गोरखा सिरानचोक ५ बस्ने धन सिं सार्कीको उमेर १ सय ६१ वर्ष

गोरखा – सिरानचोक गाउँपालिका वडा न. ५ छोप्राक काभ्रेश्वरा निवासी धन सिं सार्कीको नागरिकता अनुसार उनको उमेर १ सय ६१ वर्ष पुगेको छ । धन सिंको वास्तविक उमेर भने ६२ बर्ष मात्रै...

पूर्व मुख्यसचिव पौड्यालले पाए गजबको नयाँ जिम्मेवारी, सरकारी कर्मचारीलाई झनै पलायो अर्को आशा !

काठमाडौँ – सरकारले पूर्व मुख्य सचिव लिलामणि पौड्याललाई नयाँ जिम्मेवारी सुम्पिएको छ । सरकारले पौडेललाई सरकारी कर्मचारी तलव हेरफेरका लागि अध्ययन गर्ने जिम्मेवारी दिएको हो । यसका लागि सरकारले पौडेलको नेतृत्वमा ‘उच्चस्तरीय...

जब बालेन शाह एक्सनमा उत्रिँदै सुन्धरा, न्युरोड, दरवारमार्ग र बबरमहलका नक्सा पासविपरीत बनाइएका संरचना धमाधम भत्काउन थाले

काठमाडौं, ८ भदौ : काठमाडौं महानगरपालिकाले महानगरभित्र नक्सा पास नगरी बनाइएका तथा नक्सा पासविपरीत बनाइएका संरचना भत्काउन थालेको छ । महानगर मेयर बालेन्द्र साह ९बालेन० आफैँ उपस्थित भएर अनधिकृत संरचना भत्काउन थालेका...

पल शाह कहिले छुट्लान् त ? आयो यस्तो नयाँ खबर !

थुनामा रहेका चर्चित अभिनेता पल शाहको विषयमा नयाँ खबर आएको छ । ज ब र ज स्ती क रणीको मुद्धामा पुर्पक्षका लागि थुनामा रहेका शाहको पेसी मिति तोकिएको छ । नवलपुर जिल्ला...

टिकटक ट्रेन्ड : तीजको छेकोमा, ‘काला चश्मा’ भाकामा

काठमाडौं । तीजको तिथि नजिकिंदैछ । विगतका दिनमा जस्तो हुँदो हो त बजारमा यतिबेला तीज गीतको सिलसिला सुरु भइसकेको हुन्थ्यो । तीजको भाकामा गीत रेकर्ड गर्ने र त्यसको दृश्यांकन गर्ने चटारोले छोपिसकेको...

काठमाडौं महानगरले अर्को चुनाव गर्नुपर्छ , बालेनले राजीनामा दिनुपर्छ

राष्ट्रवादी श्रमिक महासंघका संयोजक किरण देउवाले आफूहरुको माग महानगरपालिकाले सम्बोधन नगरेको खण्डमा थप आन्दोलन चक्राउने चेतावनी दिएका छन्।हिजो बिहान काठमाडाैँ महानगरपालिका कार्यलय अगाडि नाराबाजीका क्रममा उनले आफ्नो माग राख्दै एक हप्तासम्म आफ्नो...

सप्तरीमा तस्कर समूह र प्रहरीबीच झडप, ३ राउण्ड हवाइ फायर

७ भदौ, जनकपुरधाम । सप्तरीमा तस्करी गरी ल्याएको सामान नियन्त्रणमा लिन खोज्दा प्रहरी तस्कर समूहबीच झडप भएको छ । झडपलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले तीन राउण्ड हवाइ फायर गरेका छन् । जिल्लाको...

बन्दको प्रभाव : कतै तोडफोड, कतै आगजनी !

काठमाडौं, ७ भदौ । नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेकपासहित चार कम्युनिष्ट पार्टीको संयुक्त मोर्चा कार्यकर्ताले आज नेपाल बन्दको आह्वान गरेको छ । बन्दको प्रभाव उपत्यकासहित देशैभर परेको छ । काठमाडौं उपत्यकामा...

गाडी तोडफोड गर्ने बन्दकर्तालाई चालक र सहचालकले कुटपिट गरी प्रहरीको जिम्मा लगाए

बन्द गराउँदै हिँडेको आरोपमा काभ्रेको बनेपामा एक जनालाई स्थानीयले कुटपिट गरी प्रहरीको जिम्मा लगाएका छन् । मंगलबार बिहान बनेपाको चारदोबाटोमा गाडीमाथि ढुंगा प्रहार गरेपछि चालक र सह-चालकले ती व्यक्तिलाई कुटपिट गरी प्रहरीको...

धमलालाई जनताले गरे हमलाः एलिजाको भाइरल नाचमा सोधे–धमलाजी बताउनुहोस् यो कुन डान्स हो?

पाेखरा । चर्चित सञ्चारकर्मी ऋषि धमला श्रीमती एलिजा गौतमका कारण ट्रोल हुनु परेको छ । हालै गौतमले सामाजिक सञ्जालमा एक फरक खालको भिडियो पोस्ट गर्नुभयो । उक्त भिडियोबारे नेपाली सामाजिक सञ्जालमा सबैतिर...