनुमोदन भएको उनले...