अखिल क्रान्तिकारीमा २७ विभाग गठन, पवन कार्कीसहित ९ जना निलम्बनमा

काठमाडौं । नेकपा माओवादी केन्द्रकाे विद्यार्थी संगठन अनेरास्ववियू क्रान्तिकारीको विस्तारित बैठक सम्पन्न भएको छ । आज बसेको केन्द्रीय समितिको बैठकले २ सय ९९ सदस्यीय केन्द्रीय समितिको टुंगो लगाएको छ । बैठकमा सहभागि...

प्रधानमन्त्री बन्न योग्य छु, यसपालि प्रयास गर्छु : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आफू देशको प्रधानमन्त्री बन्न योग्य रहेको बताएका छन् । चुनावपछि प्रधानमन्त्रीका लागि प्रतिस्पर्धा गर्ने उनले संकेत गरे । कान्तिपुर टेलिभिजनको एउटा टक शोमा उनलाई तपाईँ...

लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमला वली भन्छिन्– मलाई फसाउने षड्यन्त्र भयो

लुम्बिनी प्रदेशकी स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण राज्यमन्त्री विमला वलीले आफूलाई बद्नाम गरी फसाउने षड्यन्त्र भएको आरोप लगाएकी छन् । उनले सापटी रकम लामो समयसम्म फिर्ता नगरेपछि एकराज बस्नेतको घरमा गएको तर...

काँग्रेसले रवि लामिछानेलाई चुनाव जितेपछि मन्त्री बन्ने प्रस्तावसहित पार्टीमा बोलायो, काठमाडौं २ बाट सांसद उठ्न राख्यो प्रस्ताव

काठमाडौं । रवि लामिछानेले सक्रिय पत्रकारिता गरिरहँदा आँफु तत्कालै राजनीतिमा नआउने बताउँदै आएका थिए । तर उनले एक्कासी पत्रकारिता छाडेर सक्रिय राजनीतिमा होमिने बताएसँगै उनलाई आफ्नो पक्षमा पार्नका लागि दलहरुले हानथाप नै...

प्रधानमन्त्रीको तयारीमा गगन थापा !

काठमाडौं । नेपाली कांग्रेसबाट संघीय संसदमा प्रतिनिधित्व गरिरहेका सांसद गगन थापाले आफू र आफ्नो पुस्ताले अबको निर्वाचनपछि प्रधानमन्त्रीको लागि हस्तक्षेप गर्ने बताएका छन् ।कांग्रेस महामन्त्री समेत रहेका नेता थापाले आगामी निर्वाचनबाट ‘चेन...

बालेनले पूरा गरिदिए सुनिताको ईच्छा

काठमाडौं । काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । मेयर बालेन्द्र साहले नीति तथा कार्यक्रम वाचन गरिरहेका छन् । नीति तथा कार्यक्रममा काठमाडौं महानगरमा एमपी थिएटरहरु निर्माण...

नेकपा (एस)का अध्यक्ष नेपाल र गृहमन्त्री खाँणबीच भेट

काठमाडौँ — नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसँग गृहमन्त्री बालकृष्ण खाँणले भेटघाट गरेका छन् । एकीकृत समाजवादी पार्टी कार्यालय आलोकनगरमा भएको भेटमा गृहसचिव टेकनारायण पाण्डे र गृह मन्त्रालयका कानुन मामिला...

अखिल क्रान्तिकारीको बैठकमा हात हालाहाल

काठमाडौँ — नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल क्रान्तिकारीको केन्द्रीय समिति बैठकमा हात हालाहाल भएको छ । केन्द्रीय समितिलाई पूर्णता दिँदा आफ्नो पक्षलाई बेवास्ता गरिएको भन्दै उपाध्यक्ष पवन कार्की पक्षले केन्द्रीय समितिको...

दुबईमा मेडिकल कलेज खोल्ने दुर्गा प्रसाईको घोषणा

काठमाडौं । मेडिकल कलेज सञ्चालक दुर्गा प्रसाईले संयुक्त अरब इमिरेट्स (दुबई)मा मेडिकल कलेज खोल्ने बताएका छन् । झापाको बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा आइतबार आयोजित एक कार्यक्रममा प्रसाईंले दुबईमा पाँच सय डाक्टर पढाउने मेडिकल कलेज...

‘सुनको लौरो’ ले दुर्गा प्रसाईलाई नै हिर्काएपछि…

काठमाडौं । पछिल्लो एकदिन यता ‘सुनको लौरो’ ले सामाजिक सञ्जाल तताएको छ । संयुक्त अरब इमिरेट्स (यूएई) बाट नेपाल आएको लौरोले सामाजिक सञ्जाल तताइरहेको हो । संयुक्त अरब इमिरेट्स (यूएई)का राजकुमार शेख...