मेक्सिको नीतिबारे ट्रम्प–युगको अवशेष अन्त्यका लागि सुनुवाइ गर्न अमेरिकी सर्वोच्च अदालत सहमत

वासिङ्टन,अमेरिका, ७ फागुन -अमेरिकी सर्वोच्च अदालतले मेक्सिको नीतिबारे ट्रम्प–युगको अवशेषलाई खारेज गर्न बाइडेन प्रशासनको तर्क सुन्न सहमत भएको छ । अदालतले शुक्रबारको दिन मुद्दा दायर गरेको हो । “उत्प्रेषण रिटको लागि निवेदन...

अमेरिकाका लागि अफगानिस्तानका राजदूतद्वारा राजीनामा

काबुल, ७ फागुन – अमेरिकाका लागि अफगानिस्तानकी राजदूत अडेला राजले पद त्याग गर्नु भएको छ । अमेरिकास्थित अफगानिस्तानी दूतावासलाई लक्षित गरी केही प्रतिबन्धात्मक व्यवस्थाहरू गरेकाले दूतावासमा रहेर काम गर्ने अवस्था नरहेको उहाँको...

आईसीसी टी–ट्वान्टी क्रिकेट : फिलिपिन्सविरुद्ध नेपालको शानदार जित

काठमाडौं। आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटको ग्लोबल छनोटअन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले फिलिपिन्सविरुद्ध शानदार जित निकालेको छ। नेपालले दिएको २ सय १९ रनको लक्ष्य पछ्याएको फिलिपिन्स निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै ८२...

यूक्रेनमा रूसी आक्रमणको निर्णय भइसकेको अमेरिकी राष्ट्रपति बाइडेनको भनाइ

वासिङ्टन, ७ फागुन -अमेरिकी राष्ट्रपति जो बाइडनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिन युक्रेनमा आक्रमण गर्ने निर्णयमा पुगेको र ‘आगामी दिनमा’ यूक्रेनी भूगोलमाथि आक्रमण हुनसक्ने बताउनुभएको छ । अमेरिकी गुप्तचर निकायले दिएको गोप्य जानकारीका...

ओमानविरुद्ध नेपालको सानदार जित

काठमाडौं, ६ फागुन- घरेलु टोली ओमानलाई ३९ रनले पराजित गर्दै नेपालले आईसीसी पुरुष टी-२० विश्वकप ग्लोबल छनोटअन्तर्गत पहिलो खेलमा सानदार जित निकालेको छ । ११८ रनको विजयी लक्ष्य पछ्याएको ओमान १७ ओभरमा...

बिल गेट्स पाकिस्तानमा,प्रधानमन्त्री खानसँग गरे भेटवार्ता

इस्लामावाद ६ फागुन- बिल एण्ड मेलिन्दा फाउण्डेसनका सहअध्यक्ष बिल गेट्स पाकिस्तानको राजधानी इस्लामावाद पुग्नुभएको छ ।उहाँ बिहीबार पाकिस्तानको राजधानी इस्लामावाद पुग्नुभएको र यहाँका राजनीतिक तथा विभिन्न क्षेत्रका नेतृत्वहरुसँग कुराकानी गर्नुहुने बताइएको छ...

अमेरिकाले फेरि भन्यो–युक्रेनको सीमाबाट रुसी सेना हटेको दाबी झुट

मस्को, ५ फागुन-युक्रेनसँगको सिमानाबाट आफ्ना सेनाहरू हटाउँदै गरेको रुसी दाबी ‘झूटो’ भएको अमेरिकी एक वरिष्ठ अधिकारीले बताएका छन् । पछिल्ला दिनमा थप ७ हजार रुसी सेना सीमामा थपिएकोसमेत उनले दाबी गरेका छन्...

व्यापक वर्षाका कारण सडकहरू नै खोलामा परिणत भए, हजारौँ प्रभावित

साओ पाओलो ५ फागुन-ब्राजिलमा व्यापक वर्षाका कारण सडकहरू नै खोलामा परिणत भएपछि हजारौँ प्रभावित बनेका अधिकारीहरूले बिहीबार बताएका छन् । एक पर्यटकीय सहर पेट्रोपोलिस र रियो डि जेनेरियोमा आएको विनाशकारी बाढी र...

इंग्लिस प्रिमियर लिग: जोटाको दुई गोलमा लिभरपुल विजयी

काठमाडौं, २८ माघ- डिअगो जोटाको दुई गोलको मद्दतमा लिभरपुलले बिहीवार राति भएको इंग्लिस प्रिमियर लिगमा लेस्टर सिटीलाई २-० अन्तरले पराजित गरेको छ । जोटाले ३४औं र ८७औं मिनेटमा गरेको दुई गोलसंगै लिभरपुलले...

इन्स्टग्राममा चार सय मिलियन फलोअर्स हुने पहिलो र एकमात्र व्यक्ति बने रोनाल्डो

काठमाडौं, २४ माघ । स्टार फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डो सामाजिक सञ्जाल इन्स्टग्राममा चार सय मिलियन फलोअर्स हुने पहिलो र एकमात्र व्यक्ति बनेका छन् । पोर्चुगलका रोनाल्डोले शनिबार मात्र आफ्नो ३७औं जन्मदिन मनाएका...