रुसी राष्ट्रपति पुटिनको टाउकोको मूल्य तोकियो

काठमाडौं। रुसका व्यापारीले रुसी राष्ट्रपति पुटिनको टाउकोको मूल्य १० लाख अमेरिकी डलर तोकेका छन्। रुसलाई युक्रेनविरुद्ध युद्धमा होमेका राष्ट्रपति भ्लादिमिर पुटिनको टाउकोको मूल्य तोकिएको हो। रुसी व्यापारी अलेक्स कोनान्खिनले पुटिनलाई पक्राउ गरेको...

पाकिस्तानको मस्जिद विस्फोटबाट मृत्यु हुनेको सङ्ख्या ५० पुग्यो

इस्लामावाद, २० फागुन – पाकिस्तानको उत्तर पश्चिमी पेशावर शहर खैबर पख्तुनख्वा प्रान्तको एक मस्जिदमा शुक्रबार भएको शक्तिशाली विस्फोटमा परी मृत्यु हुनेको सङ्ख्या ५० पुगेको अस्पताल तथा प्रहरी अधिकारीहरूले जनाएका छन् ।यद्यपि उक्त...

रुसद्धारा युक्रेनको परमाणु केन्द्र नियन्त्रणमा

किभ २० फागुन (रासस÷एएफपी) ः युक्रेनमाथी आक्रमण गरिरहेको रुसले शुक्रबार युक्रेनको परमाणु केन्द्र नियन्त्रणमा लिएको छ । यो परमाणु केन्द्र युरोपकै सवैभन्दा ठूलो रहेको पनि सरकारी अधिकारीहरुले जानकारी दिएका छन् । आक्रमणका...

युक्रेनमाथिको हमला योजना अनुसार नै : रुसी राष्ट्रपति पुटिन

मस्को २० फागुन- रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रुसले युक्रेनमा गरेको आक्रमण योजना अनुरुप नै भएको बिहीबार बताउनुभएको छ । उहाँले भन्नुभएको छ– युक्रेनमाथिको विशेष सैन्य कारबाही हामीले योजनाअनुसार नै गरेका हौँ, त्यसको...

लिग टु का लागि सन्दीपको कप्तानीमा १६ सदस्सीय टोलीको घोषणा

आईसीसी पुरुष विश्वकप क्रिकेट लिग टु अन्तर्गत युनाईटेड अरब इमिरेट्स युएई मा आयोजना हुने एकदिवसीय सिरिजका लागि राष्ट्रिय क्रिकेट टिमको घोषणा भएको छ । क्यानले बिहीबार सन्दीप लामिछानेको कप्तानीमा १६ सदस्सीय नेपाली...

तेस्रो विश्वयुद्ध भए त्यो “परमाणुयुद्ध” हुने रुसको चेतावनी

काठमाडौं, १९ फागुन-तेस्रो विश्वयुद्धमा परमाणुअस्त्र प्रयोग हुने रुसले चेतावनी दिएको छ ।रुसका विदेशमन्त्री सर्गेई लाभ्रोभ मस्कोमा प्रेस सम्मेलनमा यस्तो बताएका हुन् । अमेरिकी राष्ट्रपति जो बाइडेनले प्रतिबन्धहरूको विकल्प तेस्रो विश्वयुद्ध हुने भनेको...

१० लाख युक्रेनीले देश छोडे

किभ–युक्रेनमाथि रुसी हमलाका कारण १० लाख युक्रेनी शरणार्थी बनेर विभिन्न छिमेकी मुलुकहरुमा शरण लिएको राष्ट्रसंंघले जनाएको छ । एक साताको अवधिमा सो संख्यामा शरणार्थी छिमेकी मुलुकमा शरण लिएका हुन् । गत बिहीबारदेखि...

नेपालसहित १४१ राष्ट्रले गर्यो रुसी आक्रमणविरुद्ध युक्रेनको पक्षमा मतदान

काठमाडौं १९ फागुन । युक्रेनमाथि रुसले गर्दै आएको आक्रमणविरुद्धको प्रस्तावमा नेपालले युक्रेनको पक्षमा मतदान गरेको छ । संयुक्त राष्ट्रसंघको विशेष महासभामा रुसी आक्रमणविरुद्ध नेपालले युक्रेनको पक्षमा मतदान गरेको हो । उक्त विशेष...

युक्रेनमा रुसी हमलाः ४९८ रुसी सेना मारिए

किभ–युक्रेनमाथि भएको हमलामा ४९८ रुसी सेना मारिएका छन् । युक्रेन हमलामा आफ्ना ४९८ सुरक्षाकर्मी मारिएको रुसी रक्षा मन्त्रालयले जनाएको हो । रुसले पहिलो पटक आफ्नो तर्फ भएको क्षतिको विवरण सार्वजनिक गरेको हो...

आत्मघाती गोलसँगै पहिलो लेगमा युभेन्टसलाई अग्रता

काठमाडौं, १९ फागुन-इटालीयन सिरी ए क्लब युभेन्ट्सले कोपा इटालिया सेमिफाइनलको पहिलो लेगमा फियोरेन्टिनामाथि १-० अन्तरको जित निकालेको छ ।बराबरतर्फ धकेलिएको खेलमा लोरेन्जो भिनुटीले आफ्नै पोस्टमा गोल गरेपछि युभेन्ट्सले अग्रता बनाएको हो ।...