बेलायतकी महारानी एलिजाबेथलाई कोरोना सङ्क्रमण

लन्डन, ८ फागुन-बेलायतकी महारानी एलिजाबेथ द्वितीयलाई कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ ।“महारानी एलिजावेथलाई कोभिडको सामान्य लक्षणहरू देखिएपछि परीक्षण गरिएको र परीक्षण रिपोर्टमा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ,” विन्ड्सर क्यासल स्रोतले बताएको...

ओछ्यानबाटै श्रीमती गायव, कामदारले भगाए मालिकनी (भिडियो सहित्)

इटहरी । इटहरी १७ कान्छी चौकका लक्ष्मण विश्वकर्मालाई श्रीमतीले छोडेर हिडेको दुई महिना बितिसक्यो । उनकी श्रीमती शोभा विश्वकर्मा कहाँ छिन् ? कस्तो अवस्थामा छिन् अत्तोपत्तो छैन । साधारण भनाभनपछि रातको समयमा...

एमसिसीको विरोधमा बानेश्वर तनाव ग्रस्त (फोटोफिचर)

                    नेकपा माओवादी केन्द्रनिकट अखिल क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंह घाइते भएकी छिन् । एमसीसीको विरोध प्रदर्शनका क्रममा उनी घाइते भएकी हुन् ।  प्रतिनिधिसभा बैठकमा एमसीसी पेस हुने भएपछि आइतबार दिउँसो विरोध प्रदर्शनमा...

ग्रीसमा आगलागी भएको डुङ्गाका एक यात्रु जीवितै फेला

कोर्फु, ८ फागुन- ग्रीसमा आगलागी भएको डुङ्गामा हराइरहेका एक जना यात्रु आइतबार जीवितै फेला परेको ग्रीक तटरक्षकहरूले एएफपीलाई बताएका छन्।ती व्यक्तिलाई जहाजको किनारमा भेटिएको थियो र उद्धारकर्ताहरूसँग सम्पर्क गरिएको थियो। पाकिस्तानको पेशावरमा...

हुथी विद्रोहीले गरेको ब्यालिस्टिक मिसाइल आक्रमणमा परी पाँच जनाको मृत्यु

आदेन, ८ फागुन,-यमनको साबाह प्रान्तको एक सहरमा यहाँका हुथी विद्रोहीहरुले गरेको ब्यालिस्टिक मिसाइल आक्रमणमा परेर कम्तीमा पनि पाँच जनाको ज्यान गएको छ । सो शहरमा शनिबार हुथी विद्रोहीहरूले शक्तिशाली मिसाइल आक्रमण गरेका...

नर्वेद्वारा तालिवान सरकारलाई मान्यता दिन अस्वीकार

ओस्लो [नर्वे], ८ फागुन,- नर्वेली विदेशमन्त्री एनिकेन हुइटफेल्डले शनिबार ओस्लोले आतङ्कवादको लागि संयुक्त राष्ट्रसंघ प्रतिबन्ध अन्तर्गत रहेको तालिबानलाई मान्यता दिने बारे कुनै सोच नरहेको स्पष्ट पारेका छन्।विदेशमन्त्री हुइटफेल्डले म्युनिख सुरक्षा सम्मेलनमा “अफगान...

जर्मनमा अमेरिकी बमवर्षक विमानबाट हमला भएको त्यो दिन

आज सन् २०२२ को २० फेब्रुबरी। आज विश्व इतिहासमा विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए । प्रस्तुत छ इतिहासमा आज भएका केही घटनाक्रमः पृथ्वीको परिक्रमा गर्ने पहिलो अमेरिकी नागरिक पृथ्वीको...

सिटी टोटनहमसँग पराजित, लिभरपुल, चेल्सी र आर्सनल विजयी

काठमाडौं, ८ फागुन – ह्यारी केनको दुई गोलप्रेरित टोटनहमले शनिबार इङ्लिस प्रिमियर लिगको शीर्ष टोली म्यानचेस्टर सिटीलाई रोमाञ्चक खेलमा ३-२ ले निराश पारेको छ । शीर्ष स्थाको सिटी निराश हुँदा लिभरपुलले भने...

पीएसजीले बेहोर्यो सिजनको दोस्रो हार

काठमाडौं, ८ फागुन । फ्रेन्च क्लब पेरिस सेन्ड जर्मेनले जारी लिग वानमा दोस्रो हार बेहोरेको छ । शनिबार राति भएको खेलमा भ्रमणकारी टोली पीएसजी एफसी नान्टेससंग ३-१ अन्तरले पराजित भएको छ ।...

इंग्लिस प्रिमियर लिगमा लिभरपुलको शानदार जित

इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले नर्विच सिटी माथि सहज जित निकालेको छ ।शनिबार राति भएको खेलमा लिभरपुलले नर्विच सिटीलाई तीन एक गोल अन्तरले हराएको हो ।घरेलु मैदानमा एक गोलको अग्रता उल्टाएर लिभरपुलले...