रवी लामिछानेले राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपामाबाट चुनावमा उठ्ने तयारी

काठमाडौं । लोकप्रिय सञ्चारकर्मी रवि लामिछाने आगामी संसदीय चुनावमा काठमाडौंबाट उम्मेदवार बन्ने भएका छन् । उनले चुनाब लड्ने भएसँगै ग्यालेक्सी टेलिभिजनबाट बिदा भइसकेको बताइएको छ । लामिछानेले ३ नम्बर क्षेत्र बाट चुनाब...

जीवन मरणको लडाइँ जितेर आयौं : अध्यक्ष ओली

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले स्थानीय निर्वाचनबाट पार्टीले जीवन मरणको लडाइँ जितेर आएको बताएका छन् । स्थानीय निर्वाचनमा एमालेबाट निर्वाचित जनप्रतिनिधिका लागि भृकुटीमण्डपस्थित राष्ट्रियसभा गृहमा जारी प्रशिक्षण कार्यक्रममा उनले एमाले सबैभन्दा...

एसपीपी सम्झौता गर्न लाग्यो भनेर राष्ट्रवादको झुटो र पाखण्डी प्रचार गरिँदै छ : प्रचण्ड

काठमाडौं २ असार । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले अमेरिकासँग स्टेट पार्टनरशिप प्रोग्राम (एसपीपी) सम्झौता गर्न लाग्यो भनेर राष्ट्रवादको झुटो र पाखण्डी प्रचार भएको बताएका छन् । बिहिबार रितवहादुर खड्का स्मृति...

नेकपा एकीकृत समाजवादीका मन्त्री कहिले हुन्छन् फिर्ता ? पार्टी बैठकले गर्यो यस्तो बोल्ड निर्णय

एकीकृत समाजवादीले सरकारमा सहभागी मन्त्रीहरूलाई फिर्ता बोलाउने यसअघि सचिवालय बैठकले गरेको निर्णय अनुमोदन गरेको छ । प्रचार विभाग प्रमुख एपवं उपमहासचिव जगन्नाथ खतिवडाले भने, ‘बजेटको काम समाप्त भए पश्चात उचित समयमा नयाँ...

बालेन साहको कदमपछि पत्रकार महासंघले चाल्यो कडा कदम

काठमाडौं । अहिले जनताबाट वाही वाही पाइरहेका र अहोरात्र जनताको सेवामा खटिरहेका नवनिर्वाचित काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह उर्फ बालेन साहलाई आज दिउसोको एउटा घटना महङ्गो पर्ने संकेत देखिएको छ । समाचार...

एसपीपीबारे प्रधानमन्त्री देउवाको ठूलो घोषणा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकाले प्रस्ताव गरेको स्टेट पार्टनरसिप प्रोगाम ९एसपीपी० मा हस्ताक्षर नगर्ने बताउनुभएको छ । उहाँले नेपालको हितमा आघात पुग्ने वा रणनीतिक महत्वका कुनै सम्झौतामा आफूले हस्ताक्षर नगर्ने बताउनुभएको...

आखिर किन बालेनले पत्रकारमाथी गरे दुर्व्यवहार ? यस्तो छ कारण !

काठमाडौं । समाचार संकलनका लागि टेकुस्थित फोहर संकलन केन्द्रमा पुगेका हिमालय टेलिभिजनका पत्रकारलाई काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले दुर्व्यवहार गरेका छन् । समाचार संकलनका लागि टेकुस्थित वातावरण विभाग पुगेका हिमालय टेलिभिजनका पत्रकार प्रिन्स...

महिलालाई कुटपिट गर्ने स्वास्थ्य राज्यमन्त्री वलीको वयान सुनेपछि प्रहरी नै चकित !

काठमाडौं – मंगलबार बिहान सनसनिपूर्ण खबर आयो, लुम्बिनी प्रदेशकी स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री बिमला ओली परपुरुषलाई ‘मेरो एकराज खोई’ भन्दै एकराजको घरमा पुगिन् । माओवादी केन्द्रका नेता एकराज बस्नेत दाङको तुल्सीपुर उपमहानगरपालिका–५...

कर्मचारीले गाडीहरू मर्मत गर्दा तेल, सामान चोरी हुने गरेको देखियो : मेयर बालेन

काठमाडौं १ असार । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले कर्मचारीतन्त्रको कुरामा आफुहरुले विभिन्न कदमहरू चालिसकेको जानकारी दिएका छन् । बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा मेयर साहले यस्तो जानकारी दिएका हुन् । हरेक...

मन्त्रालयले विगतमा जस्तो भ्यू टावर निर्माण योजनामा राखेको छैन : मन्त्री झाँक्री

काठमाडौं १ असार । सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले काठमाडौं उपत्यकामा चार स्याटेलाइट सहर निर्माणको योजना अगाडी नबढेको बताएकी छन् । बुधबार बसेको प्रतिनिधि सभाको बैठकमा सहरी विकास मन्त्रालयको विनियोजित बजेटमाथि सांसदहरूले उठाएका...