८ साउन, विराटनगर । झापाको कचनकवल गाउँपालिका– ५ की १६ वर्षीया करिना, कल्पना र १७ वर्षीया अञ्जली गणेश साथीसाथी हुन् । घर नजिकैको चियाबगानमा काम गर्ने उनीहरु प्राय सँगै हुन्थे । शनिबार...
काठमाडौं – विदेशस्थित नेपाली दूतावास रहेका पाँच नियोगबाट घरेलु कामदारको सुरक्षणबापत सम्बन्धित रोजगारदाताबाट सङ्कलन गरेको ८ करोड ४९ लाख वित्तीय विवरण लुकाएको पाइएको छ। ओमान, बहराइन, इजिप्ट र आबुधाबीसमेत ४ नियोगले घरेलु...
काठमाडौ: बाराका सरकारी कार्यालयका पर्खाल र भर्याङभरि भगवान्का तस्बिर टाँसिएको देख्न पाइन्छ । धर्म प्रचार वा आस्थाका कारण ती तस्बिर टाँसिएका होइनन् । सेवाग्राहीले पान, गुट्खा आदि खाएर जथाभावी थुक्न थालेपछि त्यसलाई...
भारतमा कोभिड संक्रमण दिनहुँ बढिरहेको छ । पछिल्लो २४ घन्टामा कोभिडका कारण २१ हजार ८८० संक्रमित भएका छन् । योसँगै भारतमा महामारी सुरु भएपछि कुल संक्रमितको संख्या ४ करोड ३८ लाख ४७...
हेटौंडा । नेपाली कांग्रेसको भातृ संगठन नेपाल प्रेस युनियनमा आवद्व पत्रकारको जारी महाधिवेशनअन्तर्गत मतदान प्रक्रियामा हातपात भएको छ। चुनावमा संस्थापन इतरबाट अध्यक्षका प्रत्यासी शिव लम्सालले मतदाता नामावली च्यातेपछि संस्थापन पक्षले हातपात गरेको...
काठमाडौं । मानव अंग बेचबिखन गरेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ। मानव बेचबिखन अनुसन्धान ब्यूरो काठमाडौंले आइतबार पत्रकार सम्मेलन गरी पक्राउ परेका पाँच जनालाई सार्वजनिक गरेको हो। पक्राउ पर्नेमा रामेछाप...
काठमाडौं । काठमाडौंमा पति–पत्नीकै मिलेमतोमा हनि ट्रयापिङको धन्दा हुने गरेको थाहा भएको छ । त्यस्तो धन्दा चलाएको आरोपमा उपत्यका अपराध अनुसन्धान कार्यालयले पति–पत्नीसहित ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुलीको...
पाेखरा: विवाहित प्रेमीको नावालिक छोरीलाई लिएर प्रेमिका फरार भएकी छिन्। मोरङको बुढीगंगा-१ का दिपेन्द्र यादवको १ वर्ष ३ दिनकी छोरी निकिसालाई प्रेमिकाले लिएर दुई दिनदेखि फरार भएकी हुन्। यादवको पछिल्लो समय अञ्जली...