मधेस,महिला र जनजाती लगायतका समस्यालाई राष्ट्रिय मूलधारमा नल्याई समस्या समाधान नहुने : पूर्व राष्ट्रपति डा राम वरण यादव
विजय थापा ,डिसी । नेपालका पूर्व तथा प्रथम राष्ट्रपति डा राम वरण यादवले मधेस,महिला र जनजाती लगायतका समस्यालाई राष्ट्रिय मूलधारमा नल्याई समस्या समाधान नहुने बताउनु भयो । उहाले अमेरिकामा स्थापित युएस –...