वाम गठबन्धन प्रयास अघि बढेकै हो ?

काठमाडौं । तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बाट तीन समूहमा विभाजित कम्युनिस्ट पार्टीलाई एक ठाउँमा ल्याउने प्रयास सुरु भएको छ । नेपालका कम्युनिस्ट पार्टी विभाजित हुँदा गैरकम्युनिस्टहरू हावी भएकाले कम्युनिस्ट पार्टीहरू एक हुनुको विकल्पन...

माओवादी र कांग्रेसको गठबन्धन अन्त्य गर्नुपर्छः लेखनाथ न्यौपाने

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता लेखनाथ न्यौपानेले माओवादी र कांग्रेसको गठबन्धन अन्त्य गर्नुपर्ने बताएका छन् । अन्तराष्ट्रिय कारणले पेट्रोलियम पदार्थको मूल्य आकासिएको जनता निरास भएको राजनीति पार्टी र नेता कार्यकर्ताहरु परिवारहरु आफनतहरु...

अर्थमन्त्री जनार्दनलाई बर्खास्त गर्ने देउवाको तयारी !

नेकपा माओवादी केन्द्रको तर्फबाट अर्थमन्त्री भएका जनार्दन शर्मा गम्भिर विवादमा तानिएका छन् । मन्त्री भएकै दिन देखि आलोचना खेप्दै आएका उनी अहिले भने थेग्नै नसक्ने विवादमा तानिएका छन् । अर्थमन्त्रीका रुपमा निकै...

माधव नेपालले भने- विदेशी सेना नेपालमा छन् भन्ने मैले पहिलोचोटि सुनेँ

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेपालमा विदेशी सेना रहेको आफूले पहिलो पटक सुनेको भन्दै स्पष्ट पार्न माग गरेका छन्। सोमवार प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा परराष्ट्र नीतिबारे बोल्दै अध्यक्ष...

प्रचण्डले मागे अर्थमन्त्रीको राजीनामा !

काठमाडौँ– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’को राजीनामा मागेका छन्। उनले आज राति अर्थमन्त्रीलाई बोलाएर छलफल गरेपछि राजीनामा मागेका थिए। शर्मालाई आज र भोलिको संसद्‍माथि जवाफ दिन...

संसदमा मलमाथि छलफल चल्दाचल्दै कृषिमन्त्री निदाएपछि….

प्रतिनिधिसभाको बैठकमा किसानले रासायनिक मल नपाएको सम्बन्धमा छलफल चल्दै गर्दा कृषिमन्त्री निदाएका छन् । प्रतिनिधि सभामा बजेटमाथिको छलफल स्थगन गर्दै मलको विषयमा छलफल छल्दा–चल्दै कृषिमन्त्री महेन्द्रराय यादव निदाएका छन् । प्रतिनिधिसभाकी सांसद...

“गोरखामा कांग्रेसले बाबुराम भट्टराईलाई सिट छोड्न सक्दैन”

काठमाडौं, ३० जेठ । नेपाली कांग्रेसका नेता सुरेन्द्रराज पाण्डेले २-४ सिट बढाउने वा घटाउने हिसाबले गठबन्धन गर्नुको कुनै औचित्य पुष्टि नहुने बताएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का...

प्रचण्डलाई थाहै नदिई नारायणकाजी पुगे बालकोट, ओलीसँग २ घण्टा एक्लाएक्लै भेटवार्ता

काठमाडौं, ३० जेठ । नेकपा (माओवादी केन्द्र) का वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् । श्रेष्ठले पार्टी अध्यक्ष पुष्पकमल दाहाल र अन्य कोही पनि नेताहरुलाई थाहै...

नेपालमा ५ हजार अमेरिकी सेना गुप्त रुपमा बसेको एमाले सांसद बानियाँको दाबी

३० जेठ, काठमाडौं । नेकपा एमालेका सांसद मोहन बानियाँले नेपालमा ५ हजार अमेरिकी सेना गुप्त रुपमा बसेको जिकिर गरेका छन् । संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको आजको बैठकमा बोल्दै सांसद बानियाँले भने, ‘नेपालमा...

बालेन साहभन्दा गगन थापा एक कदम अगाडी, आखिर कसरी ?

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले काठमाडौं महानगरपालिकाका मेयर बालेन साहलाई उछिनेको टिप्पणी हुन थालेको छ । थापाले बन्चरेडाँडा क्षेत्रका बासिन्दासँग १७६ औं पटक सम्झौता गर्नुपर्ने गरी काम गर्न र काठमाडौलाई...