Wednesday, Jan 20 2021
  • Contact Us
  • Privacy Policy
  • About US
Complete Nepali News Portal
बुधबार, ०७ माघ २०७७
Skip to content
  •  Home
  • मुख्य खबर
  • प्रवास
  • मनोरंजन
  • विशेष
  • विचारदृष्टिकोण
  • स्वास्थ्य
  • आजको विनिमय दर
  • राशीफल
  • Videos
  • Contact Us

नेपालमा क्लिनफिड नै किन…

ScotNepal November 17, 2020
11 Shares
Share
Tweet
WhatsApp
Vibe

अहिले चर्चामा रहेको शव्द हो क्लिनफिड ।नेपालमा २०७४ मा ल्याएर पनि कार्यन्वयन हुन नसकेको तर हाल विज्ञापन नियमन ऐनमा नै कार्यान्वयन गर्ने समयसिमा तोकेर ल्याएको साथै विज्ञापन व्यावसायि र टेलिभिजन व्यावसायिहरुले समेत सफल कार्यान्वनमा सहयोग गरेको देखिन्छ साथै पछिल्लो समय मिडिया कभरेज समेत राम्रो पाएको कारण अहिले यो चर्चाको विषय वनेको देखिन्छ । 

के हो क्लिनफिड के होइनः- सामान्य मानिसले बुझ्न सक्ने भाषामा भन्दा हामिले दैनिक रुपमा टेलिभिजन हेर्दा देखिने विज्ञापन समावेश नभई टेलिभिजन कार्यक्रम मात्र आउनुलाई क्लनिफिड भनिन्छ ।अर्थात विदेशी टेलिभिजनले विज्ञापन नवजाई कार्यक्रम मात्रै संचालन गर्नुलाई बुझिन्छ ।नेपालमा हाल प्रसारित विदेशी टेलिभिजन च्यानलहरुले ग्राहकबाट टेलिभिजन हेरेवापत रकम पनि असुल्ने अनि विज्ञापन पनि समावेश गर्ने गरेको अवस्था थियो भने अव कार्तिक ७ उप्रान्त विदेशी टेलिभिजन च्यानलहरुले कार्यक्रम वाहेक कुनै पनि प्रकारको विज्ञापन,लोगो,प्रोमो वा प्रमोशनहरु प्रसारण गर्न पाउने छैनन । विज्ञापन (नियमन गर्ने) ऐन,२०७६ को दफा ६ को उपदफा (१) मा नेपालमा प्रसारण हुने विदेशी टेलिभिजन च्यानलहरुले विज्ञापनरहित (क्लिन फिड) प्रसारण गर्नुपर्नेछ ।

विदेशी च्यानल सम्बन्धमा साविक व्यवस्थाः- साविकमा नेपाल सरकारले नै २०७५ साउन १ गतेबाट लागुहुने गरी राजपत्रमा नै सूचना प्रकाशित गरी नेपालमा डाउनलिंक हुने विदेशी टेलिभिजन च्यानलहरुलाई ४ किसिमले वर्गीकरण अनुमतिपत्र प्रदान गर्दै आएको थियो ।जसमा विज्ञापन समावेश नभएका च्यानलहरु डाउनलिंक गरी प्रसारण गर्न प्रति च्यानल एक लाख रुपैया,विज्ञापन समावेश भएका निशुल्क च्यालनको हकमा प्रति च्यानल ५ लाख,विज्ञापन समावेश भएका सशुल्क च्यानलको हकमा प्रति च्यानल ३ लाख रुपैया र विज्ञापन समावेश भएका सशुल्क च्यानलको हकमा प्रति च्यानल ७ लाख साथै नेपालमा डाउनलिंक गर्ने यन्त्र उपकरण आयात र विक्रि वितरण गर्नेको हकमा विक्रि वितरणको लाइसेन्स लिने भने पचास हजार रुपैया र विदेशी च्यानलहरुको नेपालमा आधिकारिक विक्रेता भई आफुले डाउनलिंक गरेका च्यानलहरु MSO र डिजिटल केवलहरुलाई वितरण गर्नेको हकमा प्रति च्यानल पचास हजार रुपैया दाखिल गरी अनुमतिपत्र लिनुपर्ने यसरी लिएको अनुमतिपत्र हरेक वर्ष नवीकरण गर्नुप्रर्ने र नवीकरणको हकमा  अनुमतिपत्र जारी दस्तुरको १० प्रतिशत शुल्क लाग्ने व्यवस्था रहेको छ ।

क्लिनफिडको आवश्यकता किन तः- नेपालमा प्रसारण हुने विदेशी टेलिभिजन च्यानलहरुले दोहोरो रकम असुलीरहेको अवस्था विदितै थियो ।एकातिर नेपालस्थित विदेशी टेलिभिजनका आधिकारिक विक्रेता र सम्पर्क व्यक्ति तथा संस्थाहरुले MSO र डिजिटल केवलहरुवाट टेलिभिजन प्रसारण गरेवापत मोटो रकम असुल्ने साथै हरेक वर्ष टेलिभिजन प्रसारणको शुल्क वढाउदै लैजाने र नेपालबाट करोडौ रकम विदेश लैजाने गरेका थिए भने अर्कोतिर उनीहरुले आफ्ना च्यानलमा विदेशी विज्ञापन वजाउदै आएका थिए ।यसरी नेपाली माटोमा टेलिभिजन प्रसारण गर्ने अनि ग्राहकबाट रकम पनि असुल गर्ने तर नेपाली भेषभुषा र संस्कृतिलाई संरक्षण त परको कुरा अवमुल्यन गर्दै विदेशी संस्कृति र परम्परा भित्राउदै नेपाली संस्कृति मास्न जातजाति र भाषाभाषिको साम्प्रदायिक एकतामा समेत खलल पुर्याउने कार्य गर्दै आएका थिए ।

नेपालमा प्रसारणको अनुमति लिएका विदेशी टेलिभिजनहरुले अव उप्रान्त डविङ गरेर समेत विज्ञापन समावेश गर्न पाउने छैनन ।यसले नेपालको विज्ञापन वजारलाई विस्तार गर्न मदत पुर्याउने निश्चित छ । विदेशी विज्ञापनहरु एजेन्सीहरु नेपालमा नै विज्ञापन खिच्न आउनुपर्ने,नेपाली कलाकार र मोडले स्थान पाउने,नेपाली उत्पादनहरु व्राण्डिङ गर्न मदत पुग्ने देखिन्छ ।विज्ञापन व्यवयासिहरुका अनुसार हाल नेपालमा २२ अर्वको विज्ञापन वजार रहेकोमा क्लिन फिड पश्चात सो करिव १० अर्व वढेर ३२ अर्व पुग्न सक्छ ।क्लिनफिड पश्चात नेपाली टेलिभिजन च्यानलहरुले प्रसारण गरीरहेका कार्यक्रमहरुले विज्ञापन पाउने हुदा टेलिभिजनहरुको आम्दानी बढ्ने पत्रकार र कर्मचारीले न्युनतम पारिश्रमिक पाउने साथै गुणस्तरिय टेलिभिजन कार्यक्रमहरु निर्माण र प्रसारण हुने देखिन्छ । 

भेदभावपुर्ण टेलिभिजन वर्गीकरणः- वर्तमान राष्ट्रिय प्रसारण ऐन २०४९ र नियमावलीले स्वदेशी र विदेशी गरी टेलिभिजनहरु च्यानलहरुलाई विभेद गर्दै सो विभेदपुर्ण भेदभावका आधारमा नै सेवा सुविधा प्रदान गर्दै आएको छ । ऐनले विदेशी च्यानलहरुले नेपालमा डाउनलिंक गर्नुपर्ने भनी स्पष्ट व्यवस्था गरेको भए पनि आधिकारिक रुपमा नेपालमा विक्रेता राखी सिग्नल वितरण गर्नपर्ने नपर्ने सम्बन्धमा केही नवोलेको हुदा केही च्यानलहरु सिग्नल वितरकको लाइसेन्स लिएर संचालन भएका छन जसले कर रोयल्टी सवै तिर्छन भने केही च्यानलहरु सिधै भारतवाट संचालित भएको र आफ्नै भारतिय प्रान्त जस्तो सुविधामा संचालित छन ।

 क्लिनफिड र विज्ञापन वोर्डः- क्लिनफिड कार्यान्वयन प्रभावकारी बनाउन र नेपालमा एकद्वार प्रणालीबाट विज्ञापन वितरण गर्ने अवधारणा स्वरुप विज्ञापन वोर्डको गठन गर्न लागिएको देखिन्छ । विज्ञापन नियमन गर्ने ऐन,२०७६ को परिच्छेद ३ को दफा १४ मा नेपालमा विज्ञापन नियमनको लागि एक विज्ञापन वोर्ड गठन गरिने उल्लेख गरिएको छ ।सोहि ऐनको दफा १५ मा विज्ञापन वोर्डको काम उल्लेख गरिएको छ ।विज्ञापन सम्बन्धि राष्ट्रिय निति तय गरी मन्त्रालयमा सिफारिस गर्ने,प्रसारण हुने विज्ञापनहरुको मापदण्ड परिक्षण गर्ने,विज्ञापन सम्बन्धमा आचारसंहिता तया गर्ने,प्रचलित कानुन विपरितका विज्ञापनहरु प्रसारण गर्न रोक लगाउने र विदेशी च्यानलहरूबाट प्रसारण हुने विज्ञापनहरू मापदण्ड विपरीत प्रसारण भएमा त्यसको अनुगमन गरी कारबाहीको लागि मन्त्रालयमा सिफारिस गर्ने लगायतका रहेका छन ।

संघिय सरकारका विभिन्न मन्त्रालय र निकायहरुले आफुखुसी वितरण गर्दै विज्ञापनहरु अव विज्ञापन वोर्ड मार्फत मात्रै वितरण गर्ने । अव वोर्ड गठन पश्चात सवै संघिय सरकार अन्तर्गतका निकायहरुले विज्ञापनहरु विज्ञापन वोर्डलाई दिन पर्ने र सो विज्ञापनलाई वोर्डले एकद्वार प्रणाली मार्फत वितरण गरी विज्ञापन प्रकाशन तथा प्रसारण गरे वापत रकम भुक्तानी दिने गर्छ ।

क्लिनफिडमा व्यावसायिको फरक मागः- पछिल्लो समय व्यावसायीहरुले क्लिनफिड आमसंचार माध्यममा मात्रै सरकार केन्द्रित भएको तर दूरसंचार माध्ययमा ध्यान नदिएको भन्दै आमसंचारका साथसाथै दूरसंचारका माध्यमबाट प्रसारण हुने सामाग्रीहरु समेत क्लिनफिडमा संचालन हुनुपर्ने माग गरेका छन । क्लिनफिड कार्यान्वयन हुनपर्छ भनेर लगभग सबै सहमत भए पनि पछिल्लो समय टेलिभिजन र केबल व्यवसायीहरुले केही समसमायिक मागहरु राखेका समाचारहरु वाहिर आएका छन ।नेपाल सरकारले ऐन तयार गर्दा नेपालमा प्रसारण हुने विदेशी टेलिभिजनहरु क्लिनफिडमा संचालन हुनुपर्छ भनेर उल्लेख गरेको तर नेपालमा OTT (Overt the Top)  अर्थात मोवाइल एप्स जस्तै नेपाल टेलिकमको Wao time,prabhu,net tv लगायतबाट प्रसारण हुने त्यही च्यानलमा विज्ञापन समावेश हुने तर केबुल र डिश मिडिया वा स्याटेलाइवाट प्रसारण हुने टेलिभिजनहरुमा चाहि क्लिनफिड हुदा व्यावसायिहरुमा मर्का पर्न जाने देखिन्छ । यसका साथै अनलाइन टेलिभिजन र वेभसाइटहरुबाट स्ट्रीम हुने टेलिभिजनहरु र कार्यक्रम साथै युट्युवमा चाहि क्लिनफिड सम्बन्धमा सरकारले ध्यान नदिने तर खालि केबुल र डिश मिडियालाई मात्रै फोकस गर्ने गरेको अवस्था देखियो भनी व्यवसायिहरुले सरकारलाई ध्यानाकर्षण गराइसकेको देखिन्छ ।एकहदसम्म व्यावसायिहरुको यो माग सहि पनि देखिन्छ । 

क्लिनफिडका समस्याहरुः- पछिल्लो समय नेपालमा क्लिनफिड कार्यान्वनमा आए दक्षिण एशियामा नै पहिलो हुने भनेर समेत प्रचारवाजि गरिएको अवस्थामा नेपालले पनि साविकमा वंगालादेशले क्लिनफिड कार्यान्वयन गरी पछि पछाडि हट्न वाध्य भएको उदाहरणलाई विर्सन हुदैन ।कुनै देश विसेषको कला र संस्कृतिले अतिक्रमण गर्यो भनेर मात्रै राष्ट्रियतामा वहेर राष्ट्रवाद उलारेर मात्रै क्लिनफिड सफल हुदैन ।क्लिनफिड कार्यान्वनमा भएमा हाल हेरीरहेका भन्दा विदेशी च्यानलहरु कम्तिमा ६० प्रतिशत कम आउने साथै हालको भन्दा च्यानलको मुल्यवृद्वि अस्वभाविक रुपमा वढ्ने हुदा नेपालीहरुले धान्न सक्छन कि सक्दैनन र अर्को कुरा क्लिनफिड कार्यान्वयन गर्न सक्ने जनशक्ति र स्रोत साधनको अवस्था के कस्तो छ सो पनि विचार गर्नुपर्ने देखिन्छ ।यसरी च्यानलको अस्वभाविक मुल्य बढ्ने साथै आमसंचार माध्यममा मात्रै क्लिनफिड हुने व्यवस्था गर्दा यसले दूरसंचार माध्यम इन्टरनेट र ओटिटि मार्फत रकम विदेशीने जुन हुण्डी र दराज जस्ता अनलाईनले सहयोग गर्ने दखिन्छ ।सरकारले वेलैमा यसतर्फ ध्यान दिनु जरुरी छ ।

लेखकः

 कौशिक नवराज

संचार तथा सूचना प्रविधि मन्त्रालय सिंहदरबार ।

मो.9842596022

nabarajrimal66@gmail.com

11 Shares
Share
Tweet
WhatsApp
Vibe

भगवानको शक्ति यस्तो रोग निको हुने अलौकीक ठाउ भेटियो म्याग्दीमा

Generic selectors
Exact matches only
Search in title
Search in content
Search in posts
Search in pages
ScotNepal.Com
 
ScotNepal.Com
Public group · 7,683 members
Join Group
यस ग्रुपमा हुनु भएका सम्पूर्ण मेम्बरहरुले पोस्ट गर्दा बिसेष गरि अपच सब्द , हेर्न नालायक तस्बिर शेर नगर्न हुन् हार्दिक अनुरोध गर्दछौ । www.scotnepal.co...
 
  • ताजा
  • मुख्य
  • लोकप्रिय

श्रीमतिसँग मस्ती गर्ने नाठो भनिएका ब्यक्ति

4 घण्टा अगाडि

चिहान खन्ने झाँक्रीको पर्दाफास (भिडियोसहित)

4 घण्टा अगाडि

‘ओठ खोलेर’ हिट भएपछी रबिना बसेल

4 घण्टा अगाडि

डेनियल कटवालको डिजाइनमा नीलडेभिड्सको नया“ फ्रेन्चाइजी

4 घण्टा अगाडि

यमबुद्धको सम्झनामा र्याप गीत गाउँदै सुनिल

4 घण्टा अगाडि

मेरी स्टोप्स् नेपाल द्वारा निःशुल्क हेल्पलाइन

4 घण्टा अगाडि

‘नाचिदेउ बसन्ती’को कभर बनाउनेले १ लाख

4 घण्टा अगाडि

ट्रम्पले दिए बिदाई सन्देश इतिहासमै न्यूनतम

4 घण्टा अगाडि

श्रीमतिसँग मस्ती गर्ने नाठो भनिएका ब्यक्ति

4 घण्टा अगाडि

चिहान खन्ने झाँक्रीको पर्दाफास (भिडियोसहित)

4 घण्टा अगाडि

‘ओठ खोलेर’ हिट भएपछी रबिना बसेल

4 घण्टा अगाडि

डेनियल कटवालको डिजाइनमा नीलडेभिड्सको नया“ फ्रेन्चाइजी

4 घण्टा अगाडि

यमबुद्धको सम्झनामा र्याप गीत गाउँदै सुनिल

4 घण्टा अगाडि

मेरी स्टोप्स् नेपाल द्वारा निःशुल्क हेल्पलाइन

4 घण्टा अगाडि

‘नाचिदेउ बसन्ती’को कभर बनाउनेले १ लाख

4 घण्टा अगाडि

ट्रम्पले दिए बिदाई सन्देश इतिहासमै न्यूनतम

4 घण्टा अगाडि

श्रीमतिसँग मस्ती गर्ने नाठो भनिएका ब्यक्ति

4 घण्टा अगाडि

चिहान खन्ने झाँक्रीको पर्दाफास (भिडियोसहित)

4 घण्टा अगाडि

‘ओठ खोलेर’ हिट भएपछी रबिना बसेल

4 घण्टा अगाडि

डेनियल कटवालको डिजाइनमा नीलडेभिड्सको नया“ फ्रेन्चाइजी

4 घण्टा अगाडि

यमबुद्धको सम्झनामा र्याप गीत गाउँदै सुनिल

4 घण्टा अगाडि

मेरी स्टोप्स् नेपाल द्वारा निःशुल्क हेल्पलाइन

4 घण्टा अगाडि

‘नाचिदेउ बसन्ती’को कभर बनाउनेले १ लाख

4 घण्टा अगाडि

ट्रम्पले दिए बिदाई सन्देश इतिहासमै न्यूनतम

4 घण्टा अगाडि

MUST VISIT

Popular Posts

अकला मन्दिरमा राति शंखघण्ट आफै बज्नु, दिनमा भक्तजनहरु दर्शन गर्न आउँदा घण्ट आफै हल्लिनु ! दैविक शक्ति (भिडियो सहित)अकला मन्दिरमा राति शंखघण्ट आफै बज्नु, दिनमा भक्तजनहरु दर्शन गर्न आउँदा घण्ट आफै हल्लिनु ! दैविक शक्ति (भिडियो सहित)133K Total Shares
कुनै पनी केटालाई सामाजीक संजालबाट चिनेकै भरमा विश्वास गरी आफ्नो इज्जत लिलाम नगर्नुस् दिदीबहिनीहरु !कुनै पनी केटालाई सामाजीक संजालबाट चिनेकै भरमा विश्वास गरी आफ्नो इज्जत लिलाम नगर्नुस् दिदीबहिनीहरु !102K Total Shares
जय पाथिभरा माता सबैको कल्याण गर्नुहोस ! भगवानको शक्ति छ यो ठाउमा , १० बर्ष देखी पालेको रोग चवाटटै भयो (भिडियो सहित)जय पाथिभरा माता सबैको कल्याण गर्नुहोस ! भगवानको शक्ति छ यो ठाउमा , १० बर्ष देखी पालेको रोग चवाटटै भयो (भिडियो सहित)92K Total Shares
जे बर मागे पनि पुग्ने, यो कस्तो अनौठो शक्ति! एकपटक पुग्नै पर्ने दर्शनको लागी! पुग्न न सके एक शेयर अबश्य गर्नु होला ! (भिडियो सहित)जे बर मागे पनि पुग्ने, यो कस्तो अनौठो शक्ति! एकपटक पुग्नै पर्ने दर्शनको लागी! पुग्न न सके एक शेयर अबश्य गर्नु होला ! (भिडियो सहित)67K Total Shares
हेर्नुहोस् मंसिर २५ गते बिहिबारको राशिफल – पाथिभारा माताले सबैको कल्याण गरुन !हेर्नुहोस् मंसिर २५ गते बिहिबारको राशिफल – पाथिभारा माताले सबैको कल्याण गरुन !66K Total Shares
असार ३ गते बुधबारको राशिफल हेर्नुहोस् , पाथीभारामाताले सबैको कल्याण गरुँन !असार ३ गते बुधबारको राशिफल हेर्नुहोस् , पाथीभारामाताले सबैको कल्याण गरुँन !63K Total Shares
आज बि.सं. २०७७ वैशाख १५ गते सोमबारको पञ्चाङ्ग र राशिफलसँगै पाथिभारा माताको दर्शन गरौंआज बि.सं. २०७७ वैशाख १५ गते सोमबारको पञ्चाङ्ग र राशिफलसँगै पाथिभारा माताको दर्शन गरौं63K Total Shares
बि.सं. २०७७ साल जेष्ठ जेष्ठ ८ गते बिहिबार पञ्चाङ्ग र राशिफलसँगै पाथिभारा माताको दर्शन गरौंबि.सं. २०७७ साल जेष्ठ जेष्ठ ८ गते बिहिबार पञ्चाङ्ग र राशिफलसँगै पाथिभारा माताको दर्शन गरौं61K Total Shares
बि.सं. २०७७ नया बर्ष वैशाख ९ गते मंगलबारको पञ्चाङ्ग र राशिफलसँगै पाथिभारा माताको दर्शन गरौंबि.सं. २०७७ नया बर्ष वैशाख ९ गते मंगलबारको पञ्चाङ्ग र राशिफलसँगै पाथिभारा माताको दर्शन गरौं61K Total Shares
आज बि.सं. २०७७ वैशाख १४ गते आइतबारको पञ्चाङ्ग र राशिफलसँगै पाथिभारा माताको दर्शन गरौंआज बि.सं. २०७७ वैशाख १४ गते आइतबारको पञ्चाङ्ग र राशिफलसँगै पाथिभारा माताको दर्शन गरौं61K Total Shares

सम्बन्धित समाचारहरु

  • महलका झलमल ज्योति देखि, दियालॊको बस्ति बस्तीमा !

  • उपन्यास लभइन जेहसलम : एक दृष्टि

  • डा. देवेन्द्रराज पाण्डे र कृष्ण पहाडीको संयुक्त विज्ञप्ति

  • ओलिको मन्त्री परिषद् तथा नेकपा ले यस्ता घोषणाहरु गर्यो भने...

  • आमाँ भनेको माया हो, स्नेह हो जुन बराबर दायित्व र...

  • ‘जनता आफ्नो देशको लागि आमा जस्तो बन्नु पर्छ’

हाम्रो टिम

प्रधान सम्पादक

- टिका अधिकारी

फोटो/भिडियो

- टिका अधिकारी (युके)
- कमल खत्री (गुल्मी)

लेखक

-विजय थापा (अमेरिका)
-दीपशिखा शर्मा (काठमाडौँ)
-जगन कार्की (युके)

सहयोगी

- शिव भण्डारी (लन्डन)
- आङ कामी शेर्पा (अमेरिका)
- केश बहादुर कार्की (अमेरिका)

संवाददाता

-बिजय डंगोल (स्कटल्याण्ड)
-सुदीप गौतम (बुटवल)
-रविलाल पौडेल (गुल्मी)
-कर्ण बहादुर अधिकारी (मकाउ चीन)

मनोरंजन/लोक दोहरी

- निलमनी भण्डारी (काठमाडौँ)
- प्रमिला राइ (काठमाडौँ)

प्रस्तोता / उद्घोषक

- प्रेणा केसी (बुटवल)
- शितल शर्मा (काठमाडौँ)

Contact US

NEPAL ADDRESS

ScotNepal Media House Pvt Ltd

Registered No : 191390/74/075

3 Anam Nagar, Kathmandu

+9779841309833

admin@scotnepal.com

UK ADDRESS

ScotNepal Media House Pvt Ltd

Registered in England,

Registered No.

11568686

Registered Address:

Unit 1, 58 Plumstead High Street LONDON SE18 1SL

Follow Us


विज्ञापनको लागि
9841309833
+447828905018
scotnepalonline@gmail.com
स्कटनेपाल मिडियाहाउस प्राली द्वारा संचालित

© Copyright 2021, ScotNepal Media House Pvt Ltd All Rights Reserved Designed By: Tech-Info Nepal
This website uses cookies
This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish.Accept Reject Read More
Privacy & Cookies Policy

Privacy Overview

This website uses cookies to improve your experience while you navigate through the website. Out of these, the cookies that are categorized as necessary are stored on your browser as they are essential for the working of basic functionalities of the website. We also use third-party cookies that help us analyze and understand how you use this website. These cookies will be stored in your browser only with your consent. You also have the option to opt-out of these cookies. But opting out of some of these cookies may affect your browsing experience.
Necessary
Always Enabled

Necessary cookies are absolutely essential for the website to function properly. This category only includes cookies that ensures basic functionalities and security features of the website. These cookies do not store any personal information.

Non-necessary

Any cookies that may not be particularly necessary for the website to function and is used specifically to collect user personal data via analytics, ads, other embedded contents are termed as non-necessary cookies. It is mandatory to procure user consent prior to running these cookies on your website.