रुसी सेना युक्रेनको दोस्रो सहरमा प्रवेश, लडाइँ जारी

किभ १५ फागुन- रुसी सेनाहरू युक्रेनको दोस्रो शहर खार्किभमा प्रवेश गरेका छन् । रुसले आक्रमण गरेको आज चौथो दिन आइतवार लडाइँ चलिरहेको क्षेत्रीय प्रशासनका प्रमुखले बताउनु भएको छ । “रूसी शत्रुका गाडीहरु...

युक्रेनलाई बेलायती राजपरिवारको पनि समर्थन

लण्डन-युक्रेन र रुसबीचको भिडन्तमा बेलायती राजपरिवारले पनि युक्रेनलाई समर्थन गरेको छ ।बेलायती राजकुमार विलियम र उहाँकी पत्नी केटले शनिबार युक्रेनलाई समर्थनको सन्देश पठाउनु भएको हो । “बेलायती बरिष्ठ सदस्यहरू र आफूहरूको तर्फबाट...

किभलाई मुख्य निशाना बनाउदै युक्रेनी सेना

मस्को -पूर्वी युक्रेनमा रुसी सेनाले गरेको हमला र गोलाबारीमा कम्तिमा १९ सर्वसाधारणको मृत्यु भएको छ । आक्रमणमा कम्तिमा ७३ जना घाइते भएका छन् । अहिले रुसी सेनाले युक्रेनको राजधानी किभलाई चारै दिशाबाट...

युक्रेनमा शान्तिका लागि लुम्बिनीमा प्रार्थना

रुपन्देही, १४ फागुन-विश्व शान्तिको कामना गर्दै लुम्बिनीमा आज शान्ति दीप प्रज्ज्वलन गरिएको छ । रुसी आक्रमणका कारण युक्रेनमा भइरहेको युद्ध, हत्या, हिंसा र बमबारीले सिङ्गो संसार आक्रान्त भइरहेको भन्दै लुम्बिनीका स्थानीयवासीले आज...

देश बँचाउनको निम्ति युक्रेनी राष्ट्रपती मैदानमा (७ तस्विर सहित)

काठमाडौं : युक्रेनले रूसी आ’ क्र’ म ‘णको सा’म’ना गरिरहेको छ। मिडिया रिपोर्ट अनुसार युक्रेनमा १३७ जना भन्दा बढीले ज्या’ ‘न गु’मा ‘इ  स’के’का छन्। रूसी सेनाहरू पूर्वी, दक्षिणी र उत्तरी सी’मानाका...

दोस्रो लिगलिगे साइकल दौड चैत ४ गते, अनलाइन रजिष्ट्रेसन यसरी गर्न सकिन्छ, हेर्नुहोस पुरस्कार राशि

पालुङटार, गोरखा । लिगलिग कोटमा  दोस्रो लिगलिगे साइकल दौड हुने भएको छ । पहिलो लिगलिगे साईकल दौड उत्साहित ठंगले सम्पन्न गरेको लिगलिग भिलेज स्पोर्टसले अगामी चैत ४ गते दोस्रो संस्करण गर्ने भएको हो...

११ बर्षीया बालिकालाई ब,ल,त्कारपछि हत्या(रोकिएन दिदीको आँसु न्यायको लागि रुदै आन्दोलनमा (भिडियो सहित्)

लेटाङ । मोरङको लेटाङ नगरपालिकाकी ११ वर्षीया करुणा राई मृतअवस्थामा फेला परेपछि विद्यार्थीहरू र स्थानीयले विरोध प्रदर्शन गरेका छन् । स्थानीय लालझोडा सामुदायिक वनको जंगलमा खाल्डो खनेर गाडिएको अवस्थामा करुणको शव शुक्रबार...

रुसी आक्रमण : युक्रेनी सैनिकसहित १ सय ३७ जनाको मृत्यु

काठमाडौं। रुसको सैन्य आक्रमणका कारण कम्तीमा १३७ जनाको मृत्यु भएको छ। युक्रेनी सैनिकसहित कम्तीमा १३७ नागरिकको मृत्यु भएको बीबीसीले जनाएको छ। युक्रेनका राष्ट्रपति वोलोदिमिर जेलेन्स्कीले रूसी सेनाले हमला गरेको पहिलो दिन युक्रेनी...

पेनिकुईक्, स्कडलैण्ड मिड्लोदिएनका सांसद ओविन थम्पसन र मास्टरसेफ सन्तोष शाहको विशेष उपस्थितिमा नेपाली रेष्टुरेन्ट कोशीको भब्यताका साथ उद्घघाटन ।

गत शुक्रबार १८ तारिख नेपाली तथा स्थानीय बासिन्दहरुको बाक्लो उपस्थितिमा औपचारिक रूपमा मिड्लोदिएनका सांसद ओवेन थम्पसन र मास्टरसेफ शेफसन्तोष शाहको विशेष उपस्थितिमा नेपाली रेष्टुरेन्ट कोशीको भब्यताका साथ उद्घाटन गरिएको छ। यस कार्यक्रममा...

पाकिस्तान : विपक्षी पार्टीद्वारा चुनावमा धाँधली भएको भन्दै पुन:निर्वाचनको माग

उलेमा आई इस्लाम फजलका कार्यकर्ताहरुले मंगलबार प्रदर्शन गर्दै डेरा इस्माइल खान सहरमा पनु: निर्वाचन गराउन माग गरेका छन्। खैबर पख्तुनख्वा प्रान्तको उक्त सहरमा स्थानीय निर्वाचनमा धाँधली भएको भन्दै उनीहरुले पुन: निर्वाचनको माग...