क्यानडाको राजधानी ओटावामा आपतकाल घोषणा

क्यानडाको राजधानी ओटावामा आपतकाल घोषणा भएको छ। एक साताभन्दा बढी समयदेखि कोभिड प्रतिबन्धविरूद्ध ट्रक चालकले गरेको प्रदर्शन जारी रहँदा ओटावाका मेयर जीम वाट्सनले सहर पूर्ण रूपमा नियन्त्रणबाहिर गएको भन्दै आपतकाल घोषणा गरेका...

बाहिरियो युनाइटेड

लन्डन : इङ्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेड एफए कप फुटबलको चौथो चरणबाट बाहिरिएको छ । शुक्रबार राति ओल्ड ट्राफोडमा भएको खेलमा च्याम्पियनसिप क्लब मिड्ल्सब्रोसँग पेनाल्टी सुटआउटमा ८–७ ले पराजित भएपछि म्यानचेस्टर युनाइटेड एफए...

तस्बिरमा पनौतीको त्रिवेणी धाममा स्नान गर्दै माधवनारायणका वर्तालु

काठमाडौं, माघ २२ गते । माघ महिनाभर साँखुमा मनाइने माधवनरायण ब्रर्तका सहभागीहरुले पनौतीस्थित त्रिवेणीधाममा स्नान गरेका छन् । माघ महिनाभर उपत्यकाका विभिन्न तीर्थस्थलमा स्नान गर्ने क्रममा भक्तजनहरुको समूहले शनिवार पानौतीको त्रिवेणीघाटमा स्नान...

तस्बिरमा हिमपातका मनोहर दृश्य

डोटी । केही दिनयतादेखि पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण देशका धेरै स्थानमा वर्षा र हिमपात भएको छ । हिमाली तथा पहाडी जिल्लाका धेरै स्थानमा भारी हिमपात भएको छ । भारी हिमपातका...

अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या ९ लाख नाघ्यो

जोन्स हप्किन्स विश्वविद्यालयद्वारा संकलित तथ्याङ्क अनुसार नोवेल कोरोना सङ्क्रमणका कारण अमेरिकामा मृत्यु हुनेको संख्या ९,००,००० नाघेको छ। शुक्रबार दिउँसो, तथ्याङ्कअनुसार संयुक्त राज्य अमेरिकामा ९,००,३३४ जनाको कोभिड सङ्क्रमणका कारण मृत्यु भएको उल्लेख गरिएको...

प्रशिक्षक अलमुताइरीलाई प्रधानमन्त्रीले गरे नगदसहित सम्मान

नेपाली राष्ट्रिय फुटबल टिमका प्रमुख प्रशिक्षक अब्दुल्लाह अलमुताइरीलाई प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार नगदसहित सम्मान गरेका छन्। चार महिनाअघि माल्दिभ्समा भएको साफ च्याम्पियनसिपमा दोस्रो भएको नेपाली टिमका खेलाडीलाई यसअघि सरकारले जनही ५ लाख...

युक्रेन संकटमा रुसलाई चीनको साथ

विन्टर ओलम्पिकका लागि बेइजिङ पुगेका रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले शुक्रबार चीनका राष्ट्रपछि सी जिनपिङ सँग भेटवार्ता गरेका छन् । भेटघाट पछि चीन पनि पश्चिमी राष्ट्रहरूको सैन्य गठबन्धन नेटोको विस्तारको विरोधमा रुसको साथमा...

लकडाउनमा पार्टी गरेपछि बेलायती प्रधानमन्त्री जोनसनका टिमका सदस्यले धमाधम राजीनामा दिँदै

बेलायती के प्रधानमन्त्री बोरिस जोनसनको टीममा राजीनामा बुझाउने संख्या बढेको छ ।  उनका नीति सलाहकार एलीना नारोजास्कीले राजीनामा दिनेको सूचीमा नाम थपिएको हो । यस अघि प्रधानमन्त्री आवासका चार वरिष्ठ कर्मचारीले राजीनामा...