रुस र युक्रेनबीच शान्ति वार्ता सुरु

काठमाडौं । रुसी सेनाले युक्रेनमा आक्रमण सुरु गरेको पाँचौँ दिनमा युक्रेन र रुसबिच शान्ति वार्ता सुरु भएको छ । दुई पक्ष बिच वार्ता युक्रेनसँगको सीमा क्षेत्रमा पर्ने बेलारुसको एक क्षेत्रमा भइरहेको बताइएको...

ट्रम्प्ले भने–पुटिन स्मार्ट

मस्को, १६ फागुन-अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प्ले रुसी राष्ट्रपति भ्लादमिर पुटिनलाई ‘स्मार्ट’ र अमेरिकी नेताहरुलाई लाटा भनेका छन् । रुसी सेनाले युक्रेनमाथिको हमला तीव्र पारिरहेका बेला ट्रम्पले यस्तो टिप्पणी गरेका हुन् । युक्रेनी...

केही दिनपछि फेरि खुल्यो पाकिस्तान र अफगानिस्तानको सीमा

पाकिस्तान र अफगानिस्तान बीचको एक प्रमुख सीमा नाका फेरि खोलिएको छ । सुरक्षाबलहरु बीचको झडपमा कम्तीमा तीन जनाको मृत्यु भएको एक दिनपछि सो सीमा नाका खोलिएको अधिकारीहरूले आइतबार जनाएका छन् । गत...

यूक्रेनद्वारा रूसविरुद्ध अन्तरराष्ट्रिय अदालतमा मुद्दा दर्ता

कीभ, यूक्रेन, १५ फागुन- यूक्रेनले आफ्नो मुलुकविरूद्ध बिहीबार सुरु भएको रूसी सैनिक परिचालनलाई लिएर न्यायका लागि ‘द हेग’को अन्तर्राष्ट्रिय न्यायालयलाई अघि सारेको छ । रूसलाई ‘आक्रमण’ रोक्न आदेश दिन उच्च अदालतलाई आग्रह...

मदन भण्डारी स्पोर्ट्स एकेडेमीले आयोजना गरेको भलिबल तथा फुटबल कार्यक्रममा सम्पूर्णलाई निमन्त्रणा !!

काठमाडौं । मदन भण्डारी स्पोर्ट्स एकेडेमीले आयोजना गरेको भलिबल तथा फुटबल कार्यक्रम भोलि १६ गते बिहान १० बजे देखि भलिबलबाट उद्धघाटन हुने हुदा , उपस्थितिका लागि सम्पूर्ण खेलाडी तथा विद्यार्थीहरुलाई आवहान गर्दछौं...

आणविक प्रतिरोधक बललाई उच्च सतर्कतामा रहन पूटिनको निर्देशन

मस्को, १५ फागुन-पश्चिमले आफ्नो देशविरुद्ध ‘अमित्रवत’ कदम चालेको आरोप लगाउँदै आइतबार रूसी राष्ट्रपति भ्लादिमिर पूटिनले आफ्ना रक्षा प्रमुखहरूलाई देशका आणविक ‘प्रतिरोधक बल’ उच्च सतर्कतामा राख्न आदेश दिनुभएको छ ।यूक्रेनमाथि रूसको आक्रमणबाट अन्तर्राष्ट्रिय...

रूसी आक्रमणपछि तीन लाख ७० हजार यूक्रेनी विदेशी शरणमा

पेरिस, १५ फागुन-रूसले बिहीबार आक्रमण गरेयता दशौँ हजार युक्रेनी देश छोडेर भागेका छन् ।संयुक्त राष्ट्रसंघ शरणार्थी निकाय, यूएनएचसीआरले बताएअनुसार अहिलेसम्म कम्तीमा तीन लाख ७० हजार मानिसहरू यस युद्धबाट बच्न विभिन्न विदेशी मुलुकमा...

युक्रेन द्वन्द्वमा फसेका नेपालीकाे उद्धारका लागि उच्चस्तरीय संयन्त्र गठन

काठमाण्डौ । युक्रेन द्वन्द्वमा फसेका नेपालीको उद्धारका लागि उच्चस्तरीय संयन्त्र गठन गरिएको छ । रुस र युक्रेनको युद्धबाट प्रभावित नेपालीको उद्धार एवं सहयोगका जर्मनीका लागि नेपाली राजदूत रामकाजी खड्काको अध्यक्षतामा भएकाे भर्चुअल...

रुसले युक्रेनमाथिको गरेको युद्ध तत्काल बन्द गरी शान्ति वार्ताबाट समस्या समाधान गर्नुपर्छ

काठमाडौं १५ फागुन । राष्ट्रियसभा सदस्य नेता वामदेव गौतमले रुसले युक्रेनमाथिको गरिरहेको आक्रमण तत्काल बन्द गर्नुपर्ने बताएका छन् । आज आइतबार एक विज्ञप्ती जारी उनले दोस्रो विश्वयुद्धपछि सुरु भएको राष्ट्रिय स्वतन्त्रता, समृद्धि...