मित्रता भनेको अवसर होइन, मीठो दायित्व हो । सुन्दरता मायालु मनमा हुन्छ र सुन्दर नजरमा हुन्छ !
स्कटनेपाल, बेलायत मा बस्दै आउनु भएकी नेपाली चेली जानकी पन्त को निकै नै चर्चा आउन थालेको छ । बेलायत बाट सामाजिक अभियन्ता समाज सेवी इशा गुरुङ लेख्नु हुन्छ : ”नेपालमा निःशुल्क खाना...