आगामी चुनावका लागी ठूलो संख्यामा म्यादी प्रहरी भर्ना खुल्ने भयो , क-कसले पाउँछन् त प्राथमिकता ? हेर्नुहोस्

काठमाडौं – मंसिर ४ गते हुने चुना’ वका लागि सरकारले म्यादी प्रहरीको भर्ना फेरि खुला उने भएको छ । प्रदेश र प्रतिनिधि सभा नि’र्वाचनको सुरक्षाका लागि चार सुर’ क्षा संयन्त्रका जनशक्ति मात्रै पर्याप्त नहुने भएकाले म्यादी प्रहरी भर्ना खुलाउने भएको हो ।

के’न्द्रीय प्रहरी प्रव’क्ता टेकप्रसाद राई भन्छन्, ‘अब प्रदेश तथा प्रतिनिसभा निर्वा’चनका लागि विशेष योजना योजना बन्छ, त्यही अनु’सार म्यादी प्र’हरीको भ’र्ना खोलिन्छ ।’

सुरक्षा यो’जनालाई केन्द्रीय सुर’क्षा समि’तिले स्वीकृत गरेपछि लागू हुन्छ । चुनाव’मा नेपाल प्रहरी, म्यादी प्रहरी, सशस्त्र प्रहरी र नेपा ली सेना गरी चार घेराको सुरक्षा व्यवस्था रहन्छ । म्यादी प्रहरीले प्रह’रीको प्रत्य’क्ष मातहतमा रहेर काम गर्छ ।

स्थानीय तहको निर्वाचनमा एक लाख म्यादी प्रहरी भर्ना गरिएको थियो । नेपाल प्रहरीले चाहिँ १ लाख १९ हजार म्यादी प्रहरी माग गरेको थियो ।

प्रहरी नायब महानिरीक्षक (डीआईजी) समेत रहेका प्रवक्ता राई भन्छन्, ‘विगतमा स्थानीय तह निर्वाचनमा काम गरेकालाई नै प्राथमिकता दिएर म्यादी प्रहरीको भर्ना गर्ने प्रस्ताव लैजान्छौं ।’ उनका अनुसार विगतमा झैँ यसपालि पनि पूर्वसुरक्षाकर्मीहरुले पनि प्राथमिकता पाउनेछन् ।

सबै सुरक्षा निकायलाई चुनावी सुरक्षाका लागि योजना तयार गर्न भनिसकेको गृह मन्त्रालयका प्रवक्ता सहसचिव फणिन्द्रमणि पोख्रेलले जानकारी दिए। चुनावको सुरक्षाका लागि १० वर्षभित्र अवकाश भएका नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र गोर्खा सैनिकलाई पनि खटाउने निर्णय भएको छ।

‘उनीहरुलाई ख’टाउँदा तालि’म दिइ’रहनु परेन। भर्ना गरेर सिधै ड्युटीमा पठाउँदा भयो। २०७४ को चुना’वका म्यादीलाई पनि बोलाउँछौँ,’ प्रवक्ता राईले भने, ‘जतिसक्दो कम नयाँ म्यादी भर्ना गर्ने लक्ष्य’अनुसार योजना बनाउन निर्दे’शन दिइएको छ।’

१० वर्षयता अवकाxश पाएका र चुनावमा खटिन त’यार रहेका कति जनशक्ति छन्, उनीहरुको आँकडा पेस गर्न पनि गृह मन्त्रालयले सबै सुरक्षा निकायलाई निर्देशन दिएको छ। १० वर्षयता अव’काश पाएका र चुना’वमा खटिन तयार रहेकाहरुको आँकडा पेस गर्न पनि गृह मन्त्रालयले सबै सुरक्षा निकायलाई निर्देशन दिएको छ।