यो कांग्रेसको एकलौटी सरकार होइन, धेरै दाबी नगरौं: देउवा

नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले यो कांग्रेसको एकलौटी सरकार नभएकोले धेरै दाबी गर्न नमिल्ने बताएका छन्। आज काठमाडौंमा भएको नेपाल ट्रेड युनियन कांग्रेसको राष्ट्रिय सम्मेलनमा बोल्दै प्रधानमन्त्री देउवाले विभिन्न विषयमा...

काठमाडौँमा यत्रतत्र छिरलिएका असरल्ल बिजुलीका तारहरुलाई यसरी थान्को लगाउने भए मेयर बालेन शाहले

काठमाडौं : प्रतिबद्धता काठमाडौँ महानगरमा डेढ वर्षभित्र विद्युत‍्का तार ‘अन्डरग्राउन्ड’ गर्ने मेयर शाहको घोषणा काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले काठमाडौँ महानगर क्षेत्रमा विद्युत्का तार डेढ वर्षभित्र ‘अन्डरग्राउन्ड’ हुने बताएका छन्...

देउवा ५ औं पटक प्रधानमन्त्री बन्दा देशको स्वतन्त्रता र स्वाधिनता खतरामा पर्‍यो : भीम रावल

सांसद भीम रावलले शेरबहादुर देउवा ५ पटक प्रधानमन्त्री बन्दा देशको स्वतन्त्रता र स्वाधिनता खतरामा परेको बताएका छन् । आजको प्रतिनिधिसभाको बैठकमा बोल्दै रावलले देउवा ५ पटक प्रधानमन्त्री बन्दा देशको स्वतन्त्रता र स्वाधिनता...

ओली फेरी यसरी प्रधानमन्त्री बन्दै !

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली फेरि प्रधानमन्त्री बन्ने मिति तोकिएको छ । पार्टीका उपाध्यक्ष बिष्णु पोडेलले अध्यक्ष ओली फेरी प्रधानमन्त्री बन्ने दाबी गर्दै मिति...

एकीकृत समाजवादी पार्टी राष्ट्रव्यापी बन्न सफल भयो : नेता खनाल

काठमाडौँ, २८ जेठ-नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले करिब आठ महिनाको छोटो समयमा आफ्नो पार्टीले प्राप्त गरेको सफलतालाई सकारात्मकरूपमा लिनुपर्ने बताउनुभएको छ ।हालै भएको स्थानीय तह निर्वाचनमा पार्टीका तर्फबाट काठमाडौँ महानगरपालिका–१५...

धर्मान्तरणको डढेलोले नेपाली पहिचान कमजोर हुँदैछ : कमल थापा

काठमाडौं २९ जेठ । राप्रपा नेपालका अध्यक्ष नेता कमल थापाले पाठ्यपुस्तकमा ‘ई’अक्षर बुझाउन प्रयोग गरिएको धार्मिक प्रसंग नेपालमा बढ्दो धर्मान्तरणको प्रभाव भएको बताएका छन् । विश्वमा सर्वाधिक तिव्रगतिमा धर्मान्तरण हुने देशहरूमा नेपाल...

काठमाडौँका बालेनले जस्तै पोखराका धनराजले आक्रमक तरिकाले गर्दैछन् विकाशका काम

पोखरा, २९ जेठ: पोखरा महानगरपालिकाले सडकका खाल्डाखुल्डी पुर्ने भएको छ । महानगरमा नयाँ जनप्रतिनिधि आएसँगै ढल र नाला सफाइ गरिएकोमा अब खाल्डाखुल्डी पुर्न थालिएको हो । अभियानमा मेयर धनराज आचार्य आफै होमिएका...

रेनु दाहालको सिको गर्दै मेयर बालेन्द्र शाह चाले अर्को कदम

काठमाडौं : भ्रष्टाचार निवारण गर्नका लागि बेरुजुको मात्र सकेसम्म घटाउनु पर्छ । बेरुजु नियन्त्रणमा चितवनको भरतपुर महानगरपालिका सबैभन्दा अगाडि देखिन्छ । त्यही भरतपुरकी मेयर रेनु दाहालको सिको गर्दै काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र...

मन्त्री झाँक्रीको कामबाट प्रधानमन्त्री देउवा दंग !

काठमाडौं, २८ जेठ । काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनमा प्रभावकारी भूमिका खेलेको भन्दै प्रधानमन्त्री शेरबहादुर देउवा शहरी विकासमन्त्री रामकुमारी झाँक्रीसँग खुशी छन् । काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनको लागि पछिल्लो समय प्रभावकारी र समन्वयात्मक...

प्रकृतिले मलाई मजाले ठगिदिए, नभए त तहल्का मच्चाइदिन्थे : केपी ओली

काठमाडौं : नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आफूलाई प्रकतिले ठगेको बताएका छन्। राष्ट्रिय जनसंगीत कलाकार संघ नेपालले आयोजना गरेको कार्यक्रमलाई शनिबार सम्बोधन गर्दै उनले नभए आफूले पनि तहल्का मच्चाइदिने बताए। ‘प्रकतिले मलाई...