हाम्रो कारणले पनि विश्वयुद्ध निम्तिन सक्छः टोपबहादुर रायमाझी

काठमाडौं । नेकपा (एमाले) का सचिव तथा पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीले अमेरिकाको ‘स्टेट पार्टनरसीप प्रोग्राम’ (एसपिपी) मा नेपालले कुनै पनि हालतमा सम्झौता गर्न नहुने बताएका छन् । एसपीपी सम्झौताबारे भन्दै बाहिर आएको...

‘सुनको लौरो’ दुर्गा प्रसाईलाई नै गलपासो बन्ने संकेत

काठमाडौं । पछिल्लो एकदिन यता ‘सुनको लौरो’ ले सामाजिक सञ्जाल तताएको छ । संयुक्त अरब इमिरेट्स ९यूएई० बाट नेपाल आएको लौरोले सामाजिक सञ्जाल तताइरहेको हो । संयुक्त अरब इमिरेट्स ९यूएई०का राजकुमार शेख...

दुई साता विद्यालय बन्द हुने

कोलम्बो, ४ असार: आर्थिक संकटमा फसेको श्रीलंकामा दुई साता विद्यालयहरू बन्द हुने भएका छन् । पेट्रोल र डिजेलको चरम अभाव हुन थालेपछि विद्यालय बन्द हुने भएका हुन् । त्यस्तै, सरकारी कार्यलयमा ठूलो...

रविन्द्र मिश्रको राप्रपा प्रवेश कार्यक्रम रोकियो

काठमाडौं, ४ असार । रविन्द्र मिश्र राप्रपामा नजाने भएका छन् । राप्रपामा प्रवेश गर्नेगरि छलफल गरेका मिश्र पदीय भागबण्डा नमिल्दा तत्काललाई राप्रपामा प्रवेश गर्ने कार्यक्रम टरेको छ। स्थानीय तहको निर्वाचनमा विवेकशील साझाले...

एसपीपीबारे ओलीले भने : सुशील कोइरालाले निर्णय गर्नुभयो

काठमाडौँ — नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी)मा सहभागी हुने निर्णय तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाबाट भएको बताएका छन् । सत्ताबाट बाहिरिने निश्चित भइसकेको अवस्थामा सुशील कोइरालाले रक्षामन्त्रीको हैसियतमा...

मन्त्री आले जाने भए जेल ?

नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्ष युवराज अधिकारीले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले धम्की दिएकाे भन्दै जिल्ला प्रशासन कार्यालय काठमाडाैं र जिल्ला प्रहरी परिसर टेकुमा निवेदन दिएका छन् । आलेबाट हातपात र...

प्रचण्डले यत्ति नगरे सम्म फेरी कहिल्यै मिल्ने छैन ओली र प्रचण्डको हात !

पछिल्लो समय नेपालमा फेरी एक पटक बाम गठबन्धनको बहस गर्माएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले र माओवादी केन्द्रका दोस्रो तहका नेताहरुको बाक्लो उठबसले बाम गठबन्धनको बहस गर्माएको हो । माओवादी...

निराशाका बीच आशाको किरण बनेर उदाएका बालेन !

काठमाडौं । राजनीतिमा निराशाका बीच आशाको किरण बनेर उदाएका काठमाडौं महानगरपालिकाका मेयर बालेन साहलाई असफल बनाउन सिंगो बागमती सरकार हात धोएरै लागेको छ । वागमती प्रदेश सरकारले कुनै पनि हालतमा बञ्चरेडाँडामा काठमाडौंको...

कुर्सी फुत्किएको झोँकमा शंकर पोखरेलले धमिलो पानीमा माछा मार्न खोजे

बुटवल । लुम्बिनी प्रदेश सरकारले स्वास्थ्य, जनसंख्या परिवार कल्याण राज्यमन्त्री विमलाकुमारी वली खत्रीको घटनाबारे सत्य तथ्य बुझ्नका लागि तीन सदस्यीय कार्यदल बनाएको छ । बुधबार बसेको मन्त्रिपरिषद बैठकले आन्तरिक मामिला तथा सञ्चारमन्त्री...

चुनाव लड्ने तयारीमा राजेश हमाल पनि,यहाँ बाट उम्मेदवारी दिने तयारीमा

नेपाली चलचित्र उद्योगका सफल कलाकार हुन् राजेश हमाल। राजेशकै समकालीन करिश्मा मानन्धरले दुई पटक राजनीतिक पार्टी प्रवेश गरिसकेकी छन्। हमालको भने पार्टी प्रवेशका चर्चा हुने र हराउने गरेका छन्। हमालले आफू राजनीतिमा...