प्रचण्डलाई ओलीको कटाक्ष : एमाले जस्तो हुन पाए मान्छे कुट्दै हिंड्थे

२७ जेठ, विराटनगर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो दल अरु पार्टीहरुसँग तुलना गर्न नसक्ने गरी मजबुत बनेको प्रमाणित भएको बताएका छन् । मोरङमा शुक्रबार आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै...

जसपा विवाद : कार्यालय तोडफोडदेखि मन्त्रालयमा ‘नोकझोक’सम्मका घटना सामसुम पारिँदै

उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल (जसपा)मा एक महिनाका बीचमा चारवटा ‘हातपात’देखि ‘दुर्व्यवहार’का घटना भएका छन् । बिहीवार स्थानीय विकास मन्त्री राजेन्द्र श्रेष्ठलाई कार्यकक्षमा नै सोही पार्टीका सांसद रामबाबु यादवले गरेको...

प्रेम र किसानको मन्त्री पद जोगाउने उपायले माधब नेपाल तनावमा !

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीको आधिकारिक निर्णय प्रधानमन्त्री शेर बहादुर देउवाले कार्यान्वयन नगरेपछि फिर्ता बोलाइएका मन्त्रीहरुलाई चिठ्ठा परेजस्तै भएको छ । माधवको एसका सबै मन्त्रीलाई तत्काल फिर्ता नबोलाई नछाड्ने बताउन थालेपछि...

राम्रो मान्छेले नेपालमा एकैचोटी फड्को मार्दा फरक पर्दैन, म पनि कक्षा ३ बाट एकैचोटी पाँच कक्षामा पुगेको थिए :माधव नेपाल

नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले राम्रा मान्छेहरुले एकैचोटी फड्को मार्दा फरक नपर्ने बताएका छन्। समाजवादीनिकट विद्यार्थी विशेष जिल्ला कमिटीको सपथग्रहण कार्यक्रमलाई बुधबार काठमाडौंमा सम्बोधनका क्रममा उनले यस्तो बताएका हुन्। ‘तपाईंहरुले...

बाबुराम भट्टराईकी छोरी मानुषी काठमाडौंबाट चुनाव लड्ने, जित्न सम्भावना यस्तो छ !

जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईकी छोरी मानुषी यमी भट्टराई आउँदो आम निर्वाचनमा काठमाडौंबाट उम्मेदवार बन्ने भएकी छन् ।काठमाडौं क्षेत्र नम्बर ५ वडा ७ मध्ये एउटा क्षेत्रबाट प्रतिनिधिसभा निर्वचनमा...

दलको स्वार्थ पूरा गर्न देउवाले फुटाउँदै मन्त्रालय, थपिने भयो २ मन्त्रालय !

शेरबहादुर देउवा नेतृत्वको सरकारले दलहरूलाई भागबन्डा पुयाउन मन्त्रालय फुटाउने भएको छ । यसरी मन्त्रालय फटाउँदा राज्यकोषमा एक मन्त्रालयबराबर वार्षिक ४ देखि ५ करोड खर्च हुने प्रशासकले जनाएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्...

मेयर बालेन साहको राजीनामाको माग, आखिर को हो त बालेन साहको राजीनामाको माग गर्ने ?

काठमाडौं क्षेत्र नं ४ मा उम्मेदवारी घोषणा गरेका मुकुन्दे भनिने मुकुन्द घिमिरेले महानगरपालिकाका मेयर बालेन साहको राजीनामा मागेका छन् । बालेनले फोहोर फाल्न नसकेको भन्दै मुकुन्देले राजीनामा मागेका हुन् । बालेनले नैतिकताको...

देउवालाई दनक दिँदै डिला संग्रौलाले भनिन् ‘सरकारले केही गर्न सकेन’

काठमाडौं २६ जेठ । नेपाली कांग्रेसकी सांसद डिला संग्रौला पन्तले सरकारलाई जनताप्रति जिम्मेवार र वफादार बन्न आग्रह गरेकी छन् । बिहिबार प्रतिनिधि सभा बैठकको शुन्य समयमा बोल्दै नेतृ संग्रौलाले सरकार भएको अनुभुति...

काठमाडौँको फोहोर उठ्न सकस भएपछी बालेनले गुहारे प्रधानमन्त्री !

काठमाडौं, २६ जेठ । प्रधानमन्त्री शेरबहादुर देउवा र काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहबीच भेटवार्ता भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री देउवाले महानगरपालिका प्रमुख साहसँग छलफल गरेका हुन् । दुई जनाबीचको...

योगेश भट्टराईले जबर्जस्त रुपमा अघि बढाए ओलीलाई तनाव हुने प्रस्ताव

काठमाडौं । नेकपा एमालेका चर्चित युवा नेता योगेश भट्टराईले प्रतिनिधीसभाको बैठकमै अगाडी बढा्रएको एउटा प्रस्तावले तरंग पैदा गरेको छ । युवा नेता भट्टराईको प्रस्तावले प्रशंसा समेत पाइरहेको हो । नेकपा एमालेका अध्यक्ष...