कांग्रेसको भातृ संगठनमा आवद्व पत्रकारकै चुनावमा हातपात !

हेटौंडा । नेपाली कांग्रेसको भातृ संगठन नेपाल प्रेस युनियनमा आवद्व पत्रकारको जारी महाधिवेशनअन्तर्गत मतदान प्रक्रियामा हातपात भएको छ। चुनावमा संस्थापन इतरबाट अध्यक्षका प्रत्यासी शिव लम्सालले मतदाता नामावली च्यातेपछि संस्थापन पक्षले हातपात गरेको...

सडक बालबालिकाको मिर्गौला तस्करी पक्राउ

काठमाडौं । मानव अंग बेचबिखन गरेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ। मानव बेचबिखन अनुसन्धान ब्यूरो काठमाडौंले आइतबार पत्रकार सम्मेलन गरी पक्राउ परेका पाँच जनालाई सार्वजनिक गरेको हो। पक्राउ पर्नेमा रामेछाप...

हनि ट्रयापिङमा फसाएर पैंसा लुट्ने पति-पत्नीसहित ३ जना पक्राउ !

काठमाडौं । काठमाडौंमा पति–पत्नीकै मिलेमतोमा हनि ट्रयापिङको धन्दा हुने गरेको थाहा भएको छ । त्यस्तो धन्दा चलाएको आरोपमा उपत्यका अपराध अनुसन्धान कार्यालयले पति–पत्नीसहित ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुलीको...

प्रेमीको नावालिक छोरी लिएर प्रेमिका फरार भएपछि……

पाेखरा: विवाहित प्रेमीको नावालिक छोरीलाई लिएर प्रेमिका फरार भएकी छिन्। मोरङको बुढीगंगा-१ का दिपेन्द्र यादवको १ वर्ष ३ दिनकी छोरी निकिसालाई प्रेमिकाले लिएर दुई दिनदेखि फरार भएकी हुन्। यादवको पछिल्लो समय अञ्जली...