स्कुल बससहित ४ सवारी एक आपसमा ठोक्किए, एक दर्जन बढी घाइते

हेटौंडा । मकवानपुरमा स्कुल बससहित ४ सवारी एक आपसमा ठोक्किएका छन् । पूर्व पश्चिम राजमार्ग अन्तर्गत हेटौंडा- १५ रागोमाटे क्षेत्रमा स्कुलसहित ४ सवारी एक आपसमा ठाेक्किँदा एक दर्जन बढी घाइते भएका छन्।...

आफ्नी प्रेमिकाकी आमालाई मिर्गौला दिएको केही दिनमा नै प्रेमीकाले प्रेमीलाई छाडिदिइन्…….

पाेखरा। चोखो माया प्रेमका उदाहरणहरु हिजोआज पनि हाम्रो गाउँ समाजमा देख्न पाइन्छ । प्रेमीले प्रेमीकालाई र प्रेमीकाले प्रेमीकालाई चोखो माया दिँदा दिँदै भएका धोकाहरु पनि यहाँ कैयौँ छन् । जसले बाँचुन्जेली पिरोलीरहेका...

बागमतीका नाममा नागरिकबाट उठाइएको १० अर्ब खोइ ?

काठमाडौं उपत्यकामा घरजग्गा कारोबार गर्दा रजिस्ट्रेसन लिखतको ०.५ प्रतिशत बागमती सभ्यता कोषमा जम्मा हुन्छ । बागमती सफाइ एवं संरक्षणका लागि सरकारले यसरी शुल्क उठाउन थालेको ०६५/६६ देखि हो । हालसम्म यो कोषमा १० अर्ब...

३ लाखको चेक बाउन्स भएपछि फरार भएकी महिला घारीमा लुकेको अवस्थामा पक्राउ

काठमाडौंः बैंकिङ कसुर मुद्दाकी फरार प्रतिवादी एक महिला पक्राउ परेकी छिन्। पक्राउ पर्नेमा बागलुङको ताराखोला गाउँपालिका–१ घर भइ पोखरा मिरुवा बस्ने २७ वर्षीया दीक्षा पुन हुन्। रकम नभएको चेक दिएर फरार हुँदै...

अरिंगालको शिकार गर्न जाँदा अरिंगालकै शिकार भएर युवकले ज्यान गुमाए

रूकुम पश्चिममा अरिंगाल पोल्न गएका गाउँपालिकाका कर संकलक अरिंगालकै शिकार भएर ज्यान गुमाएका छन् । त्रिवेणी गाउँपालिकामा कर संकलकका रूपमा कार्यरत वडा नम्बर १ का ४० वर्षीय सुवर्ण विकको अरिंगालले टोकेर आइतबार...

पाँच जनाले गरे नेपाली नागरिकता परित्याग आखिर किन ?

चितवन, २२ साउन (रासस) : जिल्लामा रहेका पाँच जनाले नेपाली नागरिकता परित्याग गरेका छन् । जिल्ला प्रशासन कार्यालय चितवनका अनुसार गत आर्थिक वर्षमा यहाँ स्थायी बसोबास भएर रोजगारीका सिलसिलामा विदेश गएर उतैको...

आगामी चुनावका लागी ठूलो संख्यामा म्यादी प्रहरी भर्ना खुल्ने भयो , क-कसले पाउँछन् त प्राथमिकता ? हेर्नुहोस्

काठमाडौं – मंसिर ४ गते हुने चुना’ वका लागि सरकारले म्यादी प्रहरीको भर्ना फेरि खुला उने भएको छ । प्रदेश र प्रतिनिधि सभा नि’र्वाचनको सुरक्षाका लागि चार सुर’ क्षा संयन्त्रका जनशक्ति मात्रै...

सुब्बादेखि हाकिमसम्मले गरे कार्यकक्षमै मदिरा सेवन

सुर्खेत । जिल्ला कृषि विकास कार्यालय जाजरकोटका प्रमुख रविन धितालसहित अन्य कर्मचारी कार्यकक्ष परिसरमै मदिरा सेवन गरेको अवस्थामा फेला परेका छन्। बेलुका ७ बजे कार्यालय प्रमुख, प्रशासन अधिकृत, सुब्बा, लेखापाल, कृषि प्राविधिकसहित...

उपप्रमुख चौधरीका छोराविरुद्ध बुहारीले दिइन् जबरजस्ती करणीको जाहेरी

बुटवल– रुपन्देहीको तिलोत्तमा नगरपालिकाकी उपप्रमुख जागेश्वरी चौधरीका छोराविरुद्ध बुहारीले आज इलाका प्रहरी कार्यालय बुटवलमा जबरजस्ती करणीको जाहेरी दिएकी छन् । जाहेरीमा चौधरीका छोरा मोहन चौधरीले साउन १५ गतेदेखि पटक पटक आफूमाथि जबरजस्ती...

बाटो नै नभएको ठाउँमा मोटरेवल पुल बनाएपछी चर्चामा पूर्व मन्त्री बस्नेत !

पोखरा । सत्ता र शक्तिको दुरुपयोगको कुरुप उदाहरण यतिबेला गोरखाको दरौंदी नदीमाथि निर्माण भएको पुल बन्न पुगेको छ । गण्डकी प्रदेशका पूर्वभौतिक पूर्वाधारमन्त्री रामशरण बस्नेतको पहलमा सिरानचोक गाउँपालिका–५ जरेवर र गोरखा नगरपालिका–३...