के प्रधानमन्त्री देउवाले अमेरिका भ्रमणकै समयमा एसपीपीमा हस्ताक्षर गर्ने हुन् ? यस्तो रहेछ भित्री कुरा

काठमाडौं १ असार । प्रधानमन्त्री शेरबहादुर देउवाले स्टेट पार्टनरसिप प्रोग्राम९एसपीपी०मा तत्काल हस्ताक्षर नगर्ने भएका छन् । सत्ता गठवन्धनका दलका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार...

एमसीसी अनुमोदन गर्ने बेलामा नेपालमा अमेरिकी सेना आउँछन् भन्ने हल्ला पुष्टि हुँदैछ भन्दै गर्जिए झलानथ खनाल

काठमाडौं : पूर्वप्रधानमन्त्री तथा नेपाल कम्यूनिष्ट पार्टी (एकीकृत समाजवादी) का नेता झलनाथ खनालले एमसीसी अनुमोदन गर्ने बेलामा नेपाली जनतामा यो पास भयो भने नेपालमा अमेरिकी सेना मार्च गर्नेछन् भन्ने हल्ला आएर पुष्टि...

विवादित एसपीपीबारे किन बोल्दैनन् गगन थापा, के हो रहस्य ?

हालै अमेरिकी उच्च सैनिक कमाण्डरले नेपाल भ्रमण गरेपछि स्टेट पार्टनरसिप प्रोग्राम एसपीपी चर्चामा छ । अमेरिकाले धेरै वर्ष अगाडी प्रस्ताव गरेको स्टेट पार्टनरसिप प्रोग्राम एसपीपीले अहिले भने नेपालको राजनीतिक क्षेत्र तताएको छ...

एमाले किन आफ्ना विचार बोकेका र बुद्धिमान नेता घनश्याम भुसालविरुद्ध हात धोएर लागेको ? ओलीको टिप्पणी गरेको भन्दै गर्यो कारवाहीको निर्णय

एमाले स्थायी कमिटी सदस्य घनश्याम भुसाल कारबाहीमा पर्ने भएका छन् । उनलाई पार्टी हित बिरुद्ध बोलेको र अनुशासनहिन भएको भन्दै कारबाही गर्ने भएको हो । एमाले अनुशासन आयोगले स्थायी कमिटी सदस्य घनश्याम...

रविन्द्र मिश्र राप्रपा प्रवेश गर्ने तयारी ?

विवेकशील साझा पार्टी अध्यक्षबाट राजीनामा गरेका पूर्वपत्रकार रवीन्द्र मिश्र राष्ट्रिय प्रजातन्त्र पार्टी प्रवेशको तयारीमा जुटेका छन् । स्थानीय तहको निर्वाचन परिणाम सन्तोषजनक नभएको भन्दै जेठ ११ गते अध्यक्ष पदबाट राजीनामा गरेका मिश्र...

मेयर बालेन राजनीतिक व्यक्ति नभएकाले उनमा आलोचना सहने क्षमता रहेनछ : मुख्यमन्त्री राजेन्द्र पाण्डे

काठमाडौं ३१ जेठ । बाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले काठमाडौं महानगरपालिका मेयर बालेन्द्र साहसँग आलोचना सुन्ने धैर्यता नभएको टिप्पणी गरेका छन् । दुई दिने अभिमुखीकरण कार्यक्रममा सहभागी हुन हेटौंडा पुगेका बालेन्द्रले कार्यक्रम...

वैशाख मसान्तसम्म करिब १२ करोड रुपैयाँ ठगी असुली गरियो : श्रममन्त्री श्रेष्ठ

काठमाडौं : श्रम रोजगार तथा सामाजि सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले वैदेशिक रोजगारीमा जाने श्रमिक तथा कामदारलाई विना झन्झट सहज र सरल तरिकाबाट सेवा प्रदान गर्ने व्यवस्था मिलाइएको बताएका छन्। मंगलबार प्रतिनिधि सभामा मन्त्रालयगत विनियोजन...

कार्यक्रम बीचमै छाडेर काठमाडौं किन फर्किए मेयर बालेन?

बागमती प्रदेश सरकारले हेटौंडामा आयोजना गरेको एक कार्यक्रममा काठमाडौं र काठमाडौंवासीलाई गाली गर्दै समय र ऊर्जा खर्च गरिएकाले आफूहरू बीचमै हिँडेको मेयर बालेन शाहले बताएका छन्। स्थानीय जनप्रतिनिधिहरूका लागि आयोजित दुईदिने अभिमुखीकरण...

प्रचण्डको चुनावी क्षेत्रमा चुनाव लड्ने डा. आचार्यको तयारी, कसले जित्ला त ?

प्रदेश र प्रतिनिधिसभा निर्वाचन मिति घोषणा नहुँदै स्वतन्त्र व्यक्तिहरुले धमाधम उम्मेदवारी दिने घोषणा गरिरहेका छन् । पछिल्लो पटक काठमाडौंबाट चुनाव लड्ने घोषणा गर्ने स्वतन्त्र उम्मेदवारहरूको लहर नै चल्न थालेको छ । यसरी...

प्रधानमन्त्री देउवाले नेपाललाई विदेशीको प्लेग्राउण्ड बनाए भन्दै जंगिए गोकुल बास्कोटा

काठमाडौं ३१ जेठ । नेकपा एमालेका नेता तथा पुर्व सञ्चार मन्त्री गोकुल बाँस्कोटाले प्रधानमन्त्री शेरबहादुर देउवाले देशलाई विदेशीको प्लेग्राउण्ड बनाउन नपाउने बताएका छन् । सामाजिक सञ्जाल मार्फत नेता बाँस्कोटाले सत्ता प्राप्तिको तुच्छ...