शीतकालीन ओलम्पिकको सामग्री सामाजिक सञ्जालमा पोष्ट नगर्न चीनको चेतावनी

  सांघाईः शीतकालीन बेइजिङ ओलम्पिक्स खेलकुद २०२२ को कुनै पनि सामग्री सामाजिक सञ्जालमा पोष्ट नगर्न वेइबोले चेतावनी दिएको छ। चिनियाँ सामाजिक सञ्जाल वेइबोले आफ्ना प्रयोगकर्ताहरुलाई शुक्रबार सो चेतावनी दिएको हो। ओलम्पिक्ससँग सम्बन्धित सामग्री...

कीर्तिमानको खोजीमा मनाङ र एपीएफ

पोखरा । मोफसलको प्रतिष्ठित आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको २०औं संस्करणमा शनिबार इतिहास कायम हुनेछ । फाइनल स्पर्धामा उत्रिन लागेका मनाङ मस्र्याङ्दी क्लब र विभागीय नेपाल एपीएफ फुटबल क्लब जसले जिते पनि नयाँ...

राजनीतिक विश्राम अघिको मोडमा जोन्सन

  काठमाडौँ — आफ्नो नेतृत्वमा सन् २०१९ को डिसेम्बरमा भएको आमनिर्वाचमा पार्टीलाई स्पष्ट बहुमत दिलाएसँगै राजनीतिक उचाइ चुमेका बेलायती प्रधानमन्त्री बोरिस जोन्सन यतिबेला फेरि चर्चामा छन् । तर पछिल्लो पटक भने उनी...

चार खेलाडीमाथिको कारबाही क्यानले लियो फिर्ता, सोमपाल कामी ग्रेड ए मा बढुवा

भरतपुर, १४   माघ ।   नेपाल क्रिकेट संघ (क्यान)ले राष्ट्रिय टोलीका चार खेलाडीलाई ६ महिना अनुबन्धन (सेन्ट्रल कन्ट्याक्ट)बाट बाहिर राख्ने निर्णय फिर्ता लिएको छ । क्यानको बिहीबारको बैठकले ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी,...

चीनले भारतलाई बुझायो अरुणाचलका अपहरित युवक

काठमाडौं । चीनले भारतलाई अरुणाचलका अपहरित युवक हस्तान्तरण गरेको छ । भारतीय केन्द्रीय मन्त्री किरेन रिजिजूले चिनियाँ सेनाले अरुणाचल प्रदेशका मिराम तारोनलाई भारतीय सेनालाई बुझाएको जानकारी दिएका हुन् । मन्त्री रिजिजूले मिराम तारोनको...

रुसले युक्रेनमा आक्रमण गरे के हुन्छ ?

काठमाडौं । रुसले युक्रेनसँगको सीमामा ठूलो संख्यामा सैनिक तैनाथ गरेपछि त्यस क्षेत्रमा तनाव बढेको छ । युक्रेन र पश्चिमाले जुनसुकै समयमा युक्रेनमाथि हमला हुन सक्ने सम्भावना रहेको बताउँदै आएका छन् । अमेरिकी राष्ट्रपति...

अमेरिकाद्वारा युक्रेनलाई नेटो सदस्य बन्न रोक लगाउनुपर्ने रुसी माग अस्वीकार

अमेरिकाले युक्रेनलाई नेटो सदस्य बन्न रोक लगाउनुपर्ने रुसी मागलाई अस्वीकार गरिदिएको छ। रुसले उसको छिमेकी मुलुक युक्रेनमाथि हमला गर्नसक्ने चिन्ताबीच अमेरिकाको यस्तो भनाइ आएको हो। अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्कनले युक्रेन सङ्कट समाधानका...

धर्ती माताले गरिन 2022 सालको डरलाग्दो भबिस्यवाणी, अब नेपालमा यस्तो हुने ठोकुवा २ महिनामै यति भयङ्कर आउने हेर्नुस

काठमाडौं | केहि समय देखि नै युटुब र सामाजिक संजालमा एकदमै भा’इरल भएको नाम हो धर्ति माता उर्फ गुल्मीकी बिष्णु कुँवर | मानिस र देशकै भविष्यवाणी गर्दै युट्युव भिडियोहरुमार्फत भाइरल बन्दै आएकी...

पोखरामा फेरी यस्तो घटना घरमा २ बर्षकी छोरी, झाडीमा बाबुको शब, घटनास्थलमा यस्तो सम्म देखियो (भिडियो)

पोखरा महानगरपालिका वडा नं. ११ रानीपौवामा एकजना पुरुषको शब फेला परेको छ । २८ बर्षिय दिपक भगतको झाडीमा शब फेला परेको हो । गत मंगलबार राती ८ बजे साथीले बोलाएको भन्दै घरबाट...